पत्रकार अर्नब गोस्वामीलाई १४ दिन न्यायीक हिरासतमा पठाइयो

काठमाडौं । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायीक हिरासतमा पठाइएको छ । गएराति अबेर मुम्बई अदालतले गोस्वामीसहित अन्य दुई जनालाई पनि १४ दिनका लागि न्यायीक हिरासतमा राख्न आदेश दिएको हो । गोस्वामीका वकिलले जमानतका लागि निवेदन दिएका छन् । सो निवेदनमाथि बिहीबार सुनुवाइ हुन सक्ने भारतीय सन्चार माध्यमहरुले उल्लेख गरेका छन् । सन्...

बाइडेन जीततर्फ लम्कियो, ट्रम्पका प्रतिनिधि अदालतमा

एजेन्सी । डेमोक्रेट्रिकतर्फका प्रत्यासी जो बाइडेनले मिसिगन र विस्कन्सिन राज्यमा विजय हासिल गर्ने प्रोजेक्सन गरिएको छ । ह्वाइट हाउस जानका लागि बाइडेनलाई यी राज्यको मत निर्णायक साबित हुनेछ । अब कुनै एक ब्याटलग्राउन्ड स्टेटमा विजय हासिल गरे उनी राष्ट्रपति बन्नेछन् । मिसिगन र विस्कन्सिन राज्य डेमोक्रेटिक पार्टीको बाहुल्यता भएका राज्य मानिन्थे । यद्यपी, गत चुनावमा डोनाल्ड ट्रम्प त्यहाँबाट विजयी भए...

कोरोना संक्रमणः नेपालमा फैलियो, छिमेकमा घटे

काठमाडौं । सार्कमा भारतलगायत अन्य मुलुकले कोरोना संक्रमण र निको हुने दरमा उल्लेख्य प्रगति गरिरहँदा नेपालको अवस्था चिन्ताजनक देखिएको छ। सार्क मुलुकमध्ये नेपालमा सबैभन्दा थोरै संक्रमित निको भएका छन्। पाकिस्तानमा सबैभन्दा बढी ९३.८ प्रतिशत निको भएका छन्। त्यसपछि क्रमशः भारतमा ९२ र भुटानमा ९१.६, अफगानिस्तानमा ८२.५ र बंगलादेशमा ७९.८ प्रतिशत छ। नेपालमा निको हुने दर ७९.३ प्रतिशत छ। भारतमा सक्रिय...

बिदेशमा हुनुहुन्छ ? अब खाजा खाने पैसाले घर किन्नुस् ! १३८ रुपैयाँमा पाइन्छ पूरै घर !

मानिसहरुलाई एउटा राम्रो घर किन्न जीवनको अधिकांश कमाइ खर्च गर्नुपर्छ । जीवनभरको कमाइले घर किन्न नसक्नेहरु पनि धेरै छन् । तर, युरोपेली देश इटलीमा भने मात्रै १ युरो अर्थात १३८ नेपाली रुपैयाँमा सिंगै घर किन्न पाइएको छ । इटलीको सिसिली प्रान्तमा रहेको एउटा सानो शहरमा यति सस्तो मूल्यमा घर बेचिँदैछ । यो शहरको नाम सलेमी हो । यहाँ यति...

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्रीको अवस्था गम्भीर

एजेन्सी । बेल्जियममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था गम्भीर भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएपछि गम्भीर अवस्थामा रहेकी विल्मेसलाई अहिले अति सघन कक्षमा राखेर उपचार गराइएको छ । पूर्व प्रधानमन्त्री भएपनि अहिले उपप्रधानमन्त्री तथा विदेश मन्त्रीका रुपमा कार्यरत छिन् । उनको अवस्था अहिले स्थिर रहेको विदेश मन्त्रालयका प्रवक्ता एल्के पट्टीनले पत्रकारहरुलाई जानकारी दिए...

नायक सञ्जय दत्त क्यान्सरमुक्त

एजेन्सी । नायक सञ्जय दत्तको क्यान्सर निको भएको छ । उनका नजिकका साथी तथा ट्रेड एनालिस्ट राज बंसलले यसबारे जानकारी दिएका हुन् । भारतीय मिडिया दैनिक भास्करले कोकिलाबेन अस्पतालको स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका छन् । सञ्जय दत्त र उनकी श्रीमती मान्यताले पनि आधिकारिक बयान दिने अनुमान गरिएको छ । सोमबार ६१ वर्षका सञ्जुको पोजिट्रोन एमिशन टेमोग्राफी (पीईटी) रिपोर्ट...

बलिउडकी यी नायिका जस्लाई जिउँदै श्रद्धाञ्जली दिइयो…

बलिउड र बंगाली फिल्म अभिनेत्री मिष्टी मुखर्जीको भर्खरै निधन भयो । उनको किडनी फेल भएर निधन भएको थियो । मिष्टी मुखर्जीले बंगलोरमा उनको अन्तिम सास फेरिन् । प्रशंसकहरू र सबै सोशल मिडिया प्रयोगकर्ताहरूले उनको निधनको खबर सुने पछि श्रद्धांजलि अर्पण गरे । तर मिष्टी मुखर्जीलाई श्रद्धांजलि दिँदै गर्दा धेरै व्यक्ति र केही समाचार वेबसाइटहरूले ठूलो गल्ती गरे । वास्तवमा, निधन भने...

जापान,अमेरिका,अस्ट्रेलिया तथा भारतका विदेशमन्त्रीहरु विच भेटवार्ता हुँदै, ‘स्वतन्त्र तथा खुल्ला ईन्डो प्यासेफिक’ मूख्य एजेण्डा

टोकियो/जापान । अक्टोबर ६ तारिख ( आज)टोकियोमा अमेरिका, अस्ट्रेलिया तथा भारतका उच्चस्तरिय कुटनितिक भेटवार्ता हुने भएको छ । कोरोना भाईरस माहामारी पछि जापानमा पहिलो पटक यि मुलुकहरुको मन्त्रिस्तरीय भेटवार्ता हुन लागेको हो।स्रोतका अनुसार यि तिनै देशका विदेश मन्त्रिहरुको भेटवार्ता हुनेछ । उनिहरुले आफ्ना वर्तमान साझा चुनौती तथा अवसरहरुका बारेमा छलफल गर्नेछन् । जापानी संचार माध्यमहरुमा प्रकाशित खबरहरु अनुसार, छलफल चाईनाको...

‘नागरिकको लापर्वाहीका कारण कोरोना धेरै फैलियो’

एजेन्सी । रूसमा दिनप्रतिदिन कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक बढ्दै जानुमा नागरिकको लापर्वाही मुख्य कारण रहेको निश्कर्ष अधिकारीहरुले निकालेका छन् । राष्ट्रपति कार्यालय क्रेमलिनले दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक हुँदै जानुमा आम नागरिकको लापर्वाही गम्भीर कारण भएको निश्कर्ष निकालेको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्रि पेस्कोभले सोमबार दिएको जानकारी अनुसार आम नागरिकको आवतजावत र हेलचक्र्याइलाई गम्भीरताका साथ लिइएको छ । उनले आम...

रसियाबाट कोरोनाविरुद्धको खोप ल्याउनेबारे सरकार बेखबर !

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को माहामरी फैलिरहँदा कोरोना विरुद्धको खोप निर्माण लागि विकसित राष्ट्रहरू बीच प्रतिष्प्रर्धा भइरहेको छ । अल्पविकसित तथा विकाशिल राष्ट्रहरूबीच भने तेस्रो चरण ट्रायल पास नभए पनि खोप भित्र्याउन होडबाजी चलिरहेको छ । यसैबीच नेपालले तेस्रो चरणको ट्रायल सफल भएका कोरोना भाइरस विरुद्धको खोपको चौथौं चरणको ट्रायलका लागि नेपाल ल्याउन आवश्यक सुझाव दिन स्वास्थ्य सेवा...