प्रणब मुखर्जीको निधनपछि भारतमा ७ दिन राष्ट्रिय शोकको घोषणा
एजेन्सी । भारतीय राष्ट्रपति रामनाथ कोविद तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्देश व्यक्त गरेका छन् । राष्ट्रपति कोविदले पूर्व राष्ट्रपति मुखर्जीको आत्माको चीर शान्तिको कामना गर्दै उनका परिवारजन इष्टमित्र तथा सवै देशवासीमा समवेदना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् दिइएको शोक सन्देशमा भनिएको छ, “पूर्व राष्ट्रपति प्रणव मुखर्जी रहनुभएन । उहाँको मृत्युसँगै...
नियमित तथा चार्टर अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक (सूचीसहित)
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नियमित तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन बारेको तालिका सार्वजनिक गरेको छ । मन्त्रालयले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई मंगलबार एक पत्र प्रेषित गर्दै आगामी सेप्टेम्बर २ देखि नियमित अन्तर्राष्ट्रिय र चार्टर उडान गर्न तालिका उपलब्ध गराएको छ । मन्त्रालयले भदौ १७ देखि असोज १४ गतेसम्मको नियमित हवाई उडान तालिका स्वीकृत गरेको हो । ...
दक्षिण कोरियामा कोरोना संक्रमण पुनः तीब्र रुपमा फैलदै
एजेन्सी । दक्षिण कोरियामा मार्च पछि एकैदिन कोरोनाका सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । राजधानी सोलको एक चर्चबाट सुरु भएको संक्रमण तीब्र रुपमा फैलिरहेको छ । यो चर्चका सदस्यले राजनीतिक प्रदर्शनमा पनि भाग लिएका थिए । द कोरियन सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन ९केसीडीसी० का अनुसार पछिल्लो २४ घण्टामा ३ सय ९७ नयाँ संक्रमित फेला परेका छन् ।...
कोरोनाबाट विदेशमा मात्रै १ सय ९१ जना नेपालीको मृत्यु
लन्डन – विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण विदेशमा मात्र १ सय ९१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप २ जनाको कोरोनाका कारणले मृत्यु भएसँगै विदेशमा मृत्यु हुने नेपालीको संख्यामा वृद्धि भएको हो । शनिवार साँझसम्म नेपालसहित विश्वभर २ सय ६४ जना नेपालीको कोरोना भाइरसले ज्यान लिएको गैरआवासीय...
बेइरुत विस्फोट: बन्दरगाहका अधिकारीहरू नजरबन्दमा; उद्धार कार्य जारी
बेइरुतमा भएको ठूलो विस्फोटनको अनुसन्धान सुरु गर्नुअघि राजधानी शहरको उक्तबन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबननसरकारले जनाएको छ। मङ्गलवार भएको विस्फोटनमा कम्तीमा १३५ जनाले ज्यान गुमाएका छन् भने घाइतेको सङ्ख्या ४ हजार भन्दा बढीछ। राष्ट्रपति मीसेल आउनका अनुसार असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटनभएको हो। कारण भन्सार प्रमुख बद्रि दाहेरले आफ्नो निकायले उक्त रसायन हटाउन भनेको तर “त्यस्तो नभएको...
लेवनानको राजधानी बेरुतमा संकटकाल घोषणा
एजेन्सी । मंगलबार शक्तिशाली विष्फोट भएको भोलिपल्ट लेवनानको राजधानी बेरुतमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको छ । बुधबार बसेको त्यहाँको मन्त्रिपरिषद बैठकले संकटकाल घोषणा गरेको हो । मन्त्रिपरिषद बैडकले राजधानीको सुरक्षाको जिम्मेवारी सेनालाई दिएको छ । विष्फोट बेरुत बन्दगाह नजिकै रहेको खाद्यान्न गोदाममा भएको थियो । उक्त विष्फोटपछि अब देशका लागि एक महिनाका लागि पुग्ने खाद्यान्न समेत स्टक नभएको...
चोरहरुको समूहले प्रहरी प्रमुखलाई नै बन्धक बनाएपछि……..
एजेन्सी । युक्रेनमा चोरहरुको समूहले एक प्रहरी अधिकारीलाई बन्धक बनाएका छन् । युक्रेनको पोल्तावा शहरस्थित अपराध शाखाका प्रमुखलाई उनीहरुले बन्धक बनाएका हुन् । प्रहरीको टोलीले उनीहरुलाई कार चोरेको आरोपमा पक्राउ गरेको थियो । तर उल्टै चोरले प्रहरी प्रमुखलाई बन्धक बनाइदिए । यद्यपि उनीहरु अफिसरलाई छाडेर जंगलतिर भागेका थिए । अचम्मको कुरा त यो छकि यसभन्दा अघि पनि त्यहाँ एकजना कनिष्ठ...
बुवाआमालाई गोली हान्ने लडाकुसँग राइफल लिएर एक्लै भिडिन् अफगान किशोरी
१६ वर्षीया अफगानी किशोरीले आफ्ना आमाबुबाको हत्या गर्ने तीन तालिवानी लडाकुलाई गोली हानेर मारिदिएकी छन्। गत साता ४० तालिवानी लडाकु घोर प्रान्तको जिरिभे गाउँ पसेका थिए। जुलाई १७ मा लडाकुहरू कमार गुलको घरमा पनि आएका थिए। त्यतिबेला उनी आमाबुवा र भाइसँग सुतिरहेकी थिइन्। ‘ती विद्रोहीहरू राति १ बजे उनीहरूको घरमा गएका थिए। ढोका ढक्ढक्याएपछि गुलकी आमा ढोका खोल्न पुगेकी थिइन्,’ प्रान्त...
कोरोनाविरुद्धको खोप निर्माणमा ठुलो सफलता, हजार जनामा परिक्षण गर्दा प्रभावकारी देखियो !
बेलायत- कोरोना भाइरसको भ्याक्सिन बनाउनेबारे विश्वका नामी विश्वविद्यालय र स्वास्थ्य संस्थाहरु लागिपरे पनि रुपमा कोहिपनि सफल भएका छैनन् । हालसम्म विभिन्न विश्वविद्यालय, स्वास्थ्य संस्था, व्यक्तिलगायत ५ हजार भन्दा बढिले भ्याक्सिन ट्रायल गरिसकेको डब्लुएचओले जनाएको छ । कतिपयले कोरोनाबिरुद्द लड्न सक्ने एन्टिबडी निर्माण गरेपनि त्यो सहज र प्रभावकारी हुन सकेको छैन । यसैबीच सोहि दौरानमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले पछिल्लो समय...
अमेरिकामा मृत्यु दर सबैभन्दा कम’
एजेन्सी । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड–१९ का कारण मृत्यु भएकाको संख्या १ लाख ४० हजारभन्दा माथि गइसकेको छ । तर, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मृत्यु दरको यस्तो आँकडालाई खारेज गरिदिएका छन् । कोरोनाका कारण संसारभर मरेका ६ लाख मानिसमध्ये सबैभन्दा बढी अमेरिकाका रहेका जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोनाका कारण बढी मानिसको मृत्यु भइरहेको मुलुकको सूचीमा अमेरिका...

