कोरोना भाईरसका कारण चीनमा ४१ जनाको मृत्यु, जापानमा तेस्रो व्यक्तिमा संक्रमण भेटियो, विश्वभर १३ सय भन्दाबढी मानिसहरु संक्रमित

टोकियो । शनिबार सम्ममा जापानमा कोरोना भाईरस संक्रमित हुनेको संख्या ३ पुगेको छ । यसरी संक्रमित हुने तेस्रो व्यक्ति चिनको हुवान सहरकी ३० वर्षिय महिला रहेको बताईएको छ । उनि, गत १८ तारिख आफ्नो तीन सदस्यीय परिवार सहित जापान आएकी बताईएको छ । हाल सम्म यस भाईरसको संक्रमणका कारण ४१ जनाको ज्यान गईसकेको छ भने विश्वभर १३ सय जना भन्दा बढी...

जापानका एक हुलाक कर्मचारीले २४ हजार चिठ्ठी/पत्र सम्बन्धित ठाउँमा नपुर्याएको पुष्टी

योकोहामा, जापान  । जापान विश्वमै सबैभन्दा उत्कृष्ट हुलाक सेवा प्रदान गर्ने मुलुक हो । यहाँ सरकारी कार्यलय देखि निजी क्षेत्र सबैले  हुलाक सेवालाई मूख्य सेवाकोरुपमा प्रयोग गर्ने गर्दछन् । तर यहि ठाउँमा, हुलाकीले चिठ्ठी पुर्याउनुपर्ने ठाउँमा नपुर्याए के होला ? पक्कै धेरै ठूलो समस्या सिर्जना गर्न सक्दछ । दुर्भाग्यवश, एक ६१ वर्षिय हुलाकीले २४ हजार चिठ्ठी/पत्रहरु तोकिएको ठाउँमा पुर्याउनुको सट्टा...

कोरोनाभाइरस फैलिनेक्रम तीब्र: वुहानभित्र र बाहिर यात्रा नगर्न चीनको आह्वान

चीनका अधिकारीहरूले मानिसहरूलाई वुहान शहरतर्फ र त्यहाँबाट बाहिर यात्रा नगर्न आह्वान गरेका छन्। वुहान पछिल्लो भाइरसको सङ्क्रमणको केन्द्रमा रहेको चिनियाँ शहर हो। सो भाइरसका कारण हालसम्म नौ जनाको ज्यान गएको बताइएको छ। झन्डै नब्बे लाख जनसङ्ख्या भएको वुहानका बासिन्दालाई भिडभाडमा नजान र सार्वजनिक जमघट कम गर्न भनिएको छ। उक्त कोरोनाभाइरस वुहानबाट अन्य चिनियाँ प्रान्तहरू एवम् संयुक्त राज्य अमेरिका, थाइल्याण्ड र कोरियामा समेत...

इरानलाई चौतर्फी घेरा हाल्ने अमेरिकाको यस्तो रणनीति, होरमुज क्षेत्रमा कोरियाली सेना तैनाथ

एजेन्सी । अमेरिकी दबाबका कारण दक्षिण कोरिया इरानसँगै जोडिएको खाडी क्षेत्र होरमुजको जलडमूलमा सैन्य तैनाथी गर्न राजी भएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले मंगलबार यो घोषणा गरेको हो । उक्त घोषणासँगै दक्षिण कोरियाले सो क्षेत्रमा आफ्ना ३ सय सैन्यकर्मीको टोली सहितको एक युद्धपोत तैनाथ गरेको छ। यो समुद्री क्षेत्र ईरानको नजिक र अन्तर्राष्ट्रिय व्यापारिक मार्ग नजिकै रहेको छ ।  स्मरणरहोस्,...

यौन सम्बन्धमा कण्डम प्रयोग नगर्दा बेलायतमा एक जना माथि बलात्कारको मुद्दा

लन्डन । आफूसँग सम्बन्धमा रहेकी एक महिलासँग शारीरिक सम्बन्धका क्रममा कण्डम प्रयोग नगरेपछि एक डाक्टरलाई बलात्कारको मुद्दा लागेको छ । यसअघि आरोप लागेपछि डाक्टरलाई गिरफ्तार गरी अदालतमा मुद्दा चलाइएको हो । ४० वर्षका डाक्टर म्याथ्यु सिवेलमाथि मुद्दा लागेको हो । विश्वका कैयौं देशका पार्टनरको इच्छा विपरित वा झुट बोलेर यौन सम्बन्धको क्रममा कण्डम हटाइएमा यसलाई बलात्कार मानिन्छ । अदालतले यसलाई...

तीन दिनसम्म विष दिएर श्रीमानको हत्या

एजेन्सी । अमेरिकाको दक्षिण क्यारोलिना शहरमा एक महिलाले आफ्नो श्रीमानलाई विष दिएर हत्या गरेकी छिन् । उनले श्रीमानलाई आँखामा हाल्ने औषधि पानीमा हालेर तीन दिनसम्म पिउन दिएपछि उनको श्रीमानको मृत्यु भएको हो । समाचारका अनुसार ५३ वर्षीया लाना स्यू क्लेटनले बिहिबार आफूले पानीमा विष मिलाएर श्रीमानको हत्या गरेको स्वीकार गरेकी छिन् । जासुसका अनुसार लाना क्लेटनले आफ्नो श्रीमान स्टीवन क्लेटनलाई...

निर्भया बलात्कार–हत्याकाण्डः मृत्युदण्डबारे भारतीय अदालतको नयाँ वारेन्ट

एजेन्सी । भारतको पटियाला हाउस अदालतले निर्भया सामूहिक बलात्कारपछि हत्याकाण्डका चार दोषीलाई मृत्युदण्डको नयाँ वारेन्ट जारी गरेको छ । अदालतका अनुसार अपराधीहरुलाई फेब्रुअरी १ मा बिहान ६ बजे झुण्डयाइनेछ । यसअघि अदालतले जनवरी २२ मा फाँसी दिने फैसला सुनाएको थियो । तर अपराधको आरोप लागेका मुकेशकुमार सिंहले राष्ट्रपतिसमक्ष जीवन रक्षाको माग गर्दै याचिका दर्ता गरेपछि २२ जनवरीको मिति सरेको...

सन २०१९ मा जापानमा आत्महत्या गर्नेहरुको संख्या घट्यो, १९ हजार ९ सय ५९ जनाले आत्महत्या गरेको तथ्याङ्क्क

टोकियो । सव २०१९ मा जापानमा १९ हजार ९सय ५९ जनाले  आत्महत्या गरेका छन् । यो अघिल्लो वर्ष भन्दा ४.२ प्रतिशतले घटेकोहो । जापानमा पछिल्ला वर्षहरुमा आत्महत्याका घटनामा झिनो गिरावट आईरहेको छ ।  प्रहरीको तथ्यांक्क अनुसार, सन १९७८ देखि नेश्नल पोलिसी एजेन्सीले रेकर्ड लिन सुरुगरेदेखि कै, आत्महत्याको घटना २० हजारभन्दा कम भएको यो पहिलो रेकर्ड हो । शुक्रबार जारी यो...

प्रेमका लागि शाही पद त्याग गरेपछि राजकुमार ह्यारी सर्वसाधारण माझ

लन्डन । बेलायतका राजकुमार प्रिन्स ह्यारी बिहीबार बिहान पहिलोपटक जनताको बीचमा आएका छन् । केही दिनअघि मात्र महारानी एलिजाबेथले नाति प्रिन्स ह्यारी र उनकी अमेरिकी पत्नी मेगनको इच्छाअनुसार आफ्नो वरिष्ठ शाही पद त्याग गर्ने चाहनालाई स्वीकृति दिएक्री थिइन् । यो जोडी अब आफ्नै ढंगको एक स्वतन्त्र भूमिकामा देखिदैछन् । ब्रिटेनको सिंहासनका छैठौं दाबेदार राजकुमार ह्यारी बिहीबार बकिंघम प्यालेसको बंगैचामा बच्चाहररुसँग...

अष्ट्रेलियाको भीषण डढेलोबाट ४.४ अर्ब डलर स्वाहा, क्षति झनै बढ्ने

एजेन्सी । अष्ट्रेलियाको जंगलमा तीन महिनादेखि डडेलो लागिरहेको छ । अग्नि नियन्त्रकको ठूलो प्रयासको बावजुद डडेलो पूर्ण रुपमा निभेको छैन । अष्ट्रेलियामा अहिले उत्तर गोद्धार्धको उल्टो मौसम अर्थात गृष्म ऋतु चलिरहेको छ । यो वर्षको गृष्म अत्यधिक सुख्खा हुदाँ डडेलो थप तिव्रताका साथ फैलिरहेको छ । डडेलो जारी रहदाँ त्यसले अष्ट्रेलियाको अर्थतन्त्रमा पारेको प्रभावका तथ्याक बारिन थालेका छन् । रेटिङ एजेन्सी...