श्रीमतीलाई मारिदिएँ, मलाई पक्राउ गर्नुहोस्’
एजेन्सी । उत्तर प्रदेशको बाराबंकी जिल्लाका एक व्यक्ति आफ्नी श्रीमतीको काटिएको टाउको लिएर पूरा शहर घुमेपछि पुलिस थाना पुगेको भारतीय संचार माध्यमले बताएका छन् । आरोपीको पहिचान अखिलेश रावतको रुपमा भएको छ । श्रीमतीको टाउको हातमा लिएर पुलिस थाना पुगेका व्यक्तिलाई देखेर सुरुमा पुलिससमेत आत्तिएको भारतीय संचार माध्यम भास्करले बताएको छ । स्रोतका अनुसार ती व्यक्तिले पुलिसलाई भने, ‘मैले श्रीमतीको...
कोरोना भाइरस विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार कोरोनाभाइरसको महामारीलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । मात्र एक हप्ताको अन्तरमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या १० गुणा वृद्धि भएपछि डब्लुएचओले यो घोषणा गरेको हो । यस भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय १३ पुगेको छ भने शुक्रबार बिहानसम्ममा चिनियाँ स्वास्थ्य आयोगले यस रोगबाट संक्रमित हुनेको सङ्ख्या ९ हजार ६ सय...
चीनले यसरी बनायो ४८ घण्टैमा १ हजार शैय्याको अस्पताल (तस्बिर सहित)
बुआन । चीनले कोरोना भाइरसको उपचार गर्ने पहिलो अस्पताल निर्माण गरेको छ । चीनले कोरोना भाइरसका बिरामीलाई उपचार गर्ने १ हजार शैय्याको अस्पताल मंगलबार रातिदेखि सञ्चालनमा ल्याएको हो । वुहान शहर नजिकै कामदार र स्वयंसेवकको मद्दतमा चीनले उक्त अस्पताल २ दिनमा निर्माण सम्पन्न गरेर डबेइ माउन्टेन रिजनल मेडिकल सेन्टर सञ्चालनमा ल्याएको डेली मेलले जनाएको छ । एकदिनमै भवन बनाइएको र...
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ७० पुग्यो
एजेन्सी । चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बुधबार १ सय ७० पुगेको छ । यसका साथै कोरोना भाइरसका १ हजार ७ सय नयाँ व्यक्ति संक्रमित भएको पुष्टि भएको छ । नयाँ आँकडा सार्वजनिक भएपछि संसारभरी कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ७ हजार ७ सय ११ पुगिसकेको छ भने संदिग्धको संख्या १२ हजार १ सय ६७ बताइएको छ । डाक्टरका...
चिनले बनायो एकैदिनमा विश्वकै पहिलो कोरोना भाईरस उपचार अस्पताल
चिन । चीनले दुई दिनमै नोवल कोरोना भाइरस प्रभावितको उपचारका लागि अस्पताल बनाएको छ । चीनको हुवाङगाङ शहरमा १ हजार शैयाको अस्पताल बनाइएको हो । अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर रातारात बनाईएको सो, अस्पताल कोरोना भाइरस संक्रमितहरुका लागि निर्माण गरिएको विश्वकै पहिलो अस्पताल हो। स्थानीय समय अनुसार बुधबार बिहान साढे १० बजे अस्पताल सञ्चालनमा ल्याइएको चीनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।अस्पतालमा कोरोना...
कोरोनाका कारण मृत्यु हुनेको संख्या ८२ पुग्यो, ३ हजारमा संक्रमित भएको पुष्टि
एजेन्सी – चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । यसका साथै तीन हजार व्यक्ति यसबाट संक्रमित भएको पुष्टि भएको छ । चीनले नयाँ वर्षमा दिइएको बिदा पुनः तीन दिन थपेको छ । सार्वजनिक बिदा आइतबारसम्म लागू हुनेछ । हुबेईमा मृत्यु हुनेको संख्या ५६ बाट ७६ मा पुगेको छ । साथै, विभिन्न स्थान गरी ६ जनाको मृत्यु भएको...
कालापत्थरमा फेसन शो गर्दै विश्व कीर्तिमान
काठमाडौं । द माउन्ट एभरेस्ट फेसन रनवेले जमिनको सबैभन्दा अग्लो स्थानमा फेसन शो गर्दै विश्व किर्तिमान कायम गरेको छ । आइतबार कालापत्थरमा फेसन शोको आयोजना गर्दै गर्दै विश्व कीर्तिमान कायम गरिएको आयोजक संस्थाले जानकारी दिएको हो । फेसन शोमा नेपालका ८ जना, इटालीका ५ जना र फिनल्याण्ड, श्रीलङ्का र सिंगापुरबाट एक–एक जना मोडलले सहभागिता जनाएका थिए । विश्वकै अग्लो स्थानमा...
आफ्नै साथीकी श्रीमतीलाई सामुहिक बलत्कार
काठमाडौं । आफ्नै साथीकी श्रीमतीलाई ४ जनाले बलात्कार गरेका छन् । भारत उत्तर प्रदेशको बरेली शहरमा चार जनाको बिरूद्ध साथीको श्रीमतीलाई बलात्कार गरेको आरोपमा मुद्दा चलाइएको छ । बलात्कारको दुई दिन पछि आइतवार महिलाले उनीहरु विरुद्ध उजुरी दर्ता गराएको प्रहरीले जानकारी दिएको छ । उनको उजुरीमा उक्त महिलाले भनिन् , ‘उनका चार छिमेकी जो उनी एक्लै हुँदा उनको घरमा आए...
बास्केटबलका महान् खेलाडी ब्रायन्टसहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु
एजेन्सी ।अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानाको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । क्यालिफोर्नियाको कालाबासासमा भएको हेलिकोप्टरमा दुर्घटनामा ब्रायन्टसहित ९ जनाको मृत्यु भएको हो । ४१ वर्षीय ब्रायन्ट निजी हेलिकोप्टरमा यात्रा गरिरहेको बेला उक्त दुर्घटना भएको थियो । लस एन्जसलिस प्रहरीले दुर्घटनामा हेलिकोप्टरमा सवार सबै यात्रुको मृत्यु भएको जनाएको छ । पाँच पटकका एनबीए च्याम्पियन ब्रायन्टलाई बास्केटबल खेलमा...
प्रेस रिभ्यू : थप तीन जनामा कोरोनाको आशंका, पाँच अस्पताल स्ट्यान्डबाईमा
काठमाडौं । आज माघ १२ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा नोवल कोरोना भाइरसको संक्रमणको बारेमा समाचारहरु प्रकाशित भएका छन् । त्यस्तै, सभामुख पदको निर्वाचनको बारेमा पनि समाचारहरु प्रकाशित भएका छन् । ‘नोवल कोरोना’ संक्रमण पुष्टि नहुँदै संक्रमितलाई किन डिस्चार्ज गरियो भन्दै कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलन सुरु भएको कोरोना भाइरस अमेरिका, जापान, थाइल्याण्ड,...

