मानिसको मुखमा बढिमा ३२ वटा दाँत हुनुपर्ने हो । तर भारतका एक १७ वर्षीय किशोरको मुखबाट भने २ सय ३२ वटा दाँत निकालिएको छ । उनको मुखमा अझै २८ वटा दाँत बाँकी नै छन् ।
आशिक गावल नामका ती किशोरको मुम्बइकेा एक अस्पतालमा शल्यक्रिया गरि मुखबाट यति ठूलो संख्यामा दाँतहरु निकालिएको हो । निकै पीडाबाट गुजि्ररहेका ती किशोर सुन्निएका गिँजा लिएर गाउँबाट मुम्बइमा आएर अस्पतालमा भर्ना भएका थिए ।कम्प्लेक्स कम्पोजिट ओडोन्टोमा भनिने निकै दुर्लभ रोगबाट ग्रसित ती बालकको सोमबार शल्यक्रिया गरिएको हो । डाक्टरहरुका अनुसार यो रोग एक प्रकारको क्यान्सरको अंकुरण जस्तै हो जहाँ एउटै गिजामा धेरै संख्यामा दाँतहरु पलाउँछन् ।
डाक्टरहरुले शल्यक्रियाको बेला गिजा फुटाएर दाँत निकाल्दा मोति आकारका दाँतहरु एक पछि अर्को गर्दै बाहिर देखिएका थिए ।
अस्पतालका डाक्टरहरुले मानिसको मुखबाट यतिधेरै संख्यामा दाँत निकालिएको यो विश्वकै पहिलो रेकर्ड भएको दाबी गरेका छन् ।
अब छिटै उनका गिजाहरु निको हुने र बाँकी रहेका दाँतहरु प्नि कामलाग्ने अवस्थामा आउने डाक्टरहरुले बताएका छन् । तर विज्ञहरुले भने उनको गिजाबाट फेरि पनि असंख्य मात्रामा दाँत पलाउन नरोकिने खतरा रहेकेा बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




