काठमाडौँ । महानायक राजेस हमाल र उजेली तामाङको चार बर्ष पछि आज पुन भेट भएको छ । उजेली को जीवन कथाका एक पात्र बनेका राजेस हमाल उजेली अध्ययन गरिरहेको स्कुलको एक कारेक्रममा अतिथिको रुपमा सहभागी बन्न बिधालय पुगेका थिए । केही समय अघि एक अनलाइन अन्तर्वार्ता मा उजेली ले राजेस हमाल सग भेट्ने इच्छा ब्यक्त गरेपछी बिद्यालयको निमन्त्रणामा राजेस हमाल उजेली को विद्यालयमा पुगेका छन ।
उजेली र राजेस हमालले मिडियामा संयुक्त अन्तरवार्ता दिदै उजेली को जीवनमा आएको परिवर्तन र मुहारको खुशी हरेक बालबालिका को जीवन मा आउन सके मात्र देश को साचो बिकास हुने कुरा नायक हमालले बताउनु भयो भने उजेली ले अझै पनि आफ्नो गाउमा धेरै बालिकाहरु को स्थिती दयनिय र अन्धकार बनिरहेको भन्दै आफ्नो चार बर्ष अघि राजेस हमाल सग भेट नभएको भए र राजेस हमालले आफ्नो बाल बिबाह नरोकी दिएको भए आफ्नु जीवन अन्धकार हुने थियो भन्दै अहिले राजेस हमालकै कारण सबै इच्छा र खुसी मिलिरहेको बताएकी छन । भने उजेली र हमाल दुबैले भेट्मा खुशीयाली साटासाट गरेका छ्न ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




