काठमाण्डौ । वस्तीपुर हेटौडाका २७ वर्षका विरबहादुर वाइवाको दुवै मृगौला फेल भए पछि अहिले मुटुमा पनि प्वाल परेको डक्टरले भनेका छन् । हाल सम्म उपचारमा २५ लाख जपत खर्च भैसकेको छ । अव बाँकि उपचारको लागी पैशा नभए पछि अहिले बाँच्ने झिनो आश लिएर मिडियामा आएका छन् ।
एउटा मृगौला प्रत्यारोपण गर्न मात्रै ४०, ५० लाख लाग्ने भए पछि आमा बुवा छोरा गुमाउने पिरले दिन रात रोईरहेकाछन् । साना साना एक छोरा र छोरीका बुबा विर बहादुर भने छोरा छोरी सम्झेर भक्कानिन्छन् । छोराको त्यो हालतले गर्दा विरवहादुरका बुवा पनि विरामी परेकाछन् । उनलाई प्रेसर बढेको छ । विरवहादुरका छोरो छोरी पनि घरमा त्यस्तो विपत आएपछि टिठ लाग्दा भएकाछन् ।
उनिहरुलाई आफ्नो बाबु विरामी भएको मात्रै थाहा छ तर घरको सबै जना रुँदा उनिहरुपनि रुन्छन् । विरवहादुर आँफै भने वेला वेला आमालाई बलाई बचाउ आमा भन्दै बर्वराउँछन् । छिमेकि विरवहादुरको त्यस्तो हालत देखेर रोईरहेका छन् । अहिले विरवहादुर र उनको परिवारलाई एउटै आशा सबैे नेपालीको छ । त्यसैले उनिहरु मिडिया सामु आएका छन् ।
आँफुहरु सँग पैशा सकिए पछि उनिहरु अहिले मिडिया मार्फत सहयोगको याचना माग्दै आएका छन् । जति सकिन्छ सहयोग गरि सबैमिली विरवहादुरलाई मर्न बाट बचाउँ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




