एजेन्सी, पेटभित्र पाचन क्रियाको दौरान ग्यास उत्पन्न हुन्छ । त्यो ग्यास कहिले मुखबाट त कहिले मलद्धारबाट बाहिर निस्किन्छ । एक जना व्यक्तिले दिनमा औषतमा १४ पटक पाद्छ। धेरैपटक कुनै आवाज बिना नै पाद उत्सर्जन हुन्छ । पाद स्वास्थ्यको लागि फाईदाजनक मानिन्छ । पादका केहि रोचक तथ्यहरु यस्ता छन्:
१. पाद एक प्रज्वलनशील पदार्थ हो । यदी हामीले पादेको बेला आगो बाल्यो पाद पनि बल्छ ।
२. नुहाएको बेला पादेको पाद सबैभन्दा धेरै गनाउने गर्छ ।
३. पाद्नु स्वास्थ्यको लागि फाईदा जनक मानिन्छ, किनकि यसले ब्लड प्रेसरलाई नियन्त्रण गर्ने काम गर्छ ।
४. पाद रोक्ने बानि स्वास्थ्यको लागि हानिकारक साबित हुन सक्छ । पाद रोक्दा पादमा हुने ग्यास टाउकोमा जान सक्ने र टाउको दुख्ने समस्या आउन सक्छ ।
५. एकजना मानिसले दिनमा करिब १४ पटक पादने गर्छ भने जीवन भरमा करिब ४,०२,००० चोटी पादने गर्दछ ।
६. हाम्रो पादमा हुने १ प्रतिशत हाइड्रोजन सल्फाईडले गर्दा हाम्रो पाद गनाउने गर्छ ।
७. मान्छे मरिसकेको ३ घण्टा पछि सम्म पनि पाद आईराखेको हुन्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




