मानिसहरु व्यस्त भिडभाडको जिन्दगीबाट केहि समय निकालेर छुट्टि मनाउन कुनै शान्त,रमाईलो ठाउँमा जाने गर्छन्।यो उनीहरुको रहर हो।
तर केहि मानिसहरुलाई बाध्यता परिस्थितिले यस्ता शान्त,एकान्त र भिडभाडबाट टाडाको ठाउँमा पुराइदिन्छ।
अस्ट्रेलियाका डेविड ग्लाशीनसँग कुनै समय महँगा कार,शानदार बंगाला र राम्री श्रीतती थिइन्।सामान्य मानिसहरुले धनी भएपछि आफूसँग हुने जुन कुराहरुको सपना देख्छन्, त्यो हरेक चिज डेविड सँग थियो।
डेविड १९८७ मा २८.४ मिलियन डलर सम्पत्तिको मालिक थिए। पछि स्टक एक्सचेन्ज धराशायी भयो र उनी कंगाल हुनपुगे। पछि उनीसँग बाँकी रहेको पैसा पनि उनकी पत्नीले मोज-मस्तीमा उडाइदिन्।
Vice को अनुसार उनकी पत्नीले बाँकी रहेको सबै पैसा उडाएर उनकै बिरुद्ध अदालतमा मु्द्धा हालिन् र अदालतले पनि उनको श्रीमतीको पक्षमा फैसला गर्यो।
अदालतको फैसलापछि डेविडसँग केहि बाँकी रहेन र उनी आफ्नो प्यारो कुकुरसँग एउटा टापुमा पुगे जहाँ कोहि थिएनन्। टापुमा उनले आफू बस्न एउटा झुपडी बनाए । टापुमै डेविडले तरकारी खेती गर्छन् र समुन्द्रको माछा मारेर खाने गर्छन्।
डेविडलाई भेट्न टापुमा थुप्रै हस्तीहरु जाने गर्छन्। जसमध्ये अभिनेता ‘रसल क्रो’ पनि हुन्।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




