एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन ।चिकित्सकहरुले केही चिज नखान भनेका छन् । भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।
मसालेदार खाना
विहानै ब्रेकफास्टमा धेरै पिरो वा धेरै खुर्सानी हालेको खाना खानु हुँदैन । यसले पुरै दिन पेटमा एसिडिटी बनाउँछ र यसले अल्सर बन्ने खतरा पनि हुन्छ ।
सफ्ट ड्रिंक्स
सफ्ट ड्रिंक्स अर्थात कोल्ड ड्रिंक्स खाली पेटमा कहिल्यै खानु हुँदैन । यसले उच्च मात्रामा कार्बोनेट एसिड हुन जान्छ । यो पेटको एसिडमा मिलेर गम्भीर समस्या पैदा गर्छ । यसका साथै तपाईलाई ज्याष्टिक वा बान्ता हुने समस्या पनि झल्नुपर्छ ।
चिसो पेय पदार्थ
खाली पेट भुलेर पनि चिसो पेय पदार्थ खानु हुँदैन । जसलाई हामी कोल्ड बेवरेज भन्छौं । जस्तो, कोल्ड कफी वा कोल्ड ड्रिंक्स आदि पिउनु हुँदैन । यसले तपाईको पेटको त्यो झिल्ली नोक्सान गर्छ, जो पाचन क्रियामा मदत गर्छ । खाली पेट चिसो पेय पिउनाले पाचन प्रक्रिया ढिलो हुन्छ । यसको ठाउँमा तपाई तातो ‘ग्रीन टी’ वा हल्का तातो पानी पिएर आफ्नो दिनको सुरुवात गर्न सक्नुहुन्छ ।
अमिलो फल
खाली पेट अमिलो फल खानु हुँदैन । जस्तो, सुन्तला, कागती, अमला आदि खाली पेट खानु हुँदैन । यसले पेटमा एसिड बनाउँछ । यसले पाँचन तन्त्र ढिला ढिला बनाउँछ ।
कफी
खाली पेटमा कफी पिउनु पनि स्वास्थ्यका लागि हानिकारक छ । यसले तपाईलाई एसिडिटी हुन सक्छ । कफी हाइड्रोक्लोरिक एसिडकको स्राव रोक्छ । जसका कारण डायजेस्टवि सिस्टम चल्छ र ग्याष्ट्रिकको समस्या हुन्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




