एजेन्सी । मानव श्रीष्टि हुदा जात धर्म भन्दा पहिले महिला र पुरुष भएर जन्मिन्छ। त्यसपछि मात्रै फरक-फरक नाम थर धर्म दिइन्छ । विपरित लिङ्ग प्रति आकर्षण हुनु यो मानवको स्वभाव हो । यसलाई चाहेरपनि मानिसले परिवर्तन गर्न सक्दैन । हुन त विज्ञानले केही चमत्कार गरेको छ । त्यसले प्रकृतिक धेरै चुनौती दिन सकेको छैन । विशेष गरेर महिलाहरूका अंग पुरुषका भन्दा आकर्षक हुन्छन् । बेलायतबाट प्रकाशित हुने एक न्यूज पोर्टलका अनुसार महिलाको छाती, कम्मर र उसको पछाडिको भाग (कम्मरभन्दा मुनि) लाई धेरैले नजर लगाउने गरेको पाइन्छ ।

जो सुकैले पनि आफु सुन्दर हुन चाहन्छन । आफुलाई फिट राख्न अनेक उपाय समेत लगाउछन । जो सुन्दर छन् उसलाई नहेर्ने को होला र ? पुरुषहरूका नजर पनि त्यतै जाने गरेका हुन्छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार