एजेन्सी । २१ औँ शताब्दी अनौठा काम र रेर्कडको भकारीले भरीँदै जान थालेको छ ।

दिनानुदिन नयाँ नयाँ र रोचक विषयबस्तु पत्ता लगाएर नयाँ नयाँ काम गर्ने र नाम कमाउन चाहानेहरुको संख्या दिनानुदिन बढ्दै जान थालेको छ ।जसमध्ये तस्विरमा देखिएकी यि सुन्दरी क्यालिफोर्निया बस्ने चेस केनेडीको हो । जो २२ वर्षकी भइन । उनको उचाई ६ फिट पाँच इन्च छ ।

चेसको खुट्टा मात्र ४ फिट ३ इन्च अग्लो छ। यिनको तस्विर पछिल्लो समय सामाजिक संजालमा भाइरल बनीरहेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार