सन्दिप लामिछानेको खेल हेर्न आउने यी सुन्दरी को हुन् ? जसको भारतीय फ्यानहरु पनि छन (फोटो सहित)

काठमाडौं। गत साल भएको एशिया कप २०१८ मा भारत र पाकिस्तानबीचको खेलमा देखा परेकी युवती फेरी चर्चामा आएकी छिन । उनि चर्चामा आउनुको कारण हो शुक्रबार साझ लाहोर कलन्दर्स र मुल्तान सुल्तानबीच भएको खेलमा पुन: उनको उपस्थिति ।

गज्जवको कुरा के छ भने उक्त खेलमा नेपालका चर्चित लेग स्पिनर सन्दिप लामिछाने पनि खेल्दै थिए । सन्दिपको खेल हेर्न उनि पनि दर्शक बनेर आएकी थिइन ।

एसिया कपको बेला चर्चामा आएकी यी सुन्दरीको नाम निव्या नवोरा भएको खुलेको छ । यस बाहेक उनको बारेमा खास पत्ता भने लाग्न सकेको छैन । तर यी सुन्दरी यति चर्चामा आइन की भारतीयहरु पनि उनका फ्यान बने ।

तस्बिर हेर्नुहोस

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार



ताजा खबर