एजेन्सी । एक शिक्षिका प्लेनको ट्वाइलेटमा एक विद्यार्थीसँग सेक्स गरिरहेको अर्को काण्ड सार्वजनिक भएको छ । यो घटना हो इङ्ग्ल्याण्डको । २८ वर्षकी एलीनोर विल्सन फिजिक्सकी मास्टर हुन् । उनले प्लेनमा आफूले पढाउने विद्यार्थीसँग मादक पदार्थ खाएको र उनीहरुले ट्वाइलेटमा गएर सेक्स गरेको खुलेको हो । विद्यार्थीहरु शैक्षिक भ्रमणमा गएर फर्किँदा यस्तो घटना भएको हो ।
घटना यसरी बाहिरियो
सेक्स गर्ने विद्यार्थीले आफ्नो मिल्ने साथीलाई कुरा खोले । त्यसपछि एकान दुईकान हुँदै स्कुलभरी हल्ला फैलियो । त्यसपछि ति शिक्षिकासँग केही विद्यार्थीले सेक्सको प्रस्ताव गर्दै धम्क्याए पनि । त्यसपछि घटना बाहिरियो । घटना बाहिर आएपछि स्कुलले छानवीन समिति बनायो ।
त्यो समितिले भ्रमणमा गएका विद्यार्थीहरुसँग उनीहरुको व्यवहार र गतिविधिबारे सोधपुछ गर्यो । त्यसबेला दुबैले होस गुमाउने गरी मादक पदार्थ सेवन गरेको र सेक्स गरेको भनेर केही प्रमाणहरु भेटिए । ति शिक्षिकाले सेक्स गरेका विद्यार्थीसँग पहिला देखि नै प्रेम सम्बन्धमा रहेको र स्कूलभन्दा बाहिर भेट्ने भनेर एसएमएस पनि आदानप्रदान हुने गरेको रहस्य फेला पर्यो ।
तैपनि विल्सनले भने आफूमाथिको आरोपलाई अस्विकार गर्दै आएकी छिन् । निकै राम्रो पढाउने शिक्षिकाका रुपमा परिचित विल्सनलाई अन्ततः विद्यालयले कारवाही गर्यो र पढाउन नदिनेगरी विद्यालयबाट निकाल्यो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




