टोकियो/जापान। अरब लिगको शिखर सम्मेलनमा भाग लिन आएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की साउदी अरेबियाको जेद्दाह विमानस्थलबाट फ्रान्सेली सरकारी विमानमा आद जापान आउने भएका छन् ।

जेलेन्स्की जापानमा जारी जि ७ हिरोशिमा शिखर सम्मेलनमा सहभागी हुन जापान आउन लागेका हुन् । जापानी संचार माध्यम एनएचकेका अनुसार जेलेन्स्की आज दिउँसो जापान आईपुग्नेछन् ।

स्रोतका अनुसार,जेलेन्स्की हिरोशिमा पुगेपछि प्रधानमन्त्री किशिदासंग भेटवार्ता गर्ने र २१ तारिखमा हुने जी ७ हिरोसिमा शिखर सम्मेलनमा युक्रेनको अवस्थाबारे छलफलमा सहभागी हुने व्यवस्था मिलाइएको छ।

सम्बन्धित खबरहरु

अमेरिकी राष्ट्रपति बाईडेनले शनिबार जापानमा क्वाड नेताहरुसंग भेट्ने

“म चाहन्छु कि त्यहाँ उभिएका गन्यमान्य मानिसहरुले त्यहाँ गुमेका हज्जारौँ जीवनहरूको कल्पना गरुन् “- तोकुसो

जि ७ हिरोशिमा शिखर सम्मेलन सुरु,विश्वभरका शक्ति राष्ट्रका शिर्षस्थ नेताहरु जापानमा

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार