पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो

काठमाडौं । पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्रा्ष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो । पाटाका अनुसार उक्त वर्ष नेपालको पर्यटक आगमन वृद्धिदर २४।८ प्रतिशत पुगेको छ । नेपालपछि रहेको टर्कीमा २१।८ प्रतिशतको वृद्धिदर छ ।...

महराको डिनए परिक्षण गरिने

काठमाडौं । महिला कर्मचारीमाथि जबरजस्तीकरणीको प्रयास गरेको अभियोगलागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको डीएनए परीक्षण हुने भएको छ । दशैंका बेला गिरफ्तार गरेर महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएका महरा अहिले नर्भिक अस्तपालको क्याबिनमा छन् । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । प्रहरीले मंगलबार उनलाई म्याद थपका लागि अदालतमा लाने तयारी गरेको छ । डीएनए परीक्षणको तयारी घटनाको अनुसन्धानमा खटिएको...

मृत शिशु निकालेपछि बच्यो महिलाको ज्यान

काठमाडौं । पेटमा मृत अवस्थामा रहेको शिशु निकालेर बस दुर्घटनामा परी घाइते भएकी महिलाको ज्यान बचाइएको छ । इन्द्रावती गाउँपालिका–१० भोटसिपा बडहरेमा शुक्रबार भएको बस दुर्घटनामा परी २० वर्षीया सुनिता तामाङ गम्भीर घाइते भएकी थिइन् । उनको पेटमा सात महिनाको शिशु थियो । दुर्घटनामा परी सुनिता गम्भीर घाइते भएपछि पेटमा रहेको शिशुको मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा उक्त मृत शिशु...

गृह मन्त्रालयमा फोन : वाणिज्य बैङ्कको एटीएम ह्याक गरिसकें, अब राष्ट्र बैङ्कको गर्दैछु !

ठमाडौँ । बिहीबार दिउँसो करिब ३ बजेतिर गृह मन्त्रालयमा एउटा फोन आयो । फोनमा भनिएको थियो – ‘सिरहाबाट बोल्दैछु । वाणिज्य बैङ्कको एटीएम ह्याक गरिसकें । अब राष्ट्र बैङ्कको गर्दैछु ।’ गृह मन्त्रालयमा आएको फोन रिसिभ गरेका थिए – ‘रिसेप्सनिष्ट’ । उनले तत्कालै गृहसचिव प्रेमकुमार राईलाई फोनमा आएको विषयबारे जानकारी गराइहाले । गृहसचिव प्रेमकुमार राईले तत्कालै प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई...

शक्तिशाली ताईफुका कारण शनिबार कुन- कुन रेल तथा हवाईसेवा बन्द हुन्छन् त ? हेर्नुहोस् पुर्ण जानकारी

टोकियो । यतिखेर शक्तिशाली ताईफु हागिविसले तोकाई तथा कान्तो क्षेत्रमा असर देखाउन थालिसकेको छ । निरन्तर भारी वर्षा तथा तिव्र गतिमा आँधी चलिरहेको छ । यसैको असरका कारण  हालसम्म बन्द हुने सुचना जारी भएका रेल तथा हवाई सेवाहरु यसप्रकार छन् । सिनकानसेन तोकाईदो सिनकानसेन यो लाईनको सिनकानसेन टोकियो र नागोयाबिच बन्द गरिएको छ । त्यस्तै नागोयाबाट सिनओसाका सम्मका ६ वटा लाईनहरुलेबन्द हुने सुचना जारी गरिसकेका छन्...

कुकुरले आफ्नै ज्यान फ्यालेर देखाएको बफादारीको यो तस्वीरले दुनियाँकै आँखा रसायो

काठमाडौ । सामान्यतया हरेक घरमा कुकुर देख्न पाइन्छ । कतिपयले रहरले पालेका हुन्छन् भने केही धार्मिक वा भावनात्मक पनि हुन्छन् । विश्वका हरेक मानिस अहिले मानिस भन्दा जनवारलाई प्रेम गर्छन । यसका पछाडीको मुख्य कारण भनेको जनवार मान्छे भन्दा असल मात्रै हुँदैनन् इमान्दार पनि हुन्छन् । विभिन्न खालका घटनाहरु समयसमयमा बाहिर आउँछन् । आज हामी कुरा गर्न गइरहेको घटना महाराजगञ्जको...

पेरिसमा एक जापानी पर्यटकको ८ लाख ४० हजार डलरको घडी लुटियो

पेरिस । ३० वर्षिय जापानी पर्यटकको ८ लाख ४० हजार डलरको स्विस घडी पेरिसमा चोरी भएको छ । प्रहरीका अनुसार, फाईभ स्टार होटल, नापोलेन बाहिर,आर्क डे, ट्रिम्फेमा गत सोमबार, सिगरेट मागेको बहाना गरी हातमा झम्टिएर घडि चोरिएको थियो । चोरले,त्यि जापानी पर्यटकले हातमा लगाएका हिरा जडित अत्यन्तै महंगो दुर्लभ  रिचार्ड  मिल्ले टाईमपिसेस घडी खोसेर भागेको बताईएको छ । त्यहाँको स्थानिय पत्रिकाका अनुसार, त्यस...

सी भ्रमणबारे बालुवाटारमा बहस : काँग्रेसले भन्याे रेल आवश्यक छैन

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणको सन्दर्भमा पूर्व प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीहरुसँग प्रधानमन्त्री केपी ओलीले परामर्श गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन घण्टा भएको उक्त परामर्श छलफलमा पूर्व प्रधानमन्त्रीहरु, पूर्व परराष्ट्रमन्त्री र विज्ञहरु सहभागी रहेका थिए । सहभागीहरुलाई नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमण र नेपाल सरकारको तयारीबारे जानकारी दिँदै थप...

नेपालका चर्चित शक्ति पीठहरु

हिन्दू धर्ममा आस्था राख्ने, यो धर्म मान्नेहरुका लागि शक्तिपीठहरुको विशेष महत्त्व हुने गर्छ । शक्तिपीठहरुको स्थापना र तिनको पूजा गर्ने प्रचलनले कुनै वेला समाज व्यवस्थामा मातृसत्ताको प्रभुत्व रहेको तथ्यलाई औंल्याउँदछ । हिन्दू धर्म मान्नेहरुले सामान्यतः शक्तिपीठहरुको अराधाना सदैव गर्ने गर्छन् । अझ दशैं आएपछि त शक्तिपीठहरुमा झनै विशेष आराधना, पूजापाठहरु गर्ने गरिन्छ । आज हामी तपाईंहरुलाई क्यामेराको माध्यमबाट मुलुकका केही...

जापानमा मात्र देख्न सकिने दृश्यहरु( फोटो फिचर)

टोकियो । जापान अन्य मुलुक भन्दा धेरै विविधता बोकेको मुलुक हो । विविधता केवल भौगोलिक बनावट र अवस्थिति मात्र होईन सांस्कृति, परम्परा तथा कलाहरुमा पनि उत्तिकै भेटिन्छ । यहाँ खानाका परिकारमा गरिने केहि आर्ट दर्शाउने तस्बिरहरु प्रस्तुत गरेका छौँ  । तस्बिर : सामाजिक संजाल ...