बिवाहपछि यी कुरा डिलिट गरौं, नत्र दाम्पत्य जीवन खतरामा पर्छ, जिन्दगी नै डामाडोल हुन्छ
बिवाहपछि एउटा युवती र युवा आपसमा पती-पत्नी हुन्छन् । उनीहरुले आ-आफ्ना रहर, इच्छा, आकंक्षा, वाध्यता, समस्या सबैलाई साझेदार गर्नुपर्छ । दुबैले आपसी जिम्मेवारी र दायित्व सराबरी लिनुपर्छ । भनिन्छ, बिवाह आफैमा सम्झौता पनि हो । दुबैले आ-आफ्नो निजी स्वार्थ त्याग गर्न सक्नुपर्छ । र, त्यसबाट सामूहिक खुसी खोज्नुपर्छ । यस्तो खुसी, जसले पति-पत्नी दुबैलाई खुसी तुल्याउँछ । बिवाहपछि दम्पतीबीच सामान्य कुरामा...
होटलको बेडमा किन बिछ्याइन्छ सेतो तन्ना ? यस्तो रहेछ मुख्य कारण जानी राखौ
सेतो तन्नामा केही झर्यो भने दाग बस्छ। यसकारण ग्राहकले खाने पिउने बेलामा पनि निकै ध्यान राख्छन्। सेतो कपडामा ब्लीच सजिलै हुन्छ। ब्लीजले सेतो तन्नामा चमक आउँछ। सेतो रंगले मनलाई शान्त बनाउँछ। सेतो तन्नामा सुत्दा राम्रोसँग निदाउन सकिन्छ। सेतो तन्ना होटलमा यस कारण ओछ्याइन्छ की ग्राहकले रिल्याक्स गर्न सकून्।वैज्ञानिकहरुका अनुसार अन्य रंगको तुलनामा सेतो रंगको तन्नामा सुत्दा राम्रोसँग निन्द्रा लाग्छ। र...
करेन्टबाट दुबै हात गुमाएकी मेघा, खुट्टाले लेख्छिन् जिब्रोले मोबाइल चलाउछिन्
काठमाडौँ । विराटनगरकी २१ वर्षीया मेघा घिमिरेका दुबै हात बिजुलीको करेन्टले लग्यो । करेन्टले हात लगेपछि उनको श्रीमान टाढिए । मेघाले भागि विवाह गरेकी थिइन् । फेसबुकबाट प्रेम बसेपछि उनीहरुले विवाह गरेको मेघाले बताइन् । मेघा हाल काठमाडौको जोरपार्टीका जम्बु डाँडा स्थित कोठामा बस्दै आएकी छिन् । एक सातादेखि मेघा र उनकी आमा उक्त ठाउँमा बस्दै आएकी हुन् । उनी...
प्रधानमन्त्री रोजगार कार्यक्रमः बेरोजगारलाई सय दिनको रोजगार ग्यारेन्टी, दिन नसके भत्ता
काठमाडौं, २३ माघ । सरकारले बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने गरी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन १ देखि सो कार्यक्रमको घोषणा गर्ने तयारी गरेको छ । सरकारले कार्यक्रमका लागि आवश्यक ऐन तथा नियमावली तयार गरिसकेको छ । गत १९ पुसको मन्त्रिपरिषद्ले पारित गरेको रोजगारीको...
बारम्बार नछुनुहोस् शरीरका यी अंगहरु, बिरामी परिन्छ र ज्यान पनि जान सक्छ
हाम्रो शरीरलाई स्वस्थ राख्न हामीले धेरै कुरामा ध्यान पुर्याउनुपर्छ । शरीरका केही अंगहरु अति संवेदनशील हुन्छन् । ती अंगहरुको हामीले बढ्ता ख्याल राख्नुपर्छ । हाम्रा केही अंगहरु छन् जसलाई सकेसम्म नाङ्गो हातले छुनुहुदैन । नाङ्गो हातले छुँदा, कीटाणु फैलन सक्ने हुँदा ती अंगहरु छुँदा ख्याल पुर्याउनुपर्छ । तपाई बारम्बार हात सफा गर्नुहुन्छ भने पनि नाङ्गो हातमा कीटाणु हुने डर...
छात्रालाई पोर्न फिल्म देखाउँदै यौन दुर्व्यवहार गर्ने ५१ वर्षीय शिक्षक परे फन्दामा
डोटी- लामो समयदेखि जिल्लामा शिक्षण पेशामा रहेका एक शिक्षकले नौ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीका अनुसार बालिकालाई एकान्त कोठामा लगी अश्लील चलचित्र देखाउँदै दुर्व्यवहार गरेको भन्ने उजुरी परेको छ। दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। पीडित पक्षको जाहेरीका आधारमा निजमाथि छानबिन गरी सोही अनुसार मुद्दा चलाइने प्रहरीले जनाएको...
टोकियोमा नवजात शिशुको लागि खोप तथा स्वास्थ्य सम्बन्धी सेमिनार हुने
टोकियो । जापानमा जन्मिएको नवजात शिशुहरुलाई लगाउने खोप एवं स्वास्थ्य सम्बन्धि एकदिने खोप तथा मातृशिशु स्वास्थ्य सम्बन्धि सेमिनार हुनेभएको छ । टोकियोको सुगिनामिकु मा हुने सेमिनारमा जापानमा नै जन्म भएका नेपाली नवजात शिशुको खोप सम्बन्धि जानकारी दिन सेमिनार आयोजना गरिएको आयोजक एनजीओ सेयरले जानकारी दिएको हो । सुगिनामि कुको आसागयमा रहेको स्योकोन खाईकेनमा हुने नवजात शिशुको खोप तथा स्वास्थ्य सम्बन्धी...
मानेकि नेको( 招き猫) : भाग्य र समृद्धि भित्र्याउने बिरालो
टोकियो । तपाई यदि कहिलै जापान आउनुभएको थियो या हाल जापानमा हुनुहुन्छ भने अवश्य कतै न कतै मानेकी नेको (बिरालो) लाई भेट्नुभएको छ । भलै नाम थाह नहुन सक्छ । मानेकि नेको (まねき猫)जस्लाई भाग्योदय को बिरालो(लक्कि क्याट) को रुपमा लिने गरिन्छ । हात हल्लाउँदै या बोलाउँदै गरेको जस्तो देखिने आकर्षक बिरालोको आकृति मानेकि नेको जापान लाई चिनाउने वस्तुको रुपमा...
आजको राशिफल
काठकाडाैं – वि.सं.२०७५ साल माघ २२ गते । मंगलबार । ईश्वी सन् २०१९ फेब्रुवरी ०४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ शुक्ल पक्ष । तिथि प्रतिपदा,५२ घडी २५ पला,रातको ०३ बजेर ४९ मिनेट उप्रान्त द्धितिया । नक्षत्र धनिष्ठा,अहोरात्र । योग व्यातिपात,०४ घडि ३५ पला,बिहान ०८ बजेर ४१...
विश्वका यी १५ देश जहा महिलाले स्तन देखाए दिइन्छ कठोर सजाय
एजेन्सी । यो सबैलाई थाहा भएकै कुरा हो महिलाका स्तनहरुले पुरुषहरुलाई आकर्षित गर्छन् । बच्चाका लागि स्तनपान गराउनु एउटा काम हो भने सेक्सका लागि पनि स्तनको प्रयोगलाई अति नै महत्वका साथ लिने गरिन्छ । समाजमा बिना कपडा हिन्न पाउने मागका साथ विभिन्न राष्ट्रहरुमा महिलाकर्मीहरुले क्याम्पिन नै चलाउने गर्छन् । तर, विश्वमा केही यस्ता राष्ट्रहरु रहेका छन् जहाँ स्तन देखाएमा कडा...

