केन्याबाट २१ नेपालीको युवतीको उद्धार, नर्तकी खोज्न केन्याली नागरिक काठमाडौंमा
काठमाडौं, ५ साउन । मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्याएका २१ नेपाली युवतीलाई स्थानीय प्रहरीले बिहीबार राति क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्वार गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ । केन्यास्थित मानव वेचबिखन प्रतिरोध तथा बाल रक्षा एकाई र अपराध एकाईको संयुक्त टोलीले मोगोसियो सडकमा छापा मारी नेपाली युवतीलाई मुक्त गरेको थियो । ‘प्रहरीले नियमित...
मलेसियामा कामदारको पारिश्रमिक बृद्धि हुने
क्वालालम्पुर — मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पुर्ण स्वदेशी र विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने तयारी गरेको छ । जसले कामदारहरुको पारिश्रमिक बृद्धिसम्बन्धी नीतिथत प्रस्ताव छिट्टै नै छलफलमाका लागि संसदमा लग्ने भएको छ । मानव संसाधनमन्त्री एम कुलासेगरनले निजी क्षेत्रका सम्पुर्ण कामदारको मासिक न्युनतम पारिश्रमिक १५ सय रिंिगट पुर्याउनेबारे प्रस्ताव छिट्टै संसदमा लगिने बताएको आजको कान्तिपुर दैनिकमा समचार छ । ...
दुई किशोरीलाई बलात्कार गर्न खोजेपछि…
रामेछाप, ४ साउन । होटलमा कोठा लिएर बसिरहेका दुई किशोरीलाई जबर्जस्ती करणी गर्न खोज्ने सहरी विकास तथा भवन डिभिजन कार्यलय रामेछापमा कार्यरत ईन्जिनियर पक्राउ परेका छन् । जर्बजस्ती करणी गर्न खोजेको आरोपमा सिरहा जिल्ला लहान नगरपालिका घर भई हाल भवन डिभिजन कार्यलय रामेछापमा कार्यरत ३२ बर्षीय ईन्जिनियर ईन्द्र साह पक्राउ परेका आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ । मन्थली नगरपालिका...
डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याइयो
काठमाडौं, ३ साउन । २० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको उनलाई साँझ ६ः४५ बजे टुँडिखेलमा अवतरण गराइएको थियो । त्यहाँबाट उनलाई एम्बुलेन्समा राखेर त्रिवि शिक्षण अस्पताल लगियो । उनलाई शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ । केसीलाई लिन बिहीबार विहान नेपाली सेनाको हेलिकोप्टर जुम्ला...
दुतावास र सरोकारवालाहरु केवल लास मात्रै गनिरहेका छन् कोरियामा !
प्रकाश यौन्जन/ दक्षिण कोरिया ।नेपाल र कोरिया सरकार बिच सन २००७ मा भएको दुई पक्षीय श्रम सम्झौता पछि सन २००८ बाट रोजगार अनुमति प्रणाली(इपिस)मार्फत कोरियन भाषा परिक्षा पास गरेर नेपालीहरु रोजगारीको लागि कोरिया जान थालेका हुन् ।कम खर्चमा तुलनात्मक रुपमा बढी आम्दानी हुने कोरियामा पछिल्लो समय युवापुस्ताहरुको आकर्षक रोजगार गन्तव्यको रुपमा परिचीत रहदै आएको छ।बर्सेनि हजारौंको सङ्ख्यामा शिक्षित युवाहरू...
वर्षाले डम्पिङसाइट जाम, थुप्रियो फोहोर
काठमाडौं, २ साउन । फोहोरको रासमाथि माटो छापेर बनाइएको सडक वर्षाको पानीले गलेपछि फोहोर सिसडोलमा खस्न सकेको छैन । राजधानीबाट फोहोर बोकेर गएको ट्रक फोहोर घोप्ट्याउन फोहोरको डंगुरमाथि छापिएको माटोमा गुड्नुपर्छ । तर वर्षाको पानीले माटो बगाएको र फोहोर पनि गलेकाले यातायात अवरुद्ध भएको नयाँ पत्रिका दैनिकमा खबर छ । ...
चुनावअघि फ्री वाइफाइ, बजेटपछि इन्टरनेट महंगो !
काठमाडौं, १ साउन । मंगलबारबाट नयाँ आर्थिक वर्ष सुरु भएसँगै विभिन्न वस्तु तथा सेवामा करको दरमा वृद्धि भएको छ । बजेटले गरेको वृद्धिका आधारमा कतिपय वस्तुमा भन्सार लगायतका शुल्क बढिसकेका छन् । भने केही सेवा शुल्क तथा कर भने आजैबाट लागू हुदै बढेका छन् । विशेष गरी संघको बजेटले बढाएको करको दरले सर्वसाधारण बढी प्रभावित हुने अवस्था छ । अब तीनै...
‘कलाकार कल्याणकारी अक्षषकोष नेपाल’को सहयोगार्थ टोकियोमा, “रामकृष्ण बम मल्ल एकल साँगितिक साँझ २०१८” हुने
टोकियो । ‘कलाकार कल्याणकारी अक्षयकोष नेपाल’ को सहयोगार्थ टोकियोमा ‘गायक तथा संगीतकार रामकृष्ण बम मल्ल एकल साँझ २०१८‘ आयोजना गरिनेभएको छ । कलाकारहरुका लागि भैपरी आउने आकस्मिक बिपत्तिमा सहयोग गर्न वि. सं. २०६२ सालमा नेपाल सरकार वा कुनै दातृ निकायको सहयोग विना नै विशुद्ध कलाकारहरु र कलाप्रेमीहरुद्वारा स्थापित ’कलाकार कल्याणकारी अक्षय कोष नेपाल’ को लाई सहयोग गर्न संकलित उक्त...
अझै उठेन राजधानीको फोहर, राजधानीवासी सकसमा !
काठमाडौं, ३२ असार । उपत्यकाको एक मात्र फोहोर व्यस्थापन गर्ने सिसडोल ल्यान्डफिल साइटको प्रवेश गर्ने बाटो भासिएका कारण उपत्यकाको फोहोर केही दिन अझै नउठ्ने भएको छ । वर्षातका कारण दुई सातादेखि राजधानीको फोहोर व्यवस्थापन हुन सकेको छैन । उपत्यकाको सडक गल्लीमा फोहोरको डंगुर थुप्रिएको छ । अधिकांश वटुवा नाक थुनेर हिँड्न बाध्य भएका छन् । फोहोरकै कारण राजधानीमा हैजा फैलन...
९ लाख तेस्रो लिङ्गी, १ सय ६७ को मात्रै नागरिकता
काठमाडौं, ३१ असार । नेपालमा ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ । जसअन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्धिलिङ्गी महिला, द्धिलिङ्गी पुरुष र अन्तरलिङ्गी पर्दछन् । २०६४ यत १ सय ७० जनाले मात्रै अन्य समूहअन्तर्गत नागरिकता पाएको निलहीरा समाजको तथ्यांकमा उल्लेख छ । गत संघीय निर्वाचनमा १ सय ६७ जना...

