किरण पौडेलको शब्दमा पहिलो रास्ट्रीय तथा प्रदेश गान (भिडियोसहित)

​काठमाण्डौं ।गीतकार किरण पौडेलको शब्द र वरिष्ठ सङ्गीतकार गैरे सुरेशको संगित रहेको शुभकामना प्रदेश बाशी लाई बोलको गीत सार्वजनिक भएको छ । यस गितलाई भावना म्यूजिकले वजारमा ल्याएको हो । पहिलो नेपाल तारा दिपक लिम्वु र दोश्रो नेपाल तारा सन्तोष लामाले पहिलो पटक एउटै गीतमा स्वर दिएका छन । साथै लिम्बु र लामा लाई निशा देशार, निरा रानाभाट तथा...

कर्णालीमै लोप हुँदै खस भाषा

काठमाडौं, २६ बैशख । उद्गमथलो कर्णालीमै खस भाषा लोप हुने अवस्थामा पुगेको छ । करिब १४ लाख जनसंख्या रहेको कर्णाली प्रदेशमा खस भाषा बोल्ने १८ जनाजति मात्रै छन् । जुम्लाको सिँजाबाट उत्पत्ति भएको खस भाषालाई नेपाली भाषाको जननी मानिन्छ । भाषा आयोगद्वारा प्रस्तुत एक प्रतिवेदनअनुसार कर्णाली प्रदेशमा ५५ भाषा बोलिन्छन् । तीमध्ये खस भाषा ३३ औं स्थानमा पर्छ । सबैभन्दा बढी...

गोमा अधिकारीले ल्याईन् बिमलराज क्षेत्रीको स्वरमा लायन्स् क्लब सम्बन्धि गीत (भिडियो)

क्यालिफोर्निया ।गोमा  अधिकारी क्यालिफोर्नियाको वे एरियामा चर्चित महिला नेत्रीको नाम हो I सामाजिक क्रियाकलापमा सक्रिय अधिकारीको लायन्स क्लब सम्बन्धी गीतको भिडिओ हालै सार्वजनिक भयको छ I लायन्स क्लब इन्टरनेसनलको प्रस्तुति रहेको यस भिडियो लाई लायन्स क्लब बर्कली क्यालिफोर्नियाले बजारमा ल्याएको हो I गीतमा नेपालका चर्चित लोक दोहोरी गायक बिमल राज क्षत्रिले आफ्नो स्वर भरेका छन् । उक्त गीतमा लायस क्लबले...

जेलभित्रै बाट ‘धर्म’को प्रचार !

सुर्खेत, २६ बैशाख । छ वर्षअघि वीरेन्द्रनगर–१ स्थित अनुग्रह चर्चका केही ‘विश्वासी’ सहयोगको हात फैलाउँदै जिल्ला कारागार पुगे । कैदी–बन्दीका लागि खाद्यान्न सहयोगका लागि पुगेका उनीहरु छ वर्षयता कारागारलाई ‘धर्म प्रचार’ को केन्द्र बनाउँदै आएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका सहयोग प्रदान गर्ने नाममा कारागारभित्रैबाट उनीले सयौं अनुयायी जन्माएका छन् । कतिसम्म भने कारागार प्रशासनले विरामी कैदी–बन्दीलाई अस्पताल पु¥याएर उपचार...

फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्न दबाब

काठमाडौं, २६ बैशाख । फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्न दबाब परेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावलीमा सांसदलाई फौजदारी अभियोग लागे पनि निलम्बन नगरिने व्यवस्था गरेपछि यसबारे सामाजिक सञ्जालमा समेत चर्को विरोध हुँदै आएको छ । संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम, कुनै पनि सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भए त्यस्तो सदस्यलाई प्रहरी नियन्त्रणमा रहेको...

ओनसेन(温泉) जाँदा जान्नै पर्ने कुराहरु(भिडियो सहित)

टोकियो । तपाई जापानमा हुनुहुन्छ या कुनै समय जापान आउने सोचमा हुनुहुन्छ ? यदि त्यसो हो भने यो जानकारी हेर्न नभुल्नुहोला । ...

सिण्डिकेटविरुद्ध यि रुटमा बस सञ्चालनमा

काठमाडौं, २१ वैशाख । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले गाडी चलाउन बन्द गरेपछि सरकारले शुक्रबार क्यू फ्री गरेको छ । क्यू फ्री भएकाले गाडी चालकले आफ्नो इच्छाअनुसार जुनसुकै रुटमा गाडी चलाउन पाउँछन् । तर भाडा भने सरकारले तोकेभन्दा बढी लिन पाइने छैन । सिन्डिकेट कायमै राख्नुपर्ने पक्षमा रहेका केही यातायात व्यवसायीहरुले गाडी नचलाएपछि यातायात व्यवस्था विभागले लामो तथा...

‘चाँडै ठीक हुनू मेरो साथी’

काठमाडौं, २० वैशाख । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीआर न्यूरो अस्पतालमा उपचार गराइरहेका बाल्यकालका सहयात्री डा. उपेन्द्र देवकोटासँग भेट गरेका छन् । आफ्नो बालसखा डा. देवकोटालाई भेट गरे लगत्तै सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटसमार्फत छिट्टै हुन आग्रह गरेका छन् । ‘वहाँको तीक्ष्ण स्मरण शक्ति र दृढ अठोट यथावत् देख्दा वहाँ सोचे जति गम्भीर विरामी भएको अनुभूत भएन र वहाँ...

अटेर गरी बालविवाह गर्ने जोडी प्रहरी खोरमा

रोल्पा, २० वैशाख । रोल्पामा बालविवाह अत्यधिक बढेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला अटेर गरी बालविवाह गर्ने एकजोडी विवाहमण्डपबाटै पक्राउ परेका छन् । बालविवाहविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रममा जुटेका अभियानकर्ताले नै विवाहस्थलबाटै पक्राउ गरी कानून कार्यान्वयनका लागि प्रहरीलाई सहयोगसमेत गरेका छन् । बुधबार रोल्पा नगरपालिका–२ ह्वालीमा बालविवाह गरिरहेको एक जोडीलाई विवाह मण्डपबाटै प्रहरीले पक्राउ गरी कानूनी उपचारसमेत थालनी गरेको...

१० बर्षदेखि एक युवती जापानमा बेपत्ता !

ललितपुर, १९ बैशाख । २०६५ वैशाख ११ गते ललितपुरको दमकल चोक निवासी सानुलाल महर्जनको परिवार कम्ती खुसी भएको थिएन । त्यस दिन जापान जान खोजेकी कान्छी छोरी सबिनाको इच्छा पुरा भएको थियो । भाषामा निखार ल्याउने र केही रकम कमाउने भन्दै सबिना २०६५ वैशाख ११ गते जापना उडेकी थिईन । एक बर्षभन्दा बढी जाउलाखेलमा रहेको एक ईन्स्टिच्युटमा भाषा सिकेकी १९...