पाइलटलाई उडानमा फोटोग्राफी निषेध, यसकारण चर्चामा आएको थियो यो ,विषय
नेपाल एयरलाइन्सको एयरबस उडाउने एक सेलिब्रिटी पाइलटले यात्रु उडानमा रहेका बेलामा खिचेका सेल्फी तस्बिर सामाजिक सञ्जालमा छयापछयाप्ती देखिन्छन् । आगामी दिनमा चालक दलका कुनै पनि सदस्यले यसो गर्न पाइने छैन। यसो गरेको भेटिए पाइलटलाई ग्राउन्डेड गर्नेसम्मको कारबाही हुनेछ। यो खबर सुरज कुँवरले आजको कान्तिपुरमा लेखेका छन्। फलाइट डेकमा युनिफर्ममा रहेका पाइलट तथा पाइलट र उडानकर्मीहरूसँग यात्रुले जहाजभित्र मात्र नभई हवाई सुरक्षाका...
तस्करबाटै प्रहरीलाई सुराक !
काठमाडौं, ७ बैशाख । आफूले तस्करी गरेर ल्याएका सामान सरकारको आँखा छलेर सम्बन्धित स्थानमा पुर्याउन तस्करहरुले ठूलै चलखेल गर्छन् । तर यसविपरीत एक तस्करले आफैं प्रहरीलाई आफ्नो सामानबारे सुराक गरेका छन् । सशस्त्र प्रहरीले बुधबार साँझ तस्करीमा संलग्नले नै सामान चेकजाँच गर्न भन्दै भन्सार कार्यालयमा फोन गरेपछि सामान नियन्त्रणमा लिएको अन्नपूर्णमा समाचार छ । समाचार अनुसार सशस्त्र प्रहरीले तस्करले दिएको सूचनाका...
असल जापानीहरुका अपत्यारिलो अल्कोहलिक जिवनशैली(फोटोस्टोरी)
टोकियो ।जापान भन्ने बित्तिकै सबैको मानसपटलमा तीब्र विकास,उच्चस्तरको प्रविधि,शिष्ट मानिसहरु आदि सकारात्मक बिम्बहरु खेल्न थाल्दछन् । तर आज ति सबै भन्दा फरक पाटोलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । जापान पनि अन्य देश जस्तै मानासहरुकै मुलुक भएकाले यहाँ पनि अन्य मुलुकमा जस्ता हरेक गतिविधिहरु हुने गर्दछन् । फरक यति हो यहाँ नराम्रा भन्दा र राम्रा र खराब मान्छे...
फेसबुक प्रेमीद्धारा बन्धक बनाई बलात्कार !
नेपालगञ्ज । दुई बर्षसम्मको फेसबुक र फोनमा परेको लभपछि रुकुमकी २७ बर्षीया एक युवती बाँकेको कोलहपुरका ३० बर्षीय तेजेन्द्र चिवारीसँग विवाह गर्न राजी भईन् । फोन र फेसबुकबाटै भाग्ने मिति तय भयो । तिवारी फागुन ४ गते युवतीलाई भगाउन रुकुम पुगे । तिवारीलाई कुरिरहेकी युवतीको राति १० बजे चौरजहारी बसपार्कमा तिवारीसँग प्रत्यक्ष भेट भयो । फेसबुक र फोनमै सँगै जिउने र...
ट्याक्सी मिटरमा जान मानेन ? त्यसो भए १०३ मा तुरुन्त फोन गर्नुस्
काठमाडौँ, ६ वैशाख । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताए । ‘पहिले दैनिक १५÷२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले कारबाही बढेको छ,’ उनले...
अप्रिल २९ मा, बाग्लुङ् समाज जापानद्वारा टोकियोमा ‘सांगितिक साँझ’ आयोजना गर्ने
टोकियो । बाग्लुङ समाज जापानले सांगितिक साँझ गर्ने भएको छ । असहाय बालबालिकाको शिक्षा र आश्रयको आर्थिक सहायताका लागि यहि अप्रिल २९ मा मेगुरो कुमिन सेन्टरमा कार्यक्रम आयोजना गर्न लागिएको हो । नया बर्ष २०७५ सालको पावन अबसरमा बाग्लुङ समाज जापानले असहाय बाल,बालिकाको उच्च शिक्षा र आश्रय लिएर बसेका बृद्धबृद्धाहरूका लागी आर्थिक सहायता गर्ने उद्धेश्यका साथ साङ्गितीक साँझको आयोजना गरिएको हो ।कार्यक्रममा,चर्चित...
घरपायक जागिरका लागि १८ वैशाखभित्र आवेदन आह्वान
काठमाडौं, ६ वैशाख । स्वैच्छिक अवकाश योजना स्थगित गर्दै कर्मचारी सरुवामा नयाँ मापदण्ड ल्याएको सरकारले स्थानीय तहमा घरपायक सरुवा चाहने निजामति कर्मचारीलाई १८ वैशाखसम्म निवेदन दिन समय दिएको छ । कर्मचारी सरुवामा नयाँ मापदण्ड ल्याएको सरकारले वैशाखभित्र सबै स्थानीय तहमा कर्मचारी खटाउने तयारीसहित अवकाश रोज्नेलाई घरपायक उपहार दिने नयाँ रणनीति ल्याएको राजधानीमा समाचार छ । संघीय मामलिा तथा सामान्य प्रशासन मन्त्रालयले...
लोपोन्मुख कुसुन्डा जातिका ‘राजा मामा’को निधन
वैशाख, काठमाडौं । लोपोन्मुख कुसुन्डा जातिका ‘राजा मामा’को निधन भएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० डीही गाउँमा बस्दै आएका राजा मामाको बुधबार बिहान ७५ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो । आदिवासी जनजाती महासंघ तनहुँ जिल्ला समन्वय परिषदका निवर्तमान अध्यक्ष दीर्घ गुरुङले दिएको जानकारीअनुसार राजा मामा बिहान पाँच बजेतिर आफ्नै घरमा लडिरहेको अवस्थामा फेला परेका थिए...
यी हुन् सुपर हट् , ११ जापानी नायिका, जस्लाई जापानी पुरुषहरु अत्यधिक रुचाउँछन् (फोटोफिचर)
टोकियो । जापान हरेक कुराहरुमा अन्य मुलुक भन्दा पृथक मुलुकका रुपमा चिनिन्छ । त्यस्तै जापानको सन्दर्भमा हट नायिकाको लागि पनि छुट्टै गुणहरु रहेको पाईन्छ ।यि हुन् ः जापानी पुरुषहरुको रोजाईमा पर्न सफल,पूर्ण शारिरीक बनावट तथा हाउभाउ युक्त १२ जापानी नायिकाहरु । १.क्योको फुकुदा २.सायाको ईसोयामा ३.चिनामी सुज़ुकी ४.काजुई फुकीसशी ५. हारुका आयासे ६. मिचु दान ७.रोला याम्वाउट ८.मेगुमी यासु ९.मिवाको काकेई १०.माई आसादा ११.आसामी तादा स्रोत: ईन्साईड जापान ...
आज अक्षय तृतीया, यसकारण छ याे विशेष
आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू धर्ममा यो तिथिको विशेष महत्व छ । यो हरेक वर्षमा आउने ४ वटा अबुझ मुहूर्तमध्ये एक हो (अक्षय तृतीया बाहेक हरिबोधनी एकादशी, वसन्त पञ्चमी तथा आषाढ शुक्ल नवमीलाई पनि अबुझ मुहूर्त मानिन्छ) । अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल वा पुण्य प्राप्त हुन्छ ।...

