कोलेस्ट्रोलका यस्ता छन् लक्षण, कसरी कम गर्ने ?

कोलेस्ट्रोल भन्नासाथ धेरैको मुटु काम्न थाल्छ । मुटु काम्नु भनेकै मुटु सम्बन्धी समस्या हुनु हो । शरीरमा कोलेस्ट्रोलको मात्रा धेरै भएमा मुटु सम्बन्धी समस्या हुने गर्छ । कोलेस्ट्रोल एक प्रकारको चिल्लो पदार्थ हो जुन रगतमा पाइन्छ । यो शरीरका लागि महत्वपूर्ण मानिन्छ त्यसैले रगतमा कोलेस्ट्रोल हुनु सामान्य कुरा हो । तर यसको अप्राकृतिक मात्रा हुनु भने समस्या हुनसक्छ । यो...

नाम मिल्दा ‘निर्दोष’ जेलमा

काठमाडौं, ५ बैशाख । रक्तचन्दन तस्करीमा संलग्न अभियुक्तसँग नाम मिल्दा झापा मेचीनगरका एक व्यक्ति जेल परेका छन् । जिल्ला अदालतले सोमबार जेल सजायको फैसला सुनाएपछि मेचीनगर वडा नं. ६ का ३५ वर्षीय श्याम थापा जेल चलान भएका हुन् । थापा निर्दोष रहेको दावी परिवारजनले गरेका छन् । अदालतले उनलाई ६ महिना कैद र २६ लाख ९९ हजार जरिवाना तोकेको छ...

कीर्तेको अनेक रुपः फैसलामा नभएका न्यायाधीशको हस्ताक्षर, विदेश जान सम्बन्ध विच्छेदको नाटक

काठमाडौं, ५ बैशाख । कीर्ते धन्दाका अनेक घटना सार्वजनिक भइरहेका बेला अदालतको फैसला नै नक्कली बनाउन थालिएको खुलासा भएको छ । हुँदै नभएका न्यायाधीशले हस्ताक्षर गरेका नक्कली फैसला बढ्न थालेपछि विदेशी मुलुकका अदालतले नेपालको अदालतलाई सोध्न थालेका छन् । डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रयोजनका लागि अदालतबाट मञ्जुरी...

यातायात समिति दर्ता र नवीकरण नगर्ने सरकारको निर्णय

काठमाडौं, ४ वैशाख । सरकारले यातायात व्यवसायीहरुको समिति दर्ता र नवीकरण नगर्ने भएको छ । यातायात सञ्चालनका लागि व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयमा गैरसरकारी संस्थाको रुपमा यस्ता समितिहरु दर्ता गर्दै आएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यस्ता समिति दर्ता र नवीकरण नगर्ने निर्णय लिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए । हाल संघ संस्था ऐन, २०३४ अनुसार यस्ता यातायात समिति दर्ता...

जापानी राष्ट्रीय फूल साकुराका मनै लोभ्याउने ९ तस्बिर (फोटोफिचर)

टोकियो । साकुरा केवलको जापानको राष्ट्रीय फूलमात्र होईन । जापानको वसन्तको महोत्सव हो ।खुसीका रंग हो । मार्च महिनाको दोश्रो सातादेखि  लगभग २ साता जापान साकुरामय हुने गर्दछ ।यो अवसर प्रकृति र पुष्प प्रेमीहरुको लागि स्वर्णिम समय हो । फूल हेर्दै आफ्ना पिडाहरु भुल्ने, आफन्त/साथीभाई तथा प्रियजनहरुसंग भेट्ने उत्सवनै मनाईन्छ”हानामी” को नाममा । यहि साकुराको मौसममा, नेपाल न्युजपोस्टकालागि राजन...

विमानस्थलमा जुत्ताभित्र २ केजी ८ सय ग्राम सुनसहित दुई भारतीय पक्राउ

काठमाडौं २ बैशाख । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ केजी ८ सय ३० ग्राम अवैध सुनसहित दुई जना भारतीय नगारिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक राहदानी नम्बर आर ४१५३०७४ भएका २० बर्षीय रोकेश पाडिगेला र राहदानी नम्बर पि ६८९६३१५ भएका २७ वर्षीय सन्तोष गाड कुन्डलवार छन् । उनीहरु फ्लाई दुबईको उडानमार्फत दुबईबाट काठमाडौं ओर्लिएका थिए ।...

सिन्दूर खेल्दै ३२ खट जात्रा

भक्तपुर, २ वैशाख । बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि हर्षोल्लासका साथ सिन्दूर खेलेर ३२ खट जात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन् । थिमिका टोलटोलबाट विभिन्न देवताका मूर्ति खटमा विराजमान गराई खट बोकेर सिन्दूर खेल्दै पूजाआजाका साथ सो जात्रा मनाइन्छ । थिमिमा मात्र मनाइने सो जात्रामा एकार्कालाई सिन्दूर दलेर स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा...

क्या तपाईँमा यौन दुर्बलता त छैन ? यसो गर्नुहोस्

नेपाली समाज यौनका बारेमा अझै खुल्न सकेको छैन । यसको सिधा असर यौन स्वास्थ्यमा पर्ने गरेको छ । लाजकै कारण भनौ अहिले पनि धेरै नेपालीले यौनरोगलाई लुकाइरहेका हुन्छन् । खासगरी पुरुषहरुले यौन दुर्बलतालाई आफ्नो प्रतिष्ठासंग जोडेका हुन्छन् । सोही कारण रोगको उपचार समेत नगराई लुकाएर बस्ने गरेका छन् । डा. दीपक रौनियार कन्सल्ट्यान्ट यूरोलोजिस्ट के हो यौन दुर्बलता ? समान्यतया, पुरुषहरुको लिङ्गमा...

अधिकाँस महिला पुरुषले भोग्ने तीन यौन समस्या र समाधान(जानकारी)

म ३० वर्षीय विवाहित पुरुष हुँ । हप्तामा दुई पटक श्रीमतीसँग यौन सम्पर्क राख्छु । यौन सम्पर्कका बेला मेरो वीर्य चाँडै स्खलन हुने गरेको छ । श्रीमती बेलाबेलामा झर्किने गर्छिन् । यौन सम्पर्कको अवधि कति हुनुपर्ने हो ? शीघ्र पतन रोक्ने केही उपाय बताइदिनुभए आभारी हुने थिएँ । आर सेक्स अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन । तर, धेरै...

जहाँ हाकिमको जानकारी विना गर्भाधारण गर्न पाइँदैन

भलै सन्तान पैदा गर्नु भनेको महिलाहरुको हकको कुरा हो । तर जापानमा चाहिँ कुनैपनि महिलाले गर्भाधारण गर्नका लागि हाकिमको इजाजत लिनुपर्दछ, अन्यथा अपमान झेल्नुपर्दछ । समाचार अनुसार जापानको एक कम्पनीले आफ्नो एकजना महिला कर्मचारीलाई विना जानकारी गर्भवती भएको भन्दै प्रताडित तथा अपमानित गरेको खुलासा भएको छ । साथै कम्पनीले आफ्ना अन्य २२ महिला कर्मचारीलाई इमेलमार्फत सन्देश पठाउँदै वरियताको क्रमलाई भंग...