असहायका कोटामा नेताका छोराछोरी

काठमाडौं, १० बैशाख । अभिभावविहीन, असहाय र टुहुरा बालबालिकाको अभिभावकत्व लिइरहेको नेपाल बाल संगठन (बाल मन्दिर) ले यस्ता बच्चाहरुको छात्रवृत्ति कोटामा चरम दुरुपयोग गरेको पाइएको छ । पहुँचका आधारमा उक्त कोटा दुरुपयोग गर्दै कांग्रेस नेता एवं काठमाडौं क्षेत्र नं. १० बाट प्रदेशसभामा निर्वाचित सांसद् पुष्कर महर्जनले आफ्नी छोरीलाई निःशुल्क पढाइरहेका छन् । बाल संगठनको मुख्य कार्यालय रहेको नक्सालको १४ रोपनीभन्दा धेरै...

स्कुले ठिटाठिटी यसरी नांगिए (फोटोफिचर सहित)

बेलायतको अक्सफोर्ड विश्वविद्यालयका तन्नेरी छात्राछात्राहरु  निर्वस्त्र बनेर खेलकुदमा सहभागी भए । दृश्य देख्दा लाग्छ ती तन्नेरीहरुमा नांगिने र खेल्ने नशा चढेको छ । तर उनीहरु कुनै रमाइलो गर्न वा नशा पिएर त्यसरी नांगिएका होइनन् । स्कुलका ७० जना ठिटाठिटीहरु सामाजिक कार्यका लागि पैसा जुटाउने हेतुले तयार पारिने क्यालेन्डरका लागि निर्वस्त्र फोटोशूट गरेका हुन् । यी तस्वीरमा नांगिनेहरु सबै विद्यार्थी...

एउटा केराको मूल्य १ लाख ?

एक कोसा केराको मूल्य कति पर्ला ? ५ रुपैयाँ, १० रुपैयाँ, वा बढीमा १५ रुपैयाँ । तर, तपाईंले झण्डै एक लाख ४० हजार रुपैयाँ पर्ने केरा देख्नु भएको छ ? पक्कै छैन होला । यदि देखिहाले पनि पत्याउनु हुँदैन । यस्तै भएको छ यूकेको नटिङघमकी एक महिलालाई । बबी गोर्डोन नाम भएकी ती महिलाले एक सपिङ सेन्टरबाट अनलाइनमार्फत् केरा अर्डर...

सबैभन्दा धेरै नाफा कमाएका विश्वका १० स्मार्टफोन

दुनियाँमा सबैभन्दा धेरै मुनाफा कमाउने स्मार्टफोन कुन कुन हुन् ? सायद यो चासो धेरैको हुनसक्दछ । रिसर्च कम्पनी काउन्टरप्वाइन्टले सन् २०१७ को चौथो त्रैमासिकको तथ्यांकको आधारमा विश्वमा सबैभन्दा धेरै मुनाफा कमाउने १० स्मार्टफोनको सूची तयार पारेको छ । यी १० स्मार्टफोनले विश्वमा उक्त अवधिमा कुल बिक्री भएका स्मार्टफोनको ९० प्रतिशत हिस्सा ओगटेका छन् । यी हुन् उक्त तिन महिनामा विश्वमा...

विस्तारै ऊ मेरै लागि मात्रै कोठीमा आउन थाल्यो, थाहा छैन, कसरी ऊ र मेरोबीच विशेष सम्बन्ध बन्यो

‘पहिले ऊ कहिलेकाहीँ कोठीमा आउने गर्थ्यो। कहिले मेरो साथमा त कहिल अरु नै युवतीको साथमा बस्थ्यो…।’ ‘तर, विस्तारै विस्तारै ऊ मेरै लागि मात्रै कोठीमा आउन थाल्यो । थाहा छैन, कसरी ऊ र मेरोबीच विशेष सम्बन्ध बन्यो ।’   मेरठको रेड लाइट एरिया कबाडी बजारस्थित एक कोठीमा बेचिएकी अनिता (परिवर्तित नाम) का लागि ऊ आशाको किरण बनेर आइपुग्यो । यौनकर्मीको जीन्दगीमा प्रेमको कुनै स्थान...

के तपाँईलाई थाह छ ? जापानी भाषामा यि जनावरहरु कसरी कराउँछन् ? (जानकारी)

हामी सहजै अनुमान गर्न सक्छौँ कि, संसारभर जनावर मन पराउने मानिसहरुको बाहुल्यता छ । र त, जनावर पनि जंगली र घरपालुवा गरी वर्गिकृत हुन पुगे । विभिन्न प्रकारका जनावर र तिनीहरुको आवाज बारे हामीलाई नेपाली वा इंग्लिसमा त जानकारी छ । तर जापानमा रहनुहुने/जापानी भाषा पढ्दै गर्नुहुने वा जापान बारे चासो राख्ने तपाईलाई जापानी भाषामा विभिन्न जनावरको आवाजलाई कसरी...

विद्यालय बन्द गरेर यार्सा टिप्न लेकतिर

काठमाडौं, ९ बैशाख । देशव्यापी भर्ना अभियान चलिरहेका बेला जिल्लाका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द छन् । सबै विद्यार्थी र शिक्षक यार्सा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्त सम्मका लागि बन्द भएका हुन् । विद्यालय बन्दले करिव ८ हजार विद्यार्थीको भर्ना रोकिएको छ । जिल्लाको उत्तरी भेकमा पर्ने साईपाल, तल्कोट, सुर्मा र मष्मा गाउँपालिकाका प्रायः सबै...

मेरी श्रीमतीमा यौनइच्छा छैन के गरौं ?

म ३६ वर्षको पुरुष हुँ । मेरो बिहे भएको ६ वर्ष भयो । हाम्रो एक वर्षको प्रेम पश्चात विवाह भएको हो । विवाहपछि दुई महिनासम्म यौन सम्बन्ध निकै राम्रो थियो । हामी संयुक्त परिवारमा बस्छौं । दुई–तीन महिनापछि भने घरमा मेरो मम्मीसँग उनको केही मनमुटाव भयो । त्यसयता उनको यौनईच्छा घट्दै गएको भन्ने मैले बुझेको छु । शुरु शुरुमा मैले...

पल र आँचलबीचको प्रेम सम्बन्धले लियो नयाँ रुप !

काठमाडौं, ८ बैशाख । पछिल्लो समयमा नेपाली चलचित्र जगतमा अनेकन नयाँ अनुहार भित्रिएकाछन् । नयाँ कलाकारहरुले समाचारमा आउन र चर्चित बन्नको लागि पनि जीवनलाई प्रेमको बन्दकीमा लिएर जाकिदिन्छन् । यस्तै प्रेमको महाजालमा परेको एउटा जोडि हो आँचल शर्मा र पल शाह । यि दुवै नेपाली चलचित्रको क्षेत्रमा सम्भावित राम्रो कलाकारको सूचिमा पर्छन् । उनीहरुको प्रेम र जीवनले पनि मिडियामा राम्रै...

शान्तिनगरमा ‘युवतीको विवाद’मा खुकुरी प्रहार

काठमाडौं, ७ बैशाख । युवतीको विषयलाई लिएर विवाद हुँदा काठमाडौंको शान्तिगरस्थित बाग्मती करिडोरमा दुई पक्षबीच खुकुरी प्रहार भएको छ । शान्तिनगर बस्दै आएका निमेश उप्रेती समुहले अर्को समुहमाथि खुकुरी प्रहार गर्दा तीन जना घाईते भएका छन् । काठमाडौं महानगरपालिका–३१ शान्तिनगर स्थित बाग्मती करिडोरमा खुकुरी प्रहारका कारण सुनसरी स्थायी घर भएका देवश चौधरी, रामेछापका बिजन बुढाथोकी र नवलपरासिका मिराज शर्मा घाईते भएको...