नेपाली फेसन डिजाईनर रोजिना मल्लले टोकियोमा अन्तर्राष्ट्रियस्तरको ‘फेशन शो’ गर्दै
टोकियो/जापान।फेशन डिजाइनर रोजिना मल्लले यहि डिसेम्बर २३ तारिखका दिन टोकियोमा एकल ‘फेशन शो’ कार्यक्रम गर्ने भएकी छिन् । जापानमै रहेर फेशन डिजाइन पेशालाई आफ्नो करियरका रुपमा अगाडि बढाउदै आएकी मल्लले एकल प्रयासमा टोकियोमा ‘फेशन शो’ गर्न लागेकी हुन् । टोकियो आओयामा ओमोतेसान्दोस्थित एक होटलको प्रेक्ष्यालयमा हुन गईरहेको उक्त फेशन शो कार्यक्रमको लगभग तैयारी पूरा भएको उनले बताईन् । भाषा विद्यार्थीकारुपमा...
परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
काठमाडौँ। विवाह गर्ने सहमति (इन्गेजमेन्ट) रद्द भएपछि एक युवतीले केटाको घरमा पुगेर आत्मदह गरेकी छन्। काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएर आत्मदह गरेकी हुन्। प्रहरीले उनलाई तत्काल उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाएको थियो। त्यहाँ उपचार हुन नसकेपछि पुष्पालाई कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो। सोमबार बिहान पुष्पाको मृत्यु भएको...
माया लुहार हत्याआरोपी सशस्त्र प्रहरी जवान भरतराम कोली महेन्द्रनगरबाट पक्राउ
बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहार प्रकरणका आरोपी महेन्द्रनगरबाट पक्राउ परेका छन् । मायाको हत्या गरेको अभियोगमा शिवनाथ गाउँपालिका– ४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ परेको पुष्टि गरे । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक...
म्यादी प्रहरी मायाको घाँटी रेटेर हत्या, उनीसँगै गएकी नेहा पनि गम्भीर घाइते
महेन्द्रनगर । बैतडीमा २१ वर्षीया माया लुहारको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो २ बजेतिर शिवनाथ गाउँपालिका–६ नेपाल टेलिकमको टावर नजिकै रहेको जंगलमा माया घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी हुन् । यस्तै उनीसँगै गएकी १५ वर्षीय नेहा लुहार पनि घाँटी रेटिएकै अवस्थामा घाइते फेला परेकी छिन् । मृतक र घाइते दुवै पञ्चेश्वर गाउँपालिका–...
दुई युवती श्रीमान्–श्रीमती भएर होटलमा यौन धन्दा !
काठमाडौं । पैसाका लागि जे पनि गर्न थालिएको छ । नेपालगञ्जमा घटेको घटनाले पैसाका लागि मान्छे जुनसुकै हदसम्म गिर्न सक्छ भन्ने देखाएको छ ।नेपालगञ्जको एक होटलमा दुई युवती श्रीमान्–श्रीमती भएर बस्छन् । श्रीमान् भनिएकी युवतीले बाहिरबाट केटाहरू बोलाएर श्रीमतीसँग यौन सम्पर्क गराउँछन् । कोठाको ढोकामा बसेर उनले श्रीमतीसँग यौन सम्पर्क गराएर रकम लिन्छन् । केही दिनसम्म चलेको यो घटना प्रहरीकहाँ...
शंकरसँगको सम्बन्ध विच्छेदपछि जेरीले भनिन् ‘दोष भाग्यलाई दिउँ कि परिस्थितिलाई?’
काठमाडौं । दोहोरी कलाकार जोडी शंकर क्षेत्री र बबिता बानियाँ ‘जेरी’ ले आजबाट वैवाहिक सम्बन्ध कानुनी रूपमै अन्त्य गरेका छन्। जिल्ला अदालत काठमाडौं पुगेर उनीहरूले आपसमा सम्बन्ध विच्छेद गरेका हुन्। सम्बन्ध विच्छेदपछि जेरी निकै भावुक भएकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘दोष भाग्यलाई दिउँ कि परिस्थितिलाई । मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पर्यो समयले तिमीले दिएका हर...
दोहोरी कलाकार जेरी’ र शंकरको सम्बन्ध विच्छेद
काठमाडौं । दोहोरी कलाकार शंकर क्षेत्रीले श्रीमती बबिता बानियाँ (जेरी) सँग सम्बन्ध विच्छेद गरेका छन्। लामो समयदेखिको विवादका कारण सामाजिक सञ्जाल तताइरहेका उनीहरुले बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर डिभोर्स गरेका हुन्। उनीहरुले सहमतिमै सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए। तर, प्रक्रिया नपुगेर उनीहरुको डिभोर्स भइसकेको थिएन। बिहीबार अदालत पुगेर सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गरेका हुन्। तीन वर्षअघि बिहे गरेका उनीहरुबाट एक...
पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिए
काठमाडौं । पत्रकार सरोजराज अधिकारी सुन्धाराको एक होटेलमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । अधिकारी बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केका थिए। उनी घर नफर्केपछि बुधबार उनकी श्रीमतीले प्रहरीमा निवदेन दिएकी थिइन्। निवेदन परेपछि प्रहरीले उनको मोबाइल ट्र्याक गर्यो। ट्र्याक गर्दा सुन्धाराको एक होटलमा देखियो...
विवाहेत्तर सम्बन्धपछि हत्या त्यसपछि आत्महत्या
रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका–५ स्थित पाल्पाली टोलमा सोमबार बिहान दम्पती मृत भेटिए । घर भित्रबाट चुकुल लगाएको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मीमगर र उनकी पत्नी ३२ वर्षीया हेमकला जोल्मी मगर मृत भेटिएका हुन् । कतारबाट छुट्टीमा आएको चौंथो दिनमा संसारबाट विदा भएका बोलिन्द्रले पत्नीको हत्या गरेर आफूले आत्महत्याको बाटो रोजेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । ‘घटनास्थलमा बाहिरबाट कसैको...
कुमारी आमा निहारिका राजपुतका छोराको डीएनए शिवराज श्रेष्ठसँग मिल्यो
काठमाडौं । ‘कुमारी आमा’ ले परिचित निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मिलेको उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले बताए । उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो । राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि...

