यौन दुर्व्यवहारको आरोपमा डब्ल्यूएचओका शीर्ष अधिकारी निलम्बित

एजेन्सी । गत महिना एक स्वास्थ्य सम्मेलनमा एक बेलायती डाक्टरले सार्वजनिक रूपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले जेनेभास्थित मुख्यालयमा कार्यरत एक वरिष्ठ प्रबन्धकलाई निलम्बन गरेको छ,। इङ्गल्याण्डको नेशनल हेल्थ सर्भिसका लागि काम गर्ने २६ वर्षीया जुनियर डाक्टर रोजी जेम्सले बर्लिनमा भएको विश्व स्वास्थ्य शिखर सम्मेलनमा दुव्र्यवहार भएको गत महिना बताएकी थिइन्। अक्टोबर १६ देखि १८...

सम्बन्धविच्छेदले रोकेन ‘पति’को काजकिरिया

काठमाडौं । मेचीनगर नगरपालिका–७ की सीता खड्काले सम्बन्धविच्छेद भइसकेका पतिको मृत्यु संस्कार (काजकिरिया) गरेर पतिपत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिएकी छिन् । सीताका पूर्वपति भानुभक्त बस्नेतको ४८ वर्षको उमेरमा वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृत्यु भएको थियो । असोज २९ गते बस्नेतको शव मेचीनगर–१४ दुहागढीस्थित साहिँला भाइको घरमा आइपुगेको थियो । सोही दिन...

सन्दीपमाथि किशोरीको आरोप – जबरजस्ती होटल पुर्‍याएर दुई पटक करणी (पूर्णपाठ)

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीले आफूमाथि सन्दीपले राती दुई पटक जबरजस्ती गरेको आरोप लगाएकी छन् । अदालतमा बुझाएको अभियोग पत्रमा समावेश बयानमा उनले सन्दीपले झुक्क्याएर नगरकोट लगेको तथा फर्किएर काठमाडौंको एउटा होटलमा राखी राति करणी गरेको दाबी गरेकी हुन् । करणीका क्रममा सन्दीपले आफूलाई पिटेको समेत उनले बयान दिएकी छन् । यस्तो छ किशोरीले दिएको बयान सन् २०२२...

राति एउटै कोठामा रहेपनि शारीरिक सम्बन्ध नराखेको सन्दीपको बयान

काठमाडौं । नाबालिग बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेले पीडित भनिएकी किशोरी र आफू राति एउटै कोठामा रहे पनि शारीरिक सम्बन्ध नराखेको बयान दिएका छन् । काठमाडौँ जिल्ला अदालतमा दायर अभियोगपत्रमा सन्दीपको उक्त बयान उल्लेख छ । नगरकोटबाट फर्कने क्रममा आफूले होस्टलमै निजलाई छोडिदिने उद्देश्यले होस्टेलको लोकेसन माग्दा निजले होस्टल बन्द भइसक्यो भनेपछि ‘होटल काठमाडौँ इन’ मा फोन गरी कोठा बुक...

हराइरहेका दम्पती झुन्डिएको अवस्थामा मृत फेला

नेपालगन्ज । बाँकेको कोहलपुर–१३ मा एक दम्पती झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । कोहलपुर नगरपालिका–१३ का ६० वर्षीय डम्बर बोहरा र उनकी श्रीमती ५७ वर्षीया पार्वती बोहरा घर नजिकैको रुखमा झुन्डिएको अवस्था मृत फेला परेका हुन् । गत ८ गतेबाट हराइरहेका उनीहरु आइतबार मध्याह्न कोहलपुर–१३ को सिम्रीको झाडीमा झुन्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी...

आज काग तिहार मनाइँदै

काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व मपञ्चक अर्थात् तिहार पर्व अन्तर्गत आज काग तिहार मनाइँदै छ । यो वर्ष यमपञ्चक शनिबारदेखि नै सुरु भएपनि काग तिहार भने आज आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस्...

जापानमा यसपाली सामूहिक भाईटिका कार्यक्रम आयोजना हुने

टोकियो/जापान। यस वर्ष जापानमा पहिलो पटक सामूहिक भाईटिका कार्यक्रम आयोजना हुने भएको छ । यहि,अक्टोबर २७ तारिख बिहिबार भाईटिकाको दिन,जापानको राजधानी टोकियोको सिनओकुवो स्थित रोयल गार्डेन रेस्टुरेन्टमा दिदि बहिनी समूह जापानद्वारा जापानमा पहिलो पटक सामूहिक भाईटिक कार्यक्रम आयोजना गरिने भएको हो । सामूहकि भाईटिका कार्यक्रमकी आयोजक मध्येकि एक,जापानको नेपाली समुदायका विभिन्न संघसंस्थाहरुमा नेतृत्व गरिसकेकी तमुधीं जापान एवं एनआरएनए जापानकी संरक्षक...

‘कानुनी लडाईका लागि छिट्टै नेपाल आउनेछु’ – सन्दीप

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्वितकप्तान सन्दीप लामिछानले आफूविरुद्ध जाहेरी र पक्राउ पूर्जी जारी भएको समाचारले मानसिक रुपमा विछिप्त भएको बताएका छन् । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । त्यसकै आधारमा अनुसन्धान भइरहेको पुलिसले जनाएको छ । त्यसको केहि दिनमा काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । आफूविरुद्ध किटानी...

ताईफु १५ ले जापानको सिजुओका तथा आईचीमा १ लाखभन्दा बढि मानिसहरु जोखिममा,तुरुन्त सुरक्षित स्थानमा जान निर्देशन

टोकियो/जापान। ताईफु १४ को क्षति मुल्यांकन नसकिँदै आजबाट फेरि जापानमा आएको ताईफु १५ ले कान्तो कोसिन क्षेत्रमा पनि प्रभाव देखाएको छ । आज,बिहानैदैखि जापानका विभिन्न प्रिफेक्चरहरुमा भारी वर्षा भईरहेको छ । बिहानदेखिको वर्षाको कारण कतिपय स्थानहरुमा बाढी पहिलो तथा डुबानको जोखिम बढेकाले मानिसहरु फेरि विस्थापित हुने अवस्थामा पुगेका छन् । साँझसम्मको जानकारी अनुसार, आईचि प्रिफेक्चरको तावारा नगर झण्डै २३ हजार घरपरिवारका...

पोखरामा कारमा लिफ्ट दिएर ९ जनाद्वारा सामूहिक बलात्कार

पोखरा । पोखरा ७ शान्तिनगरबाट कारमा लिफ्ट दिएर एक महिलालाई ९ जनाको समूहले सामुहिक बलात्कार गरेका छन् । भदौ १४ गते विहान कारमा लिफ्ट दिएर महिलाको डेरा बगर सम्म पुर्‍याइदिने भन्दै उनीहरुले कास्कीको माछापुच्छे गाउँपालिका लगेर बलात्कार गरेको भन्दै महिलाले कास्की प्रहरीमा जबर्जस्ती करणीमा उजुरी दिएकी छन् । माछापुच्छे गाउँपालिका वडा नम्बर ३ मा रहेको एक बंगुर फर्ममा लगी कर्मचारी...