दाङमा सासू ससुराले नै गरिदिए बुहारीको बिहे

दाङ । दाङको तुलसीपुरमा सासु ससुराले नै आफ्नो बुहारीको बिहे गरिदिएका छन् । बिहीबार आमन्त्रितहरूका माझ यिनै ३० वर्षीय आरती श्रेष्ठको बिहे चन्दनध्वज केसीसँग विधिपूर्वक शिव र विनाले राजीखुसीले गरिदिएका हुन्। ‘हाम्रो छोरा भने पनि बुहारी, छोरी जे भने पनि उनी (आरती) नै हुन् ।’ शिवले भने, ‘एकातिर मलाई धेरै खुसी लागेको छ, अर्कातिर यति प्यारी छोरीलाई बिदाइ गर्दा आफूलाई...

श्रीमतीसँग नग्न अवस्थामा देखेपछि छोराले गरे बुवाको हत्या

बुटवल । कपिलवस्तुमा एकजनाले आफ्नै बुवाको हत्या गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० शीतलापुरका ३० वर्षीय मनीराम पाशीले आफ्नै ६४ वर्षीय बुवा मगरे पाशीको हत्या गरेका हुन् । प्रारम्भिक अनुसन्धानमा आफ्नो श्रीमती र बुवालाई आपत्तिजनक अवस्थामा देखेपछि उनले बुवाको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । मंगलबार बिहान ११ बजेतिर श्रीमती र बुवालाई नग्न अवस्थामा देखेपछि आक्रोशित...

जापानमा गर्भवस्थामा सरकारबाट पाउने सेवा, सुविधा तथा ध्यान दिनुपर्ने कुराहरु

विश्वका विभिन्न देशहरु मध्ये जापान पनि मातृशिशुको लागि एक सुरक्षित राष्ट्र मानिन्छ।पछिल्लो समय जापानमा विभिन्न भिसामा गरी करिब २९ लाख भन्दा बढि विदेशी नागरिक रहेको जापानको पछिल्लो तथ्याङ्कले बताएको छ।गर्भावस्था आफैंमा एउटा संवेदनशील अनि विशेष अवस्था हो।यस अवस्थामा नारीको आमा बन्ने खुशी मात्र जोडिएको हुँदैन, गर्भसँग सामाजिक ,पारिवारिक र आत्मीयसम्बन्ध पनि जोडिएको हुन्छ ।जापानमा गर्भवती महिलाको लागि सुरक्षित ठानिएतापनि...

श्रीमतीलाई आफन्तकहाँ पठाएर पुरानो बानेश्वरमा छोरीको हत्या, ‘सुसाइड नोट’ पनि भेटियो

काठमाडौँ । राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा डेरा गरी बस्दै आएका रामेछापका ४२ वर्षीय किशोर भण्डारीले आफ्नो श्रीमतीलाई आफन्तकहाँ पठाएर आफ्नै ७ वर्षीया छोरीको हत्या र आँफैले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार भण्डारीको श्रीमती र ६ महिने छोरा पनि रहेका छन् । उनीहरुलाई भण्डारीले शनिबार बिहानै आफन्तको घरमा पठाएका थिए । ‘उनले घटनाको उद्देश्यअनुसार साथ श्रीमतीलाई छोरासहित पेप्सिकोलास्थित आफन्तकहाँ...

स्थानीय प्रशासनले भैरहवाको ‘जेल रेष्टुरेण्ट’ बन्द गरायाे

भैरहवा । स्थानीय प्रशासनले भैरहवाको देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्ट बन्द गरिदिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयले उक्त रेष्टुरेण्टमा छापा मारेको थियो । त्यहाँ रहेको हत्कडी, बन्दुक जस्तो देखिने एयरगन र आत्महत्या गर्न प्रोत्साहन गर्ने फासी लगाउन प्रयोग गरिने पासो प्रशासनले जफत गरेको छ । देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्टमा आउने ग्राहकलाई लक्षित गरी रेष्टुरेण्टको कोठा जेलको आकारमा बनाएको,...

चितवनमा घरायसी झगडा हुँदा श्रीमतीको हत्या त्यसपछि आत्महत्या

चितवन । सामान्य विवादले सुरु भएको घरासयी झगडाले चितवनमा एक दम्पतीको ज्यान गएको छ । श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित खेतबारीका २३ वर्षीय प्रेम बहादुर रानामगरले चौकोस प्रहार गर्दा उनकी श्रीमती २१ वर्षीय बुद्धिमाया रानामगरको मृत्यु भएको हो । श्रीमतीको हत्या गरेपछि रानाले पासो लगाएर आत्महत्या गरेका हुन् । उनीहरुको चार...

एम्बुलेन्स नपाउँदा १९ वर्षीया सुत्केरीको मृत्यु

पाँचथर । समयमै अस्पताल लैजाने एम्बुलेन्स नपाउँदा पाँचथर कुम्मायक – २ की सुत्केरी मनिषा आचार्य (गड्तौला) को बुधबार साँझ मृत्यु भएको छ । प्रसूतिपश्चात अत्यधिक रक्तस्रावका कारण जिल्लाको कुम्मायक गाउँपालिका २ मङजाबुङकी १९ वर्षीया सुत्केरीको ज्यान गएको हो । पुस २० गते १० बजे स्वास्थ्य चौकी मङजाबुङमा प्रसूतिका लागि ल्याइएकी उनले ११ः५५ बजे सामान्य अवस्थामा बच्चा जन्माएकी थिइन् । मृतक...

आफ्नै शरीरमा आगो लगाएर ज्यान गुमाएकी पुष्पा न्यौपानेकाे आत्महत्या प्रकरण – यस्तो छ प्रेमी सुधनको बयान

काठमाडौं । काठमाडौंको धुम्बाराहीमा एक महिना अघि आफ्नै शरीरमा आगो लगाएर ज्यान गुमाएकी पुष्पा न्यौपानेका प्रेमी सुधन संग्रौलालाई पुर्पक्षको लागि थुनामा पठाइएको छ। इन्गेजमेन्ट तोडेपछि काठमाडौं महानगरपालिका – १० बुद्धनगरकी २७ वर्षीया न्यौपानेले धुम्बाराहीस्थित सुधनको घर अगाडि पुगेर पेट्रोल छर्केर आगो लगाएकी थिइन्। गत मंसिर १८ गते आगोले जलेर गम्भीर घाइते भएकी उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको...

किन जापानमा नेपालीहरु सुतेकै अवस्थामा मृत्युका घटनाहरु बढिरहेका छन् त ? समाधान के ?

जापान । जापानमा पछिल्ला केहि वर्षयता,सामान्य अवस्थामा नै सुतेको मानिस सुतेकै अवस्थामा भेटिने घटनाहरु बढ्न थालेका छन् । यहि प्रकृतिको घटना गत शनिवार जापानको नागोयामा पनि घट्यो । उक्त घटनामा नुवाकोटका २७ वर्षिया युवा,रातीको कामबाट फर्किइ बिहान खाना खाएर सुते तर साँझ सुतेकै अवस्थामा मृत भेटिए । यो घटना घटेको पहिलो पटक होईन,यस अघि पनि टोकियो,आईची तथा ओसाका लगायतका सहरहरुमा...

जापान आएको ७ महिनामै नुवाकोटका २७ वर्षिया युवाको निधन, सोमबार जापानमै अन्त्येष्टि गरिने

नागोया/जापान । जापानको नागोयामा शनिबार,आइची कोकुसाइ निहोङ्गो गाक्कोमा अध्ययनरत २७ वर्षिया नवराज वाग्लेको निधन भएको छ । रातीको कामबाट फर्किएर विहान खाना खाएर सामान्य अवस्थामा सुतेका वाग्ले साँझ काममा जाने बेलासम्म नउठेपछि उठाउँन खोज्दा अचेत अवस्थामा भेटिएका थिए । आफ्नै २ दाजुभाई र अर्का एक साथीसंगै बस्दै आएका वाग्लेलाई तुरुन्त अस्पत्ताल पुर्याइएपनि अस्पतालले मृत घोषित गरिदिएको थियो। नुवाकोट मदनपूरका वाग्ले...