गत महिना जापानमा मुख्य उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा ३.२ प्रतिशतले बढ्यो

टोकियो/जापान। शुक्रबार जारी एक तथ्यांक अनुसार जापानको मुख्य उपभोक्ता मूल्यहरू मे महिनामा अघिल्लो वर्षको तुलनामा ३.२ प्रतिशतले बढेको छ। यो मूल्य वृद्धि अप्रिलको तुलनामा सुस्त रहेता पनि बैंक अफ जापानले लक्ष राखेको २ प्रतिशत भन्दा माथि पुगेको छ। अध्ययनले बैंक अफ जापानले बताउँदै आएको हाल देखिएको मुद्रास्फीति स्थायी हो भन्ने दृष्टिकोणमाथी शंका उत्पन्न गराएको छ।यदि यो मुद्रास्फीति केन्द्रिय बैंक प्रक्षेपण...

अर्कै प्रेमी रहेको थाहा पाएपछि श्रीमतीको हत्या

तनहुँ । तनहुँमा बोराभित्र मृत फेला परेको युवतीलाई आफ्नै श्रीमानले हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले हत्या आरोपमा उनक श्रीमान् भानु नगरपालिका–५ मैबल घर भई व्यास नगरपालिका–४ स्थित डेरामा बस्ने २० वर्षीय मनोज विष्टलाई पक्राउ गरेको छ । मृतक व्यास–१२ माइती भएकी उनकै २२ वर्षीया श्रीमती रंगिला भुजेल हुन्। जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार साँझ पत्रकार सम्मेलन गरी...

जापानको मियाजाकीमा उत्पादित ९ वटा लिची २० हजार येनमा बिक्री,तपाई पनि खानेकी !

जापान। जापानको मियाजाकीमा उत्पादिन ताजा लिची हालसम्मकै उच्च मूल्यमा बिक्री भएको छ। पहिलो लिलामीमा ९ वटा लिचीको १ बाकस २० हजार येनमा बिक्री भएको छ। आँपपछि मियाजाकी प्रिफेक्चरको विशेष गुणस्तरी फल हुने उद्देश्यले खेती गरिएको दुर्लभ ताजा “लिची” को पहिलो लिलामी मियाजाकी सहरमा यहि मे ९ गते आयोजना भएको थियो । ९ तारिख बिहान मियाजाकी सहरको केन्द्रीय थोक बजारमा “लिची” को...

लुटपाटको उद्देश्यले नै कपनमा निराको हत्या, हत्यापछि विनाेद काठमाडौंमै घुमेकाे खुलासा

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं चाबहिलस्थित सरस्वतीनगरमा भाडा पसल सञ्चालक निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) ले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताएको छ । हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट विनोद बिकलाई शनिबार पक्राउ गरेको थियो । उनलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ...

निरा हत्या प्रकरण – हत्या आरोपी विनोद विक झापाबाट पक्राउ

काठमाडौं । कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न आरोपीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । करिब १३ वर्षदेखि भाँडा पसल सञ्चालन गर्ने निराको वैशाख ७ मा पसलमै हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा विनोद विकलाई पक्राउ गरिएको अनुसन्धान समितिले जनाएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतकाअनुसार विनोद झापा, धुलाबारीका बासिन्दा हुन् । आरोपीको विस्तृत विवरण खुलिसकेको छैन...

दाइसँग विवाह, भाइसँग शारीरिक सम्पर्क

महोत्तरी । भाइको फोटो देखाएर दाइसँग विवाह । यस्ता दृश्य काल्पनिक सिरियलमा देखिन्छ । तर, धनुषाको धनुषाधाम नगरपालिका–४ मा यस्तै घटना घटेको छ । सुन्दा आङै जिरिङ हुन्छ । लमीको सहयोगमा भाइको फोटो देखाएर १७ वर्षीया किशोरीको दाइसँग विवाह गरिदिए । जब किशोरीले विवाहमा धोका भएको थाहा पाइन् । उनको जीवनमा अर्को बज्रपात आइलाग्यो । आफ्नै सासु र नन्दले वंशका...

किवानिस क्लव र नेफिन जापानको सहकार्यमा जापानीहरु माझ मगर जातिहरुको बारेमा जानकारी राखियो

किवानिस क्लव चिवा र नेपाल आदिवासी जनजाति महासंघ(नेफिन)जापानको संयुक्त सहकार्यमा मगर जातिहरुको बारेमा संक्षिप्त जानकारी गराईएको छ। गत सालको जूलाई महिनामा तय भएको कार्यक्रममा मगरहरूको पहिचान,कला र भेषभुषा र ईतिहासको बारेमा जापानी नागरिक, सांसद र जापानी पत्रकारहरुबिच जानकारी गराईएको हो ।यस अघि किरात राइ जातीको बारे चिनारी कार्यक्रम गरिएको थियो। भविश्यमा अरु जातीहरुको चिनारी कार्यक्रमहरु पनि क्रमश गर्दै जाने योजना रहेको...

बीमा रकम पाउन श्रीमतीले गरे श्रीमानको हत्या

जनकपुरधाम । सप्तरीमा एक महिलाले बीमाको रकमका लागि श्रीमानको हत्या गरेको खुलेको छ । ऋण चुक्ता गर्न बीमा रकम पाउनका लागि श्रीमतीले नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासको हत्याको आरोपमा ३० वर्षीया श्रीमती कोशिला देवी दाससहित तीनजना पक्राउ गरेका छन् । ६ कात्तिकमा घरभित्र करेन्ट लागेर शिवशंकरको मृत्यु भएको...

जापानमा,बिजुलीको बिलमा जोडिदै आएको नवीकरणीय उर्जा शुल्क पहिलो पटक घटाईँदै,अब मासिक प्रतिपरिवार औसत ८२० येन शुल्क सस्तो पर्ने

टोकियो/जापान। बिजुलीको मूल्य बढ्ने क्रम जारी रहँदा अर्थ, वाणिज्य तथा उद्योग मन्त्रालयले आगामी महिनाको प्रयोगबाट नवीकरणीय ऊर्जाको प्रसारका लागि विद्युत शुल्कमा थपिने “नवीकरणीय ऊर्जा अधिभार” घटाउने घोषणा गरेको छ। यो प्रणाली लागू भएपछि पहिलो कटौती हो, र औसत घरपरिवारको लागि प्रति महिना ८२० येनले बोझ घटाइनेछ। जापानमा,नवीकरणीय ऊर्जाको प्रसारको लागि उत्पादन गरिएको बिजुली प्रमुख विद्युत कम्पनीले निश्चित समयको लागि निश्चित...

झारफुक गर्ने बहानामा ‘माता’ले कुटेर बालिकाको हत्या, मातासहित १७ जना पक्राउ

काठमाडौं । बालिकालाई झारफुकबाट उपचार गर्ने नाममा अमानवीय क्रुरता देखाएको भन्दै प्रहरीले रुपन्देहीको सैनामैनामा १७ जनालाई पक्राउ गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिका–१० बेमतेनीमा बिरामी बालिकालाई झारफुकबाट उपचार गर्ने भन्दै हत्या गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो । कथित माताले झारफुकबाट उपचार गर्ने भन्दै कुटपिट गर्दा १४ वर्षीया बालिका सीता ज्ञावलीको मृत्यु भएको थियो । गत...