१४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारी पक्राउ

मुगु । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी छायाँनाथ नगरपालिका (५ कार्कीवाडाका ३० वर्षीय बसन्त बहादुर कार्की र कृषी विकास कार्यालय गमगढीका कार्यालय सहयोगी २२ वर्षीय बसन्त रोकाया छन्। उनीहरूलाई पुस २५ गते पक्राउ गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि...

गलकोट समाज जापानले नयाँ वर्ष २०२४ मा साँगीतिक धमाका-२०२४ कार्यक्रम गर्ने

टोकियो/जापान। गलकोट समाज जापानले नयाँ वर्ष २०२४ मा नेपालका चर्चित कालकारको प्रस्तुति रहने गरि साँगीतिक धमाका-२०२४ कार्यक्रम गर्ने भएको छ। समाजको स्थापनाकाल देखि नै अङ्ग्रेजी नयाँ वर्षको अवसरमा साँगीतिक कार्यक्रम गर्दै आएको समाजले नयाँ वर्ष २०२४ को अवसरमा पछिल्लो समय नेपालमा चर्चित कलाकार खेम सेन्चुरी, लाइभ दोहोरीमा जमेका रेशम निर्दोश र अर्की चर्चित कलाकार अमृता नेपालीको प्रस्तुति रहने गरि साँगीतिक...

बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

बारा । बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छिन् । वीरगञ्जको विर्तामा रहेको श्रीराम अस्पतालमा उनेल शल्यक्रियामार्फत गएको आइतवार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइन् । ‘शल्यक्रियामार्फत तिम्ल्याहा शिशु जन्मिएका हुन्...

जापानमा हाडजोर्नी तथा नशा सम्बन्धि प्रभाकारी उपचार गराउँने,नेपालीप्रेमी डा.युकीओ तानाका

जापानमा नियमित आहार विहार शारीरिक व्ययाम लगायतका कुरालाई महत्वकासाथ पालना गरिन्छ । यहीकारण जापानिहरूको औषत आयु अन्यको तुलनामा लामो हुन्छ । खासमा लामो आयु जिउन जापानीहरूले के कुरामा ख्याल गर्छन होला ? कडा काम र सारिरिक थकान बिच च्यापीएको समय ब्यबस्थापन कसरी गर्छन् होला ? बाहिर जिज्ञासा हुन स्वभाविक छ । यिनै प्रस्नहरुमा आऊदै गर्दा, जापानी हरूले अपनाउने एक...

विद्यार्थीमाथि यौन दुर्व्यवहारको आरोपमा सिन्धुपाल्चोकका दुई शिक्षक पक्राउ

काठमाडौं । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकमा दुई शिक्षक पक्राउ परेका छन्। इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक विद्यायलमा अध्ययनरत १४ र १५ वर्षीया दुई छात्राको जाहेरीका आधारमा प्रहरीले सोही विद्यालयका शिक्षकद्वय ४५ वर्षीय सुरेन्द्र कोइराला र ४९ वर्षीय कविराज पौडेललाई पक्राउ गरेको हो। उनीहरूलाई गत शुक्रबार (मंसिर २२) गते पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका डीएसपी निरन्जन भट्टराईका अनुसार...

यसरी गरे श्रीमानको हत्या(भाग-१)

गरिब परिवारमा हुर्केकी थिए तर घरको काम केही जानेकी थिंईन।एक्ली छोरी थिए र घरको काम सिक्नुपर्छ भन्ने कुरा नै मनमा आएन।विवाह पछि दाम्पत्यजीवन सफल होला या नहोला भन्ने मनमा डर थियो।यसले के गरेर खाली र  भन्थे! आधा लभ र आधा मागी विवाह भयो ।माया गर्ने श्रीमान पाएकी थिए।चिया पकाउने देखी घरको काम सबै सिकाउनुभयो।श्रीमानको ‘म छु नि’ शब्दले आड भरोषा...

अधबैंसे तथा बुढाहरुबाट कसरी पैसा धुत्ने भन्नेबारे किताव लेख्ने जापानी युवती पक्राउ,उनको किताव पढेर करोडौँ ठगि गरिएको आशंका

टोकियो । सुगर ड्याडी(अधबैंसे तथा बुढा)हरूबाट पैसा कसरी धुत्ने भन्ने विषयमा पुस्तक लेख्ने माई वातानाबे पक्राउ परेकी छिन् । २५ वर्षीय वातानाबेलाई अगष्टमा सामाजिक सञ्जालमा फलोअरहरूलाई डेटिङ स्क्याम म्यानुअल बेचेको आरोपमा समातिएको हो । अधबैँसे र बुढा पुरुषलाई कसरी फसाउने,   उनीहरूबाट सकेसम्म धेरै पैसा कसरी धुत्ने भन्नेबारे वातानाबेले पुस्तक प्रकाशन गरेकिछिन् । नागोया सहरको नाका प्रहरीका अनुसार वातानाबेले गएको वर्ष १०...

गैरीगाउँ हत्याकाण्डका अभियुक्तको दिमाग ब्रेन म्यापिङमा सामान्यभन्दा तीक्ष्ण

काठमाडौं । काठमाडौंको गैरीगाँउमा ४ जनाको सामूहिक हत्या गरेको आरोप लागेका युवकको मानसिक अवस्था नबिग्रिएको पाइएको छ । जन्मजात बोल्न नसक्ने २३ वर्षीय सञ्जय भण्डारीले पक्राउ पछि शृंखलाबद्ध हत्या गरेको बताएपछि प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ गरेको थियो। केन्द्रीय कारागारमा रहेको अस्पतालमा भण्डारीको ब्रेन म्यापिङ गरिएको हो। उक्त अस्पतालका प्रमुख प्रकाश बुढाथोकीले ब्रेन म्यापिङमा कस्ता खालका विचारहरू पैदा हुन्छन् भनेर नसाबाट...

अक्टोबर ८ तारिख पाल्पा समाज जापानको तेस्रो अधिवेशन,जापानबासी सम्पूर्ण पाल्पालीहरुलाई सहभागी हुन आह्वान

टोकियो/जापान। पाल्पा समाज जापानको तेस्रो अधिवेशन आउँदो अक्टोबर ८ तारिख, टोकियोमा हुने भएको छ । समाजका अध्यक्ष निरञ्जन गैरेका अनुसार, तेस्रो अधिवेशन टोकियो शिनओकुबोस्थित बारकाडे रेष्टुरेन्टमा गरिनेछ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसहितको कार्यसमिति गठन गर्नुका साथै भावी कार्ययोजना तथा संस्थागत रणनीतिहरु तय गर्नेछ। पाल्पा समाज जापानले हालसम्म विभिन्न मानवीय सहयोगसंगै अन्य सामाजिक गतिविधिहरु गर्दै आईरहेको छ ।ऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक...

सरकारी अनुदान घटेसंगै जापानमा अक्टोबरदेखि विद्युत तथा ग्यासको महशुल बढ्ने,यस्तो छ नयाँ शुल्क

टोकियो/जापान। सरकारी अनुदान आधा घटेपछि जापानका १० ठूला विद्युतीय कम्पनीले अक्टोबर महिनामा बिजुलीको महसुल बढाउने घोषणा गरेका छन् । कम्पनीहरुको घोषणा अनुसार, यस वर्ष अक्टोबरमा नियमित विद्युत महशुल दर सेप्टेम्बरको तुलनामा बढ्ने छ। यस अघिनै विद्युत महशुल बढाउने निर्णय भएको भएता पनि सरकारी अनुदानका कारण प्रत्यक्ष उपभोक्ताहरुलाई भार परेको थिएन । तर सरकारी अनुदानले निरन्तरता नपाउने भएपछि,कम्पनीहरुले अक्टोबरदेखि नयाँ विद्युत...