तेस्रो नेपाल फेस्टिवल नागोया शनिबार उद्घघाटन,आईतबार साँझसम्म जारी रहने
नागोया, जापान । तेस्रो नेपाल फेस्टिवल नागोयाको उद्घाटन भएको छ । जापानका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर केसीको प्रमुख अतिथ्यतामा शनिबार उद्घाटन भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदुत सुवेदीले यो महोत्सव आयोजनाले हामी नेपाली नेपाली एक हौ भन्ने भावनालाई प्रतिबिम्बीत गरेको छ । जापानबासी नेपाली दाजुभाई दिदिबहिनी सबै मिलेर बसेका छौ भनेर एकताको सन्देश दिएको बताए । हाम्रो...
जापानले घट्दो जन्मदर नियन्त्रण गर्न बाल हेरचाह सम्बन्धी नयाँ कानून ल्यायो,जन्मदर बढाउन मद्दत गर्ने अपेक्षा
टोकियो/जापान। जापानको संसदले बुधबार मासिक बाल भत्ता र आमाबाबुको बिदा विस्तार गर्न एक कानून, कार्यन्वयनमा ल्याएको छ । सरकारले जापानको घट्दो जन्मदरलाई थप समानुपातिक बोझ बाँडफाँड मार्फत सम्बोधन गर्न खोजेको बुझिएको छ। सन् २०२३ मा जन्मिएका शिशुको सङ्ख्या उच्च रेकर्ड सहित न्यून बिन्दुमा झरेकोले सरकारले आर्थिक वर्ष सन २०२६ मा उच्च मासिक स्वास्थ्य बीमा प्रिमियमसहित बाल-पालन सहयोगका लागि नयाँ कोष...
जापानमा गत मार्चमा विश्वविद्यालय स्नातक गरेका ९८.१ प्रतिशत मानिसहरुलाई रोगजारी प्रस्ताव
टोकियो/जापान। जापानमा गत मार्चमा विश्वविद्यालयबाट स्नातक गरेका ९८.१% मानिसहरूले अप्रिल १ सम्म अनौपचारिक जागिरको प्रस्ताव प्राप्त गरेको श्रम तथा शिक्षा मन्त्रालयको सर्वेक्षणले देखाएको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा ०.८ प्रतिशतले बढेको हो । जापानमा यस्तो सर्वेक्षण सन १९९६ देखि हरेक वर्ष गरिंदै आएको छ। कोभिड–१९ महामारीको प्रभाव कम भएपछि विभिन्न उद्योगमा रहेका कम्पनीहरूले श्रमिक अभावका बीच थप काममा राख्न इच्छुक...
जापानको क्योतोमा आओइ महोत्सव सम्पन्न,३५ हजार भन्दाबढि मानिसहरु सहभागी
क्योतो/जापान। क्योतोका तीन प्रमुख चाडहरू मध्येको एक, आओइ महोत्सव भव्यताका साथ सम्पन्न भएको छ। बिहिबार आयोजित महोत्सवमा ,परम्परागत जापानी पोशाकमा सजिएका हज्जारौँ मानिसहरु सहभागी भएका थिए। करिब १ किलोमिटर लामो र्याली, क्योतोको इम्पेरियल प्यालेसबाट निस्किएको थियो । सहभागीहरूले हेयान-काल (७९४-१२ औं शताब्दीको उत्तरार्ध) को शैलीका पोशाकहरु लगाएका थिए। शिमोगामो तीर्थको दर्शन पछि,महोत्सवमा खामीगामो तीर्थमा पुगेर अन्त्य भएको थियो। क्योतो प्रीफेक्चरल पुलिसका...
मे १२ तारिख गुरुङ समाज जापानको प्रथम अधिवेशन हुने,सम्पूर्ण तयारी पुरा
टोकियो/जापान। यहि मे १२ तारिख टोकियोमा आयोजना हुने गुरुङ समाज जापानको प्रथम अधिवेशनको तयारी पुरा भएको बताईएको छ। जापानवासी तमाम् गुरूङहरुको साझा र अपनत्व महसुस हुने गरी स्थापना गर्न गईरहेको संस्था गुरुङ समाज जापानको “भाषा, धर्म, भेषभुषा, कला, संस्कार र संस्कृति हाम्रो शान, मौलिक पहिचानको संरक्षण र संवर्धनमा हाम्रो अभियान” भन्ने मुल नाराका साथ जापानवासी सम्पुर्ण गुरूङहरूको एकता र समृद्धिको...
टोकियोमा चैत्राष्टामी मेला भव्यरुपमा सम्पन्न,यस्तो रह्यो मेला (बिस्तृत जानकारी सहित)
टोकियो/जापान। जापानको राजधानी टोकियोमा पहिलो पटक आयोजित चैत्राष्टमी मेला २४,बिहिबार भव्यरुपमा सम्पन्न भएको छ। बागलुङ समाज जापान तथा बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा जापान टोकियोको नाकानोस्थित जेरो हलमा आयोजित मेलालाई हरेक वर्ष बागलुङमा मनाईने ऐतिहासिक,धार्मिक र सांस्कृतिक मेलाकै झल्को दिनेगरी व्यवस्थापन गरिएको थियो। बागलुङको बागको शालिकदेखि ताराखोले काईँयोसम्म चैत्राष्टामी मेलामा बागलुङको पहिचानको रुपमा रहेको बागको शालिक तथा बागलुङ कालिका मन्दिरमात्रै नभई बागलुङ...
जापानभर दादुराको संक्रमण,विदेशबाट फर्किएकाहरुले संक्रमण फैलाएको आँकलन्
टोकियो/जापान। टोकियो तथा ओसाका लगायत जापानभरका विभिन्न स्थानहरुमा दादुराका बिरामीहरु एकपछि अर्को पुष्टि भएका छन्। विज्ञहरुका अनुसार, विदेशबाट फर्केका वा पर्यटक भएर जापान प्रवेश गरेका व्यक्तिहरु मार्फत यो रोगको संक्रमण फैलिएको विश्वास गरिएको छ। जापानभर संक्रमण बढेपछि जापानबाट विदेश जानेहरुले खोप लगाए/नलगाएको प्रष्ट गरि, एन्टिबडीको अवस्था जाँच गर्नुपर्ने तथा आवश्यक परे खोप लगाउनु पर्ने बारे विचार गर्न आग्रह गरिएको छ...
जापानको ओकिनवामा नेपाली क्रिकेटरहरुको क्रेज !
ओकिनवा/जापान।जापानको ओकिनावामा नेपाली किर्केट एशोसेसन ONCA(Okinawa Nepali cricket association)ले आयोजना गरेको पहिलो टि २० कप (FIRST NEPALI T20 CUP )मा ४ टिम सहभागी भई फाईनलमा आयोजक टिम ओएनसिए (ONCA )र आरएआईएनओ(RAINO) ओकिनवा बिच पर्तिस्पर्धा भएको थियो । जसमा RAINO OKINAWA ले जीत हात पारेको थियो ।विजयी टिम लाई ५०,००० येनको नगद पुरस्कार प्राप्त गरेको बताईएको छ। ...
जापान नेपालीहरुका लागि यमराज नै बनेको होत ? ४ दिनको अन्तरालमा ३ मृत्यू ! बेलैमा सोचौँ
अन्जन कुमार बस्नेत ओसाका/जापान। पछिल्लो समय जापानको जिवनशैली , नेपालीहरुको लागि यमराजसरी बनेको छ भन्दा पनि फरक नपर्ला । एक दुइ दिन कै अन्तरमा ३-४ जना त्यो पनि २०-२२ उमेरको लक्का जवान , गुमाऊन पर्यो ,के सच्चिकै जापान नेपालीहरुका लागि यमराज् नै बनेको होत ? के जापनको जिवनशैली हामिले सोचेको यमराज् जस्तै छ त ? यि र यस्तै घटना हरु घट्नुमा कतै हाम्रै कमि...
अनेसास जापानको कविता कन्सर्ट सम्पन्न
टोकियो/जापान। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानद्वारा आयोजित टोकियो कविता कन्सर्ट -२, २०२४ आइतबार टोकियोमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा साहित्यप्रेमी जयन्ती मगर सरगम, शरद पोखरेल, डा. वैकुण्ठ भट्ट र सविना रेग्मीका देशप्रेम, जागरण, परदेशका कथा, प्रेम लगाएतका कविताहरु प्रस्तुत भएको थियो ।अनेसास जापानको कविता कन्सर्टमा लगातार २४ कविताहरू वाचन भएको थियो । जयन्ती मगरले ‘रेमिट्यान्सले देश धानीरहेछ’...

