जहाज दुर्घटनामा मृत्यु भएकामध्ये दश जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं । मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा मृत्यु भएकामध्ये दश जनाको सव काठमाडौं ल्याइएको छ । २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा दश जनाको शव काठमाडौं ल्याइएको हो । प्रतिकूल मौसमका कारण अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको मुस्ताङका डीएसपी रामकुमार दानीले बताए । दश जनाको...

खराव मौसमले विमान दुर्घटनामा बेपत्ताको खोजीमा समस्या

म्याग्दी । प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा बेपत्ताको खोजीमा समस्या भएको छ । भौगोलिकरुपमा विकट र जोखिमयुक्त ठाउँमा दिउँसोदेखि पानी पर्न थालेको र कुहिरो लागेकाले उद्धारकर्तालाई अप्ठ्यारो भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले १४ जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको जानकारी दिए । शव संकलन, पहिचान,...

हराएको जहाज भेटिएन, अब भोलि खोज्ने

काठमाडौं । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान अझै पनि भेट्न सकेको । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीन अटर विमान बेलुकी ८ बजेसम्म पनि नभेटिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रित गरिएकामा जटिल भूगोल र खराब मौसमका कारण नभेटिएपछि खोजी कार्य स्थगित गरिएको छ । अन्धकार र...

एकै घरमा विवाह गरेका तीन दिदी बहिनीले बालबच्चासहित गरे सामूहिक आत्महत्या

काठमाडौं । भारतको राजस्थानको जयपुर अजमेर राष्ट्रिय राजमार्गको डुडु सहर नजिकैको एउटा गाउँमा तीन महिला र दुई बालबालिकाको शव फेला परेको छ । तीनै महिला दिदीबहिनी थिए र उनीहरुको विवाह एउटै परिवारका तीन दाजुभाइसँग भएको थियो । ती शव शनिबार फेला परेका हुन् । यो दाइजो दुर्व्यवहारको मामला हो भन्ने विश्वास गरिएको छ । टाइम्स अफ इन्डियाका अनुसार मृत फेला...

जापान कोरोना संक्रमण भयबाट मुक्त हुँदै, टोकियोमा कोरोना रोकथामका लागि रेस्टुरेन्ट तथा बारहरुमा कायम सबै नियमहरु हटाईयो

टोकियो/जापान । गोल्डेनवीकको लामो बिदापछि जापानमा कोरोना संक्रमण ह्वात्तै बढ्ने अनुमान गरिएतापनि संक्रमण खासै नबढेकाले अब जापानको राजधानी टोकियो लगायतका सहरहरुमा कोरोना रोकथामका लागि कायम नियमहरु थप खुकुलो पारिने भएको छ । संक्रमण जोखिम उच्च रहेको राजधानी टोकियोका रेष्टुरेन्ट तथा बारहरुमा हाल कायम ग्राहक संख्याहरुको सीमा अब हट्ने भएको हो । जापानमा अहिले कोरोना संक्रमण माहामारी फैलिने संकेत नदेखिएकाले रोकथामका...

अन्तत कोरोना कहरको २ वर्षपछि टोकियोको अत्यन्तै ठूलो मेला,आयोजना हुने, यहि २१ र २२ तारिख तपाई पनि जाने की ?

टोकियो/जापान । कोरोना महामारीका कारण रोकिएको टोकियोको अत्यन्तै लोकप्रिय र ठूलो मेला- सान्जा माचुरी यस पटक भने आयोजना गरिने भएको छ । टोकियोको पर्यटकिय स्थल आसाकुसास्थित आसाकुसा मन्दिरमा मनाईने यो मेला, टोकियोबासीहरु माझ अत्यन्तै लोकप्रिय मेलाकोरुपमा लिने गरिन्छ । हज्जारौँ मानिसहरुको उपस्थितीमा मनाईने यो मेला यसपाली विगतको जस्तै उत्साहप्रद तरिकाबाट मनाउने तयारी गरिएको छ । यसपाली यहि आउँदो शनिबार( २१ तारिख)...

जापानको राजधानी टोकियोमा पनि मनाईयो २५६६ औँ बुद्ध जयन्ती

टोकियो/जापान । जापानको राजधानी टोकियोमा, नेपाल आदिवासि जनजाति महासंघ(NEFIN),जापानको आयोजनामा २५६६ औं बुद्ध जयन्ती समारोह कर्यक्रममा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जापानको अध्यक्ष संजिव चाम्लिङ राईको सभावतित्वमा सम्पन्न कार्यक्रमा नेपाली राजदुवास टोकियोका कार्यबहाक राजदुत अम्बिका जोशी प्रमुख आतिथि,एनआरएनए आईसीसी उप महासचिव अजिब गुरूङ(ओम) तथा एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेलको विशेष विशेष अतिथिका रुपमा रहेका थिए भने, नेपाल...

जापान प्रवेशसंगै नयाँ विद्यार्थीहरुले ध्यान दिनुपर्ने कुराहरु र सामना गर्नुपर्ने चुनौति तथा अवसरहरु

जापान प्रवेशको लागि भिषा पाएर पनि कोरोना प्रभावले गर्दा लामो समयसम्म पर्खाईमा बसेका विद्यार्थी भाइबहिनीहरुको यतिबेला आगमन कार्य जारी रहेको छ। कैयौँ खुशिको सपना सङगै केहि जिम्मेवारीको यात्रा पनि सुरु भएको हुन्छ त्यसैले धैर्यताका साथ अघि बढ्नुपर्दछ। जापान आउनु भन्दा पहिले देखिएका सपनाहरु र वास्तविक रुपमा भोग्नु पर्ने भोगाई धेरै नै फरक रहेको हुन्छ। विशेषगरी आजभोलि धेरै भाईबहिनीहरु यथार्थ कुराहरु...

आमा दिवस( 母の日) नजिकिँदै गर्दा जापानको एउटा रेलस्टेसनले आफ्नो नाम नै आमा(ママ) स्टेसनमा परिवर्तन गरिदियो

टोकियो/जापान ।जापानमा हरेक वर्ष मे ८ तारिख आमा दिवस(母の日)मनाउने गरिन्छ । जापानको आमा दिवस( 母の日) सांस्कृतिक या धार्मिक पाटो भन्दा पनि व्यापारिक पाटोबाट भने अत्यन्तै धुमधान मनाईन्छ । मनाउने तरिका भने, भर्खरै सकिएको हाम्रो मातातिर्थ औँशी(आमाको मुख हेर्ने दिन)जस्तै हो । आमाप्रति कृतज्ञ हुने, आमालाई फूल तथा उपहार दिने गरिन्छ । जापानमा आमा दिवस आउनु १/२ महिना अघिदेखिनै स्पेशल फूलका...

पाटन औद्योगिक क्षेत्रको अक्सिजन प्लान्ट विस्फोटमा २ को मृत्यु

काठमाडौं । ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रको सगरमाथा अक्सिजन प्रालिमा अक्सिजन भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान १० बजे अक्सिजन सिलिन्डर विस्फोट हुँदा प्लान्टमा कार्यरत भारत पश्चिम चम्पारम जिल्ला रतनपुरुवा गाँउका ४५ वर्षका बृज महतो र भारत घर भई ललितपुर महानगर–१८ बस्ने २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो । बृजको घटनास्थलमै र राजकुमारको उपचारको क्रममा...