बागमती किनार अतिक्रमण, संरचना हटाउन सूचना जारी
काठमाडौ. । बागमती नदी किनारका सुकुम्बासी बस्ती तथा अस्थायी संरचना खाली गर्न सूचना गरिए पनि बस्ती भने हटेका छैनन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले माघ १७ गतेसम्म गुह्येश्वरीदेखि थापाथली पुलसम्मको नदी किनारका अस्थायी संरचना खाली गर्न सूचना त ग¥यो तर खाली भने भएनन् । समितिले विगत १२ वर्षदेखि अस्थायी संरचना र बस्ती हटाउन यस्तै सूचना जारी गर्दै...
तपाईलाई थाह छ ? आज जापानमा (節分の日)सेचुबुन नो हि अर्थात “मामे माकि”
जापानमा पर्ने विभिन्न ऋतु पर्वहरू मध्ये यो “मामे माकि”पनि एउटा पर्व हो।आजको दिनलाई जापानीहरू एउटा विशेष अर्थले मनाउँछन्।यहॉ मनाउने विबिध पर्वहरू मध्ये यो “सेचुबुन नो हि”पर्वको शुरूआत ऋतुहरूको परिवर्तनलाई लिएर मनाउने चलन छ।यो पर्व आ-आफ्नो चलन अनुसार जिन्जा(神社)या (お寺)हरूमा प्रशिद्ध व्यक्तिहरूलाई निमन्त्रणा गरी भुटेको भटमास र कतै भुटेको बदम पनि मिसाएर झ्याल या बरण्डाबाट *ओनि वा सोतो*””फुकु वा उची”भनि...
सोनाम ल्होछारको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा पार्टी प्रमुखबाट शुभकामना
काठमाडौं । बुधवार तामाङ समुदाय तथा ह्योल्मो समुदायको सोनाम ल्होछार मनाइँदैछ। सोही अवसरमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ। यस अवसरमा राष्ट्रप्रमुख तथा पार्टी प्रमुखहरुले शुभकामनासमेत व्यक्त गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ सोनाम ल्होछारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी छिन्। राष्ट्रपति भण्डारीले यस प्रकारका चाडपर्वले हाम्रो मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै मौलिक पहिचान अभिवृद्धि...
स्वास्थ्य मापदण्डको उल्लंघन – मन्त्रीकी छोरीको विवाहमा हजारौं पाहुना
काठमाडौं । कोरोना संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ। तर, मधेस प्रदेशका एक मन्त्रीले छोरीको विवाहमा हजारौंलाई भेला गरेर भोज नै खुवाएका छन्। सरकारकै स्वास्थ्य मापदण्डको उल्लंघन गरे। आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले छोरी मेघाको विवाह बिहीबार रौतहट निवासी रोमन साहसँग गरिदिएका हुन्। उक्त विवाहमा कुनै स्वास्थ्य मापदण्ड कायम थिएन। पाँच हजारभन्दा बढीलाई भेला...
जापानका यि सांस्कृतिक कुरा तपाईलाई थाह नहुन सक्छ, जापान आउँदै हुनुहुन्छ भने अवश्य पढ्नुहोस
जापान । जापानी संस्कृतिलाई राम्ररी बुझ्ने हो भने एकदमै रोचक छ। धेरैले जापान भन्ने बित्तीकै ‘सामुराइ योद्धा’, ‘सुमो रेसलिङ’ अनि ‘हिरोसिमा नागासाकीको घटना’ याद गर्छन्। तर यी कुराहरूले जापानको संस्कृति र त्यहाँका बासिन्दाहरूको सतहलाई मात्रै कोट्याउँदछ। पहिलो दृष्टिमा, जापानलाई झगडालु देश अनि प्राचीन कला र संस्कृतिलाई अँगालेको देशको रूपमा देख्न सकिन्छ। तर पछिल्लो शताब्दीमा जापान विज्ञान र प्रविधीको क्षेत्रमा...
गोंगबु सामूहिक बलात्कार प्रकरणका ९ जना जेल चलान
काठमाडौं । गोंगबु सामूहिक बलात्कार प्रकरणका आरोपित ९ जना आरोपी पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले बुधबार यस्तो निणएय गरेको हो । जेल चलान हुनेमा मुगुको छायाँनाथ नगरपालिकाका हिक्मत नेपाली, रतन नेपाली, शिवहरि बुढा, सुरेश सेजुवाल, दीपक नेपाली, युवराज बडुवाल, हस्त नेपाली र चन्द्र साउद तथा अर्घाखाँची स्थायी घर भई कपिलवस्तुको बुद्धभूमिका गोपालकुमार शिरीष रहेका छन्...
हुम्लामा सुत्केरीपछि नवजात शिशु र आमाको मृत्यु
हुम्ला । जिल्ला अस्पताल हुम्लामा सुत्केरीपछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ । सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको ७ माघमा तथा नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको हो । अस्पतालका अनुसार उनीको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो । टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनीलाई जिल्ला अस्पतालमा लगिएको थियो । यसपछि शल्याक्रिया गरेर...
पहिरोले मुग्लिङ–नारायणगढ सडक खण्ड अवरुद्ध
मुग्लिङ । सुख्खा पहिरो खसेपछि मुग्लिन मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । ।सडक अवरुद्ध भएपछि सवारी साधनहरु र यात्रुहरुबीच बाटोमै रोकिएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुख्खा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको बताइन्छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो हटाउने काम जारी छ । तर पहिरो ठूलो भएकाले सबै पन्छाएर...
पुसमा ठिकै, माघमा कक्रक्क
काठमाडौं । मध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै गएपछि यहाँको जनजीवन अप्रत्यासित रूपमा प्रभावित भएको छ । कोरोनाको ओमिक्रोन भेरियन्ट भाइरससँगै चिसो पनि बढेपछि मध्य तराईको जनजीवन थप प्रभावित बनेको हो । पुस महिनामा खासै चिसो नभएको मध्य तराईमा माघ लागेपछि भने घाम देख्न छाडिएको छ । शीतलहरसँगै घाम पनि देख्न छाडिएपछि घरबाहिर गएर दैनिक ज्याला मजदुरी गरी खाने तथा...
जापानमा, १ अर्ब २० करोड येनको चिट्ठा जितेर पनि दावी गर्न नआएपछि उक्त व्यक्ति खोजिदिन चिट्ठा कम्पनीको अनुरोध
तपाई जापानमा हुनुहुन्छ ? लोटेरी कत्तिको किन्ने गर्नुहुन्छ ? अझ भनौँ भाग्यमा कति भरोषा गर्नुहुन्छ ? तपाईले भाग्यमा विश्वास गरेपनि नगरेपनि जापानीहरु चाहीँ गर्छन् है । त्यसैले चोक/चोकमा भएका साना-साना लोट्टो पसलहरुमा लाईन लागेर चिट्ठा किन्ने गर्दछन् । त्यसरी चिट्ठा किन्नेमध्ये एकदमै थोरै मानिसहरु मात्रै साँच्चै भाग्यमानी हुन्छन् र ठूलो रकम जित्दछन् । तर जापानमा सन २०२१ को सुरुवातामा एक...

