२०७९ मा विवाह र ब्रतबन्धको लगनैलगन, विवाहको मात्रै ५६ दिन लगन
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार पारेको छ । समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन स्वीकृति समेत दिइसकेको छ । समितिले तयार पारेको पात्रो अनुसार २०७९ सालको दशैंको टीका असोज १९ गते परेको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार भदौ...
जापानमा बाच्चा जन्माउने तथा हुर्काउने नेपाली बाबुआमाको यथार्थ
हामी सानै छॅदा नै सुन्दै आएको कुरा हो,जापान एउटा बिकसित मुलुक हो । धेरै पहिले नेपालबाट जापान आउने नेपालिको संख्या निकै थोरै भएर होला!नेपालीको लागि एउटा सपनाको संसार जस्तो लाग्दथ्यो । पहिलेको तुलानामा अहिले नेपालीको संख्या अत्याधिक बढि र आउने माध्यम पनि बिभिन्न किसिमका हुने भएकोले पहिले जस्तो महत्व नभएपनि ,नेपालमा रोजगारको अभाव,आउनको लागि अलि बढि खर्चिलो भएर होला...
कोइला बालेर सुतेका एकै परिवारका चार जनाको मृत्यु
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुदबुदीमा एकै परीवारका चार जनाको मृत्यु भएको छ । कोइला बालेर कोठाभित्र सुतेका आमासहित तीन जना बालकको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा ३५ वर्षीया कल्पा बुढा (बिसी), ९ वर्षीय छोरा निरज बुढा, ८ वर्षीय छोरा चिरञ्जीवी बुढा र ५ वर्षीय सोमराज बुढाको मृत्यु भएको हो । कल्पाका श्रीमान् कृष्णबहादुर विसी जाजरकोटको...
आजदेखि स्वस्थानी व्रत सुरु
काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य...
आज माघे सङ्क्रान्ति मनाइँदै
काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । य सैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान...
टोकियो विश्वविद्यालयमा परिक्षा दिन पुगेका २ परिक्षार्थी सहित ३ जनामाथि धारिलो हतियार प्रहार,एक १७ वर्षिय युवा पक्राउ
टोकियो/जापान । जापानको राजधानी टोकियोको बुन्क्यो वार्डमा रहेको टोकियो विश्वविद्यालयमा प्रवेश परिक्षा दिन पुगेका २ जना परिक्षार्थी र अर्का एक मानिसलाई धारिलो हतियार प्रहार गरि घाईते बनाएपछि, ज्यान मार्ने उद्यम गरेको अभियोगमा एक जना विद्यार्थीलाई पक्राउ गरिएको छ । जापानी संचार माध्यमहरुले जनाए अनुसार घाईते भएका २ परिक्षार्थी सहित ३ जनै होसमै रहेका छन् । घटना आज ( जनवरी १५...
झापामा नकाब लगाएर बलात्कार प्रयास
काँकडभिट्टा । झापाको शिवसताक्षी नगरपालिकामा अनुहारमा नकाब लगाएको एक अज्ञात पुरुषले काम गरेर घर फर्कने क्रममा एक महिलामाथि बलात्कार प्रयास गरेको बताएकी छन् । झापाको शिवसताक्षी नगरपालिका–९ दुधेकी ती महिला घर बनाउने मजदुरी गर्छिन्। काम सकेर घर फर्कँदै गर्दा शुक्रबार साँझ करिब ६ बजे उनीमाथि बलात्कार प्रयास भएको थियो । ‘साइटमा काम गरेर फर्किँदै थिएँ । कालो कपडाले अनुहार छोपेको मान्छेले...
जापानको फुकुओकामा नेपालको प्रतिनिधित्व गराउँदै निर्माण गरिएको शिव मन्दिरमा यहि जनवरी २२ तारिख प्राण प्रतिष्ठा समारोह गरिने
फुकुओका/जापान । जापानको फुकुओकामा नेपालको प्रतिनिधित्व शिव मन्दिरमा यहि जनवरी २२ तारिख शनिबार बिहान १० बजे प्राण प्रतिष्ठा समारोह आयोजना गरिने भएको छ । अघिल्लो वर्ष नै, फुकुओका प्रान्तको हाकाता नगरभित्र अवस्थित योशिजुकुको स्योतेनगाई (商店街) बजार क्षेत्रभित्र शिव मन्दिर निर्माण तथा १३ किलो तौल र १ सय ५८ सेन्टीमिटर अग्लो गणेश मुर्ती प्रतिस्थापन गरिएको छ । आजियन स्योतेनगाई(アジアン商店街) को नामले विभिन्न...
जापानका यि केहि ठाउँहरु, जो जापानभित्रै भएर पनि जापान जस्तो नै छैनन् तपाई जानु भयो त ?
जापान । जापानमा रहनुहुनेहरुलाई अवगत नै छ कि, जापान भौतिक विकास/ प्राविधिक विकास , प्राकृति/साँस्कृतिक तथा ऐतिहासिक सम्पदा लगायतका प्राय सबै जसो क्षेत्रमा केहि न केहि उत्कृष्ट सम्पदाहरुले सुसज्जित छ । आजको सामग्रीमा जापानमा रहेका केहि यस्ता स्थानहरुको जानकारी प्रस्तुत गर्दै छौँ कि जुन ठाउँहरु जापानकै भएर पनि जापान होईन जस्तो आभास हुने गर्दछ । १.ओरेन्टेल ट्रिप(मारुखामे, खागावा) यो जापानको खागावा प्रान्तमा...
‘लिभिङ टुगेदर’ बसेका युवा-युवती मृत फेला
काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको कपनमा ‘लिभिङ टुगेदर’ बसेका एक युवक र युवती मृत फेला परेका छन्। शिवजी चोकमा नातेदारको घरमा बसेका संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी राई र खोटाङकी युसुना राई गएराति मृत अवस्थामा भेटिएका हुन्। उनीहरुलाई चावहिलस्थित हेल्पिङ हेण्ड अस्पतालमा आफन्तले पुर्याए लगत्तै अस्पतालले मृत घोषणा गरेको हो। घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी...

