तनहुँमा नवजात शिशुसहित दुई मृत फेला

तनहुँ । तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए। स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यसैगरी आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ...

मलामी बोकेको बस दुर्घटना हुुँदा ७ को मृत्यु, १४ घाइते

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । बुटवल देवीनगर डिङगरनगरदेखि शव दाहसंस्कारका लागि रुरु क्षेत्र कालीगण्डकी रिडीका लागि जाँदै गरेको बस लघुवामा बिहान साढे १० बजे लु १ ख ७२७९ नम्बरको बस ओरालो सडकमा दुर्घटना भएको...

गुरुङ समुदायले तमु ल्होसार मनाउँदै – आज सार्वजनिक बिदा

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ का रुपमा मनाउने गरिन्छ । गुरुङको बाहुल्य क्षेत्र लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतका जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व...

चन्द्रागिरीमा हिउँ खेल्न थामिनसक्नुको भीड

काठमाडौं । हिमपात सुरू भएसँगै काठमाडौं नजिकको चन्द्रागिरी डाँडामा हिउँ हेर्न आउनेहरूको लर्को लागेको छ । चिसो मौसमको परवाह नगरी काठमाडौंका विभिन्न स्थानबाट युवा-युवती र किशोर(किशोरीहरु हिउँसँग रमाउन चन्द्रागिरीमा ओइरिएका छन् । आज बिहानबाट देशका विभिन्न भागमा हिमपातको खबरसँगै चन्द्रागिरीमा मानिसहरूको चहलपहल बाक्लिएको थियो । दिउँसोसम्म यहाँ हजारौंको संख्यामा उपस्थिति देखिएको छ । चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेवको मन्दिर दर्शन गर्न...

जापानमा दिनहुँ ट्रेन चढ्ने गर्नुहुन्छ, प्लेटफर्ममा उभिँदा ख्याल गर्नुहोला,ट्रेनको पटरीमा धकेलिदिन पनि सक्छन्

टोकियो/जापान । जापानमा हुनुहुन्छ र दैनिक ट्रेन चढ्ने गर्नुहुन्छ भने, प्लेटफर्ममा ट्रेन पर्खिँदाखेरि याद गर्नुहोस् है ! अन्जान मानिसले ट्रेनको पटरी( रेल गुड्ने बाटो)मा धकेलि दिन पनि सक्छन् । झट्ट, सुन्दा तपाईलाई यो माथिको वाक्य अलि अव्यवहारिक हो कि जस्तो लाग्न सक्छ, तर जापानमा प्लेटफ़ार्ममा उभिएर ट्रेन पर्खिने क्रममा पछाडी तथा छेउछाउबाट धकेलिदिएर ट्रेनको पटरी(रेल गुड्ने बाटो)मा पुगी ज्यानै गुमाउने...

नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । विभिन्न समयमा पटक–पटक ती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको जनाएको छ । मंगलबार पीडित महिलाका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई बसपार्कका विभिन्न स्थानबाट पक्राउ गरेको हो । परिसरका एसएसपी सुदीप गिरीका अनुसार पीडितले उजुरी गरेपछि सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्‍नहरुलाई...

कोरोना महामारी – अनिच्छुक गर्भधारण बढ्यो, सुरक्षित गर्भपतन घट्यो

काठमाडौं । कोरोना महामारीको प्रभाव जारी रहँदा यौन तथा प्रजनन स्वास्थ्य सेवामा थप असर पु¥याउँदै गएको छ । विशेषगरी मातृ तथा बाल मृत्युदर घटाउने सरकारी लक्ष्य पूरा गर्न चुनौती थपिदिएको छ । महामारी लम्बिएसँगै परिवार नियोजनका साधनका पहुँचको कमीले अनिच्छुक गर्भधारण बढेको र सुरक्षित गर्भपतन घटेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार महामारीमा परिवार नियोजनको सेवाको...

एसएसएपी यादवले किन रोजे मृत्यु

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रबार बिहान ११ बजेसम्म पनि खाना खान नआएपछि भान्छे बोलाउन गए । संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव बिहान खाजा खाएर जिम गर्न कोठामा प्रवेश गरेका थिए । उनी लामो समयसम्म पनि ननिस्केपछि भान्छे बोलाउन गए । तर, बाहिरबाट ‘सोच्नै नसकिने’ दृश्य देखेपछि भान्छेले डराएर अरूलाई जानकारी गराए ।...

नभरेको चिट्ठाको प्रलोभनमा पर्दा………

काठमाडौं । काठमाडौँ नयाँबजारकी २२ वर्षीया युवती कल्पना (नाम परिवर्तन) गत साता सामाजिक सञ्जालबाट ठगिइन् । उच्च शिक्षाका लागि अमेरिकाको प्रवेशाज्ञा लिएर उड्ने तयारीमा बसेकी कल्पनाले ‘ह्वाट्स एप’मा चिट्ठा परेको भन्दै आएको म्यासेजको प्रलोभनमा परी अपरिचित व्यक्तिलाई ८० हजार रुपियाँ पठाइन् । उनले चिट्ठामा परेको लाखौँ रकम पाउने प्रलोभनमा अपरिचित व्यक्तिलाई मोबाइल बैङ्किङको पासवर्डसमेत दिइन् । रकम पाएपछि ती अपरिचित...

जापानका पुर्व सम्राट आकिहितो आज ८८ वर्ष पुगे,सवैभन्दा लामो आयु पाएका जापानी सम्राट

टोकियो/जापान । जापानका पूर्वसम्राट आकिहितो आज( डिसेम्बर २३ तारिख) ८८ वर्ष पुगेका छन् । आकिहितो जापानका सबैभन्दा लामो आयु प्राप्त गर्ने सम्राट हुन् । पूर्व सम्राट आकिहितोले २ सय वर्षको पुरानो जापानी राजदरबारको ईतिहासलाई नयाँ मोडमा पुर्याउँदै सन २०१९ मा आफु जिवित र सक्षम हुँदै आफ्ना उत्तराधिकारी नारुहितोलाई राजपाठ सुम्पिएका थिए । आकिहितो हाल आफ्नी पत्नी पुर्व महारानी मिचिकोसंगै ताकानवा...