यौन दुर्व्यवहारमा परेकी राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैद

सुर्खेत । यौन दुर्व्यवहारमा परेकी राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने एक पत्रकारलाई सुर्खेत जिल्ला अदालतले पाँच महिना कैद सजाय सुनाएको छ ।‘राप्ती पहिचान डटकम’ नामक अनलाइन सञ्चार माध्यमका सञ्चालक तुलसीपुर उपमहानरपालिका–३ दाङका यज्ञबहादुर बुढा मगरलाई कैद सजाय सुनाएको हो । न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासले पत्रकार बुढालाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला...

बालकको लिंग बाँधिदिने महिला होस्टल वार्डेन पक्राउ

पोखरा । ओछ्यानमा पिसाब गरेको भन्दै ६ वर्षीय बालकको लिंगमा रबरले बाँधेर सजाय दिने पोखरा महानगरपालिका–१५ स्थित न्यू लाइफ होस्टलकी वार्डेन २७ वर्षीया जानुका नेपाली पक्राउ परेकी छिन् । पक्राउ परेकी नेपालीविरुद्ध बालबालिकाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनले राति ओछ्यानमा पिसाब गरेको भन्दै सोमबार...

बेलायतमा भयावह बन्दै कोरोना, एकै दिन ९३ हजार बढी सङ्क्रमित

लन्डन । बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लाग्दै गएको छ । विगत तीन दिनयता दैनिक सङ्क्रमित सङ्ख्याले लगातार नयाँ कीर्तिमान कायम गर्दै आएको छ । पछिल्लो २४ घण्टामा मात्र ९३ हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को तथ्याङ्कमा उल्लेख छ । यसअघि कोरोना सङ्क्रमणको तेस्रो लहरमा सबैभन्दा बढी ६८ हजार सङ्क्रमित रहेका थिए...

भारतीय रक्षा प्रमुख रावतको हेलिकोप्टर दुर्घटनामा निधन

एजेन्सी । भारतीय सेनाका रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) एवं पूर्व स्थल सेना प्रमुख जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। दुर्घटनामा उनकी श्रीमती मधुलिका रावतसहित १३ जनाको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हेलिकोप्टरमा १४ जना सवार थिए। एकजनाको उद्धारपश्चात् उपचार भइरहेको जनाइएको छ। रावत सवार हेलिकोप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नुरमा दुर्घटनामा परेको हो। उनी सुरुरबाट तमिलनाडुस्थित...

बैतडीमा जिप दुर्घटना हुँदा नव विवाहित जोडीसहित ४ जनाको मृत्यु

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा थप एक जनाको अवस्था गम्भीर रहेको छ । पाटनबाट सकारका लागि हिँडेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका– १ सकार खोलामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृतक मध्ये दुई जना नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पाटन–७ कैलपाल माइत भएकी...

नया हवाई टिकट बूकिङ्ग नगर्न हवाई कम्पनीहरुलाइ जापानको आग्रह, जापानमा फेरी भेटिए ओमिक्रोन सक्रमित

दीपक गौतम जापानको यातायात मन्त्रालयले नया हवाई टिकट बिक्रि नगर्न हवाई कम्पनीहरुलाई आग्रह गरेको छ । दक्षिण अफ्रिकामा देखा परेको ओमिक्रोन भाइरसको सक्रमण नियन्त्रण गर्न भन्दै बिदेशी प्रबेशमा प्रतिबन्ध लगाएको जापानले हवाई कम्पनीहरुलाई अन्तराष्ट्रीय उडानका नया टिकट बूकिङ्ग नगर्न आग्रह गरेको हो । यस अघि जापानले जापानमा नया प्रवेश गर्ने बिदेशीहरुको प्रवेशमा प्रतिबन्ध लगाउने र १ दिनमा ३ हजार ५०० जनालाई मात्रै...

जापानका अधिकांश क्षेत्रमा आज भारी वर्षा हुने, बाढी र पहिरो बाट सुरक्षित रहन अधिकारीहरुको चेतावनी

जापान । जापानको मौसम एजेन्सीले आज देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुने जानकारी गराउदै आंधी, हुरी र बाढी पहिरो जस्ता प्रकोपबाट सुरक्षित रहन आग्रह गरेका छन् । अधिकारीहरुले जापानको उत्तरी क्षेत्रमा बर्षाका कारण आँधी र उच्च छालहरू साथै समधर भागमा डुवानको खतरा रहेको भन्दै सुरक्षित रहन आग्रह गरेका हुन् । उत्तर तर्फको समुन्द्री भागमाबाट बिकसित चक्रवात उत्तरपूर्वतर्फ बढिरहेको र होन्सु नजिकैबाट...

कोरोना महामारीले १ सय ६९ बालबालिका अभिभावकविहीन

काठमाडौं । कोरोना संक्रमणका कारण १ सय ६९ बालबालिका अभिभावकविहीन भएका छन् । ७ सय ५३ वटै स्थानीय तहमा गरिएको अनुसन्धानमा ती बालबालिका अभिभावकविहीन भएको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले ती बालबालिकालाई व्यवस्थापन गर्न आवश्यक पहल गरेको जनाएको छ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा परिषद्ले सार्वजनिक गरेको ‘नेपालमा बाल अधिकार स्थिति प्रतिवेदन’मा कोरोना संक्रमणका कारण...

५८० वर्षको सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण आज

काठमाडौं । यसपटकको चन्द्र ग्रहणले एक विशेष संयोग ल्याएको छ । नासाको वेबसाइट अनुसार यो आंशिक चन्द्रग्रहण ३ घण्टा २८ मिनेटको हुनेछ । जुन ५८० वर्षमा सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण हो । नेपाली समय अनुसार यो ग्रहण दिउँसो हुनेछ, त्यसै कारण यो नेपालमा देखिने छैन । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नेपाली आकाशबाट ग्रहण नदेखिने हुनाले ग्रहण बार्नु पर्दैन...

जापानका यि केहि रचनात्मक जीवनशैली जसले विश्वको ध्यान खिचिरहेको छ

टोकियो/जापान । तपाई यदि जापानमा हुनुहुन्छ या कुनैदिन आउनुभयो भने यहाँका अधिकांस आविस्कार तथा सेवा/ सुविधाहरु देखेर मन मनै दंग पर्नुहुनेछ । जापानको विकास, प्रविधि, काम गर्ने संस्कार आदि सँधै जो कोहिलाई पनि जिज्ञासु बनाउन काफी छ । यहाँ मानिसहरुको दैनिक जीवनयापनलाई सहजीकरण गर्न प्रयोग हुने गरेका प्रविधी तथा काम गर्ने तरिकाहरु साँच्चै वर्णन गर्न लायक हुने गर्दछन् । आजको...