सबैभन्दा ठूलो ‘स्पेस स्टेशन’ नियन्त्रणबाहिर, पृथ्वीमा ठोक्किने अनुमान

काठमाडौं, कात्तिक २४ । अहिलेसम्मकै सबैभन्दा ठूलो मानिएको चीनको पहिलो अन्तर्राष्ट्रिय ‘स्पेश स्टेशन तियानगोंग–१’ नियन्त्रणबाहिर पुगेको र उक्त स्टेशन पुन पृथ्वीमा आएर ठोक्किने अनुमान वैज्ञानिकहरुले गरेका छन् । गतवर्षको सेप्टेम्बर महिनादेखि नियन्त्रणबाहिर पुगेको ८.५ टनको ‘स्पेस स्टेशन तियानगोंग–१’ आगामी वर्षको जनवरीदेखि मार्च महिनासम्ममा पृथ्वीमा आएर ठोक्किने ‘युरोपियन स्पेस एजेन्सी’ (इएसए)का वैज्ञानिकहरुले अनुमान गरेका हुन् । इएसएका वैज्ञानिकहरुले हराइरहेको उक्त ‘स्पेस स्टेशन’...

ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु

इनरुवा, कात्तिक २४। सुनसरीको इटहरी उपमहानगरपालिका–२०, तरहरामा शुक्रबार ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मृत्यु हुनेमा स्थानीय ६० वर्षीया फुलमाया राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । धरानदेखि इटहरीतर्फ आउँदै गरेको ना २ ख १०४७ नम्बरको ट्रकले ठक्कर दिँदा राईको मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । ...

नेपालमा हावाबाट बिजुली निकाल्ने यन्त्र बनाउने पहिलो इन्जिनियर :पण्डित

काठमाडौँ । उच्च तहका नेता भएर पनि साइकलमा यात्रा गर्ने भन्दै लालबाबु पण्डित पूर्वतिर चर्चामा थिए । सामान्य प्रशासनमन्त्री भएपछि उनको चर्चा देशभर फैलियो । विदेशी गिनकार्ड भिरेर नेपालमा सरकारी जागिर खानेहरूलाई दुईमा एक त्याग्न चेतावनी दिएपछि उनी जनतामाझ लोकप्रिय बने । सरल जीवनशैली, तर जुझारु नेताको परिचय बनाएका एमाले पोलिटब्युरो सदस्य पण्डित प्रतिनिधिसभा सदस्यका लागि आसन्न निर्वाचनमा मोरङ...

एक महिनाभित्र उपत्यकाका सबै ट्राफिक लाइट बाँल्न निर्देशन :गुरुङ

नयाँ प्रविधिका ट्राफिक लाइट राख्ने आयोजना अगाडि बढेपछि निभेका काठमाडौंका ट्राफिक लाइट फेरि बल्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले सबैतिर निभेका त्यस्ता लाइटको मर्मत वा नयाँ राखेर भए पनि मुख्य चोक तथा सडकमा ट्राफिक लाइट बाल्न सडक विभागलाई निर्देशन दिएको छ। कार्यालयले विभागलाई विभिन्न निकायसँगको सहकार्यमा एकमहिनाभित्र उक्त का म गर्न निर्देशन दिइएको सचिव महेन्द्रमान गुरुङले जानकारी दिए। राजधानी सहरका मुख्य...

शैक्षिक भ्रमणमा हिँडेको स्कुल बस दुर्घटना, ४० घाइते

  कार्तिक २४, २०७४-नवलपरासीको सुक्रौलीमा स्कुल बस दुर्घटना हुँदा ४० जना विद्यार्थी घाईते भएका छन् । चितवनको भरतपुर महानगरपालिका–१६ स्थित देवज्योती आधारभुत विद्यालयका विद्यार्थी बोकेर शैक्षिक भ्रमणमा हिँडेको बस आज बिहान १० बजे दुर्घटनामा परेको हो । भुमही भैरहवा सडकखण्ड अन्तर्गत रामग्राम–१५ सुक्रौलीमा बसको पट्टा भाँचिएर अनियन्त्रित हुँदा सडक छेउमा रहेको खाडलमा खसेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै स्थानीयले पानी...

संसारकै सबैभन्दा ठूलो विमान : ८८ मिटर लामो पखेटा

एजेन्सी : प्रविधिको विकाससँगै विश्वमा भौतिक सुविधाको विकास तिब्र गतिमा भइरहेको छ । आकाशमा उड्ने अहिलेसम्मकै सबैभन्दा ठूलो विमानको निर्मार्ण सोभियत संघको युक्रेनमा निर्माण भएको थियो । तत्कालीन सोभियत संघको युक्रेनमा निर्माण भएको विमानको नाम द एन्टोनोभ एएन–२२५ म्रिया दिइएको थियो । जुन विमान मालवाहक हो । जसको तौल २ लाख ८५ हजार किलोग्राम छ । ८४ मिटर लामो तथा ८८...

संसार हल्लाउने पाँच दस्तावेज सार्वजनिक

प्याराडाइस पेपर्सको नामबाट फेरि एक पटक ठूलो मात्रामा गोप्य दस्तावेजहरु सार्वजनिक भएको छ । यसमा सबैभन्दा महत्वपूर्ण दस्तावेज एउटा अफसोर ल फर्मसँग जोडिएको छ, जसमा धनाढ्य र चर्चित व्यक्तिहरुको करसँग सम्बन्धित गतिविधिहरुको व्यहोरा उल्लेख छ । यस्ता ठूला खुलासाको श्रृंखलाहरुको यो ताजा कडी हो । यस्तो खुलासाहरु विभिन्न समयमा हुँदै आइरहेका छन् । गोप्य जानकारीमा आधारित यस्ता अनुसन्धानबाट करको नियमन...

संसार हल्लाउने पाँच दस्तावेज सार्वजनिक

प्याराडाइस पेपर्सको नामबाट फेरि एक पटक ठूलो मात्रामा गोप्य दस्तावेजहरु सार्वजनिक भएको छ । यसमा सबैभन्दा महत्वपूर्ण दस्तावेज एउटा अफसोर ल फर्मसँग जोडिएको छ, जसमा धनाढ्य र चर्चित व्यक्तिहरुको करसँग सम्बन्धित गतिविधिहरुको व्यहोरा उल्लेख छ । यस्ता ठूला खुलासाको श्रृंखलाहरुको यो ताजा कडी हो । यस्तो खुलासाहरु विभिन्न समयमा हुँदै आइरहेका छन् । गोप्य जानकारीमा आधारित यस्ता अनुसन्धानबाट करको नियमन...

चीनमा एक हजार छ सय वेभसाइट बन्द

प्रतिलिपी अधिकार उल्लंघन गरेका एक हजार ६५५ वेभसाइटलाई सरकारी अधिकारीहरुले बन्द गरिदिएका छन् । प्रतिलिपी अधिकार प्रशासकहरुले दुई लाख ७४ हजार ८०० वटा लिंक पनि हटाइएदिएको बिहीबार जानकारी दिएका छन् । प्रतिलिपी अधिकार उलंघन गर्नेहरुलाई कारबाही गर्ने अभियान उनीहरुले यसै बर्षको जुलाईमा सुरु गरेका हुन् । चीनको ‘साईबरस्पेस एडमिनिस्ट्रेसन’, उद्योग र सूचनाप्रविधि मन्त्रालय र सार्वजनिक सुरक्षा मन्त्रालयले प्रतिलिपी अधिकार उलंघन गर्नेहरु...

यस्तो छ आईफ़ोन एक्सको विशेषताहरु

महिनौंदेखिको पखाई तथा अड्कलबाजीका बीच एप्पलको बहुप्रतिक्षित आइफोन एक्स शुक्रबारदेखि विश्व बजारमा आइपुगेको छ । उपभोक्ताहरु आइफोन एक्स प्राप्त गर्नका लागि घन्टौंसम्म एप्पल स्टोर बाहिर लाइन लागेका समाचार आइरहेका छन् विभिन्न देशहरुबाट । एप्पलको आइफोन एक्समा केही यस्ता फिचरहरु छन् जो नितान्त नयाँ हुनुका साथै प्रयोगकर्ताहरुलाई नयाँ अनुभव दिलाउने खालका छन् । आइफोन एक्सका सबैभन्दा उत्कृष्ट ६ फिचर्स यी हुन्: फेस...