राम्रोसँग कम्प्युटर र इन्टरनेट कसरी चलाउने ?
आफैले आफ्नाे कम्प्युटरलाई स्लो बनाइराख्नुभएको छ कि ? यो समस्या सबैले भोगेकै हो कि कम्प्युटर निकै ढिलो खुल्छ, ढिलो चल्छ, कुनै प्रोग्राम खुल्न निकै समय लाग्छ, आदि । हामी प्रायः सबैको कम्प्युटरमा Core2Duo, i3, i5 प्रोसेसर र १, २ वा ४ जिबीसम्मको र्याम होला । त्यसमाथि हामी आफैले जानीजानी वा अञ्जानमा आफ्नाे कम्प्युटरलाई ढिलो बनाउने काम गरिरहेका हुन्छौं । यसको...
अंग्रेजी सिक्न चाहनुहुन्छ ? अव सजिलै मोबाईबाट यसरी सिक्नुहोस्
अग्रेजीमा कमजोर भएकाहरुलाई लाग्न सक्छ, यदि मेरो अग्रेंजी राम्रो हुदो होत, अग्रेजीमै बोल्ने थिए, ईन्टरनेटमा भेटिएका साथीहरुसगँ अग्रेंजीमै च्याट गर्नेथिए, अग्रेंजीमै ईमेल रिप्लाई गर्ने थिए, अग्रेजी नजानेरै पछि परेको अनुभुती गर्नु पदैनथ्यो आदि आदि । कम्प्युटरमा वसेर आफ्ना मनमा लागेका अनुभुतीहरु टाईप गरिरहदा यदि विग्रिहाल्यो भने तुरुन्त सच्याईदिने कुनै माध्यम भए दैनिक प्रयास गरेरै भएपनी आफ्नो अग्रेजीलाई अझ राम्रो वनाउदै...
फेसबुक म्यासेन्जरले थप्यो निकै नौलो सुविधा
यो सुविधाको सहयोगले अब एण्ड्रोइडमा म्यासेन्जर चलाउने प्रयोगकर्ताहरूले एउटै डिभाइसबाट एउटा भन्दा बढि म्यासेन्जर अकाउण्ट चलाउन सक्नेछन्। त्यसको लागि म्यासेन्जरको सेटिङ्ग्समा गई ‘न्यू अकाउण्ट’ खोल्न सकिनेछ। साथै यसको लागि फेसबुकको अकाउण्टको समेत जरुरत पर्नेछैन। Facebook Messenger (इन्स्टाग्राम: एउटा भन्दा धेरै अकाउण्ट राख्दा त्रूटि फेला पर्यो) यदि तपाईँ आफ्नो गोपनीयताको बारेमा चिन्तित हुनुहुन्छ भने त्यसको लागि पनि फेसबुकले सुरक्षाको उपाय ल्याएको छ।...
भोलिबाट काठमाडौं र पोखराबाट स्मार्ट सेलको फोरजी सेवा
काठमाडौं, ११ कात्तिक । सन् २००८ देखि ग्रामीण क्षेत्रबाट दूरसञ्चार सेवा सुरु गरेको स्मार्ट टेलिकमले अत्याधुनिक प्रविधि फोरजीको सुरुवात गरेको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर स्मार्ट टेलिकमले आइतबारबाट काठमाडौं र पोखराबाट अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फोरजी प्रविधि कार्तिक १२ गतेबाट सुरुवात गरेको स्मार्ट सेलका प्रमुख प्रशासकीय अधिकृत सजिन राजभण्डारीले दिए । ‘दूरसञ्चार क्षेत्रको करिब नौ वर्ष लामो अनुभवपछि स्मार्ट टेलिकम...
चीनमा ट्रयाक विना नै गुड्यो स्मार्ट रेल
एजेन्सी चीनले पहिलोपटक ट्रयाक बिनाको रेल गुडाइदिएको छ । चीनले विश्वकै पहिलो स्मार्ट ट्रेन बनाएको छ । यो रेल भर्चुअल रेल लाइनमा गुड्नेछ । उक्त भर्चुअल लाइन चीनको सडकमा बिछाइएको छ । चीनको झुजो प्रान्तको सडकमा यो प्रविधिको रेल पहिलोपटक गुडाइएको हो । यो रेलले एक पटकमा ३ सय यात्री बोक्न सक्दछ । यसको गति प्रतिघण्टा ७० किलोमिटर छ ।...
देशभरका स्थानीय तहमा ८ सय ३० आइटी अफिसर आवश्यक
काठमाडौं, ३१ असोज । देशभरका ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिमा सूचना प्रविधि अधिकृत (आइटी अफिसर) नियुक्तिका लागि स्थानीय विकास मन्त्रालयले दरबन्दी पठाएको छ । तर, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट आइटी इन्जिनियरिङ गरेकाले मात्र अवसर पाउने भएपछि विज्ञान तथा प्रविधितर्फका विद्यार्थी आन्दोलित भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको...
मलाई हावादारी भन्नेहरु जोमसोम आउनू
काठमाडौं, २९ साउन । प्रधानमन्त्री भएका बेला हावाबाट बिजुली निकाल्ने घोषणा गर्दा हासो र व्यंग्यको पात्र बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा पुगेर हावाबाट उत्पादित बिजुलीको उद्घाटन गर्दै मलाई हावादारी भन्नेहरुलाई जोमसोम आउन आग्रह गरेका छन् । बुद्ध पावर प्रालिले मुस्ताङको जोमसोममा हावाबाट उत्पादन भएको बिजुलीको औपचारिक प्रसारण आरम्भ गर्न ओली हेलिकोप्टरबाट गएका थिए । हावाबाट उत्पादित बिजुलीको आरम्भ...
आज चन्द्रग्रहण, २ बजेपछि भोजन गर्नै नहुने
काठमाडौं, २३ साउन । यसवर्षको पहिलो चन्द्रग्रहण चन्द्रग्रहण आज लाग्दैछ । नेपालमा सोमबार राति ११ बजेर ७ मिनेटमा सुरु हुने चन्द्रग्रहण राति एक बजेर चार मिनेटमा सकिने छ । चन्द्रग्रहण राति ११ बजेर ७ मिनेटमा सुरु भए पनि दिउँसो २ बजेदेखि नै कुनै पनि भोजन गर्न नहुने पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । तर, बालक,...
जापानी व्यस्थ दैनिकीको एउटा पाटो: भेन्डिङ मेसिन (自動販売機)
टोकियो । जापानको आकर्षक पाटो भेन्डिङ मेसिनहरु पनि हुन् । जापानमा भेन्डिङ् मेसिन जता जतै भेटिने सजिला पसलहरु हुन् । सामान्यत भेन्डिङ मेसिनलाई सामान्य भाषा बुक्झ्ने हो भने, स्वचालित मानव रहित पसल हो, जहाँ तोकिएको पैसा हालेर आफुले किन्न चाहेको सामानसँग सम्बन्धित बटम थिचे पुग्छ । न कसैसँग बोल्ने झन्झट, न मुल्य सोध्ने झन्झट ।यस्ता भेनडिङ् मेसिनहरु २४ सै...
अब नेपाल टेलिकमको फोन उठाउदा बोनस !
काठमाडौं, १५ साउन । नेपाल टेलिकमले जीएसएम÷सीडीएमए तथा एडीएसएलरएफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर ल्याएको छ । अफर अनुसार टेलिकमले विदेशबाट आएको कल उठाउदा पनि अब बोनस दिने जनाएको छ । यो अफर भोलिदेखि लागू भई ९० दिनसम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार जीएसएम÷सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ...

