बेलायतमा कोरोनाका मृतक र संक्रमित दुवैमा नयाँ रेकर्ड
लन्डन । बेलायतमा दैनिक कोरोना संक्रमणको दरमा नयाँ रेकर्ड कायम भएको छ । विगत आठ दिनदेखि पचास हजार माथि संक्रमित रहँदै आएको बेलायतमा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका हुन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर शुक्रबार ४ बजे सार्वजनिक गरेको तथ्याङकअनुसार २४ घन्टाभित्र ६८ हजार ५३ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या अघिल्लो दिनको तुलानामा १६...
नयाँ भाइरससँगै प्रतिबन्धले बेलायतमै अड्किए नेपाली
काठमाडौं । भरतपुरका डा. सुभाष रेग्मी बेलायतमा एकवर्षे अध्ययन सकेर क्रिसमसकै दिन डिसेम्बर २५ मा नेपाल फर्किने तयारीमा थिए। हवाई टिकट लिइसकेका डा. रेग्मीले सय पाउन्ड तिरेर पीसीआर परीक्षण पनि गराइसकेका थिए। तर, बेलायतबाट जानेलाई नेपालमा अचानक प्रतिबन्ध लगाइएपछि उनी बेलायतमै अलपत्र बनेका छन्। यहाँको चेस्टर विश्वविद्यालयबाट मास्टर्स इन अर्थोपेडिक्सको कोर्स पूरा गरेका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ रेग्मीले अन्नपूर्णसँग...
चिनियाँ टोली एक्कासी नेपालमा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बनेर नेपाली राजनीति तरंगित बनिरहेको बेला नै चिनियाँ उच्च अधिकारीको टोली नेपाल भ्रमणमा आएक छन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो । सत्तारुढ नेकपा विभाजित बनेको बेला भएको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । सो टोली आउनुअघि नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले...
जापानका ‘ट्वीटर किलर’ लाई मृत्युदण्डको सजाय
एजेन्सी । सोसल मिडिया प्लेटफर्म ट्वीटरमार्फत् सम्पर्क गरेपछि ९ जनाको हत्या गर्ने एक व्यक्तिलाई जापानमा मृत्युदण्डको सजाय दिइएको छ । यो हाई–प्रोफाइल घटनाले पूरा जापानलाई हल्लाएको छ । ‘ट्वीटर किलर’ नामबाट चर्चित टाकाहिरो शिराइसीलाई सन् २०१७ मा पक्राउ गरिएको थियो । त्यतिबेला उनको फ्ल्याटबाट मानव शरीरको अंग बरामद गरिएको थियो । सोधपुछमा ३० वर्षका टाकाहिरोले आफूले हत्या गरेको र पीडितको...
भारतमा बन्दै गरेको कोरोना खोप किन्न सस्तो पर्ने
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्ने प्रारम्भिक अनुमान गरेको छ। भारतमा खोप निर्माणमा लागेका कम्पनीले प्रतिगोटा ८ डलरसम्म उपलब्ध गराउन सकिने जानकारी सरकारलाई दिएका छन्। भारतमा अक्सफोर्ड, बायोएनटेकलगायत कम्पनी खोप निर्माणमा जुटेका छन्। अरू देशमा उत्पादित खोपको मूल्य १० देखि १५ डलरसम्म पर्ने अनुमान सरकारको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० निर्देशक समितिका संयोजक उपप्रधानमन्त्री...
विश्वभर फेसबुक र इन्स्ट्राग्रामको म्यासेन्जरमा समस्या
काठमाडौं । सामाजिक सञ्जाल कम्पनी फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा विश्वभर समस्या देखिएको छ । यद्यपि अहिलेसम्म फेसबुक वा इन्स्टाग्रामले भने आफ्नो म्यासेन्जरमा के भएको हो भन्ने विषयमा केही अपडेट गराएको छैन । डाउनडिटेक्टरका अनुसार अहिले विश्वभरका मानिसहरुले फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या आइरहेको भन्दै गुनासो गरिरहेका छन् । नेपाली समयअनुसार करिब सवा तीनदेखि फेसबुक तथा इन्स्ट्राग्रामको म्यासेन्जरमा समस्या देखिन थालेको...
ईयूद्वारा नेपालको हवाई उडान प्रतिबन्ध हटाउने संकेत
काठमाडौं । नेपाली हवाई सेवा प्रदायकलाई उडानमा प्रतिबन्ध लगाएको युरोपेली संघ (ईयु) ले उडान खुला गर्न सकिने संकेत दिएको छ । हवाई सुरक्षामा प्रश्न उठाउँदै सात वर्षअघि नेपाली हवाई सेवा प्रदायकलाई उडान प्रतिबन्ध लगाउने गरी सुरक्षा सूचीमा राखेको ईयूले नेपालको पछिल्लो समयको सुधारलाई प्रशंसा पनि गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै ईयूले हवाई सुरक्षामा...
जापानले सन २०२५ सम्ममा महिला राजनीतिक उमेदवार ३५ प्रतिशत पुर्याउने
टोकियो।जापानले सन २०२५ सम्ममा संसदीय सदस्यहरुमा महिला सदस्यहरुको सहभागीता ३५ प्रतिशत पुर्याउने लक्ष लिएको छ । संसदीय सचिवालयले यो लक्षले निर्धारित संख्यामा महिलाहरुको सहभागीता बढाई राजनितिक क्षेत्रमा लैंगिक समानता बृद्धी गराउनेमा आशावादी रहेको बताएको छ । अन्य मुलुकहरुको तुलनामा जापानमा राजनितिक क्षेत्रमा लैगिक समानता र सहभागीता अझै पछाडी रहेको छ । उच्च विकसित मुलुक भएतापनि जापानको सदनमा पहिलाहरुको संख्या न्युन...
म्याराडोनाका डाक्टरको घर र क्लिनिकमा प्रहरीको छापा
एजेन्सी । अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको चार दिनपछि उनका डाक्टर लियोपोल्डो लुकेको क्लिनिक र घरमा प्रहरीले छापा मारेको छ । म्याराडोना संसारका सबैभन्दा चर्चित र महान खेलाडीमध्ये एक हुन् । प्रहरी छापामारी मार्फत् म्याराडोनाको उपचारमा कुनै लापरवाही त गरिएको थिएन भनेर अनुसन्धान भइरहेको छ । ६० वर्षको उमेरमा म्याराडोनाको २५ नोभेम्बरमा अर्जेन्टिनाको राजधानी ब्यूनस आइरसस्थित उनको...
प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबीच भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिने नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेबीच भेट गरेका छन् । आइतबार नेपाल भ्रमणमा आएका फेङ्हेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । हाल रक्षामन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीले नै लिएका छन् । प्रधानमन्त्रीसँग भेट गर्नुअघि फेङ्हेले नेपाली सेनाको जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए...

