कोरोना कहरः भारतमा मृतकको संख्या १ हजार नाघ्यो, एकै दिन १८ सय बढी संक्रमित थपिए

काठमाडौं । दक्षिण एसियाको सबैभन्दा बढी कोरोना प्रभावित भारतमा मृतकको संख्या १ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ६९ जनाले ज्यान गुमाउँदा १ हजार ८७३ संक्रमित थपिएका छन् । योसँगै बुधबार बिहानसम्म भारतमा कुल संक्रमितको संख्या ३१ हजार ३ सय संक्रमित नाघ्दा १ हजार ८ व्यक्तिले ज्यान गुमाएका छन् । लकडाउन जारी भए पनि भारतमा संक्रमण र...

कोरोना संक्रमितको संख्या ३१ लाख ३६ हजार, निको भए साढे ९ लाख बढी संक्रमित

काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ लाख ३६ हजार नाघेको छ । मंगलबार साढे ७६ हजार थपिएसँगै संक्रमितको कुल संख्या ३१ लाख ३६ हजार नाघेको हो । जसमध्ये ९ लाख ५३ हजार व्यक्ति निको हुँदा २ लाख १७ हजार संक्रमितले ज्यान गुमाएका छन् । कोरोनाबाट सबैभन्दा बढी संयुक्तराज्य अमेरिका प्रभावित भएको छ । त्यहाँ संक्रमितको संख्या...

नयाँ दिल्लीमा २०० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोविड–१९ का कम्तीमा पनि २०० जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ । दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिएका हुन् । उनले नयाँ दिल्लीमा मात्र २०० जना स्वास्थ्यकर्मी कोविड १९को संक्रमण भएका बताएका हुन् । उनले दिल्लीमा मात्र कोविडका बिरामीको संख्या ३ हजार नाघेको बताए । उनले यहाँ ३ हजार १०८...

भारतमा लकडाउन अझै लम्बिन सक्ने

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी महिना पनि कोरोना भाइरसको प्रभाव उत्तिक्कै रहने बताउँदै मानिसहरुमा अनुहारको मास्क जीवनको हिस्सा बन्दै जाने बताएका छन् । प्रधानमन्त्री मोदीले सोमबार मुख्यमन्त्रीहरुसँग गर्नुभएको भिडियो कन्फ्रेन्सका क्रममा उनले सो कुराको दाबी गरेका हुन् । प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग कोरोना भाइरसबाट उत्पन्न अवस्था र अर्थव्यवस्थाका बारेमा छलफल गरेका थिए । उनले कोरोना भाइरसविरुद्धको लडाईँसँगै देशको अर्थतन्त्रलाई...

विश्वभर कोरोना संक्रमितहरुको संख्या ३० लाख नाघ्यो

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ३० लाख नाघेको छ । अमेरिकाको जोन्स हापकिन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार विश्वभर संक्रमित हुनेहरुको संख्या ३० लाख नाघेको हो । भाइरस संक्रमणबाट मृत्यु हुनेको २ लाख ८ हजार पुगेको जनाइएको छ । विश्वभरको सबैभन्दा धेरै संक्रमितहरु अमेरिकामा देखिएका छन् ।अमेरिकामा अहिलेसम्म ९ लाख ९५ हजारभन्दा बढी संक्रमितहरुको पुष्टि भैसकेको छ ।...

किम जोङ् जिवित रहेको अमेरिकी गुप्तचर संस्थाको दावी

१४ वैशाख, काठमाडौं । अमेरिका र दक्षिण कोरियाली गुप्तचर संस्थाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन जीवित रहेको बताएका छन् । वासिङ्टन पोस्टका अनुसार अमेरिकी गुप्तचर संस्थाले किम जोङ उनको मृत्युको समाचारमा विश्वास नलागेको बताएको छ । वासिङटन पोष्टले तीन सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी र दक्षिण कोरियाली गुप्तचर संस्थाका अनुसार किम अझै जीवित रहेको उल्लेख गरेको हो । अमेरिकास्थित...

कोरोना भाइरस : २ लाख ६ हजारको मृत्यु, साढे ८ लाख निको भए

 काठमाडौं । कोरोना भाइस संक्रमणका कारण विश्वभर दुई लाख ६ हजार ४ सय ९५ जनाको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म संक्रमित संख्या २९ लाख ७० हजार ७ सय ५ पुगेको छ । उपचारपछि ८ लाख ६५ हजार ५ सय ४९ जना निको भएका छन् । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म ९ लाख ६४...

२ लाख ६ हजारको मृत्यु, साढे ८ लाख निको

काठमाडौं । कोरोना भाइस संक्रमणका कारण विश्वभर दुई लाख ६ हजार ४ सय ९५ जनाको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म संक्रमित संख्या २९ लाख ७० हजार ७ सय ५ पुगेको छ । उपचारपछि ८ लाख ६५ हजार ५ सय ४९ जना निको भएका छन् । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म ९ लाख...

विश्वभर कोरोना भाइर संक्रमितको संख्या २७ लाख तीन हजार छ सय १५ पुग्यो

काठमाडौं । विश्वभर कोरोना भाइर संक्रमितको संख्या २७ लाख तीन हजार छ सय १५ पुगेको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा ८ लाख ४५ हजार रहेको छ । विश्वभर कोरोना भाइरस संक्रमणका कारण १ लाख ९० हजार चार सय ९० जनाको मृत्यु भएको छ । जसमा अमेरिकामा मात्र ४९ हजार ८ सय जनाको मृत्यु भएको...

जापानमा कोरोना संक्रमितको संख्या १२ हजार २ सय माथी, नागासाकीमा बुधबार बिहान ३३ जना संक्रमित पुष्टि

टोकियो । बुधवार बिहान ११ बजेसम्मको जानकारी अनुसार जापानमा आन्तरिकरुपमा संक्रमित रचीनबाट चार्टर गरि ल्याइएकाहरु सहितको संख्या ११५७९ जना पुगेको छ भने योकोहामा पोर्टमाक्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या१२२९१जना पुगेको छ । बुधबार बिहान नागासी केनमा प्रमाणीत ३३ जना तथा अन्य ३ सहित ३६ जना थपिईएका हुन् । जापानमा अहिलेसम्म कोरोना भाइरसको कारणले २८० जनाको मृत्यु पुष्टि भएको...