कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २ लाख ४४ हजार नाघ्यो, ११ लाख बढी निको

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या २ लाख ४४ हजार नाघेको छ । कोरोनाबाट मुक्त हुनको संख्या ११ लाख ८ हजार नाघेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित संयुक्तराज्य अमेरिकामा १ लाख ६० हजार ७ सय व्यक्ति निको भएका छन् । वल्डोमीटरका अनुसार त्यहाँ संक्रमितको कुल संख्या ११ लाख ५९ हजार नाघेको छ...

स्पेनमा लकडाउन खुकुलो पार्ने तयारी, मास्क अनिवार्य

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी संक्रमति रहेको स्पेनमा सार्वजनिक यातायातको प्रयोग गर्दा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने निमम लागू गरिएको छ । स्पेनमा सोमबारदेखि लकडाउन खुकुलो पार्ने तयारी सरकारले गरिरहेको छ । सरकारले लकडाउन खुकुलो भएपछि सार्वजनिक यातायातको प्रयोग गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने नियम लागू गरेको हो । प्रधानमन्त्री पेड्रो सान्चेजले सरकारले ६० लाख मास्क वितरण गर्ने योजना...

कोरोना कहरः भारतमा मृतकको संख्या १३ सय नाघ्यो

काठमाडौं । भारतीय लोकपालका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अप्रिल दुई तारिखमा स्वास्थ्यमा समस्या आएपछि त्रिपाठीलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षण गर्दा ६२ वर्षीय त्रिपाठीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य विगत तीन दिनदेखि गम्भीर थियो । उनलाई भेन्टिलेटरमा राखिएको थियो । तर स्थानीय समयअनुसार शनिबार राति पौने...

अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाउन सक्छः ट्रम्प

काठमाडौं । अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका छन् । ‘कोरोनाभाइरस संक्रमण रोक्नमा चीनको असफलतालाई मध्यनजर गर्दै यसमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई अस्विकार गर्न नसकिने ट्रम्पले बताएका छन् । उनले यो कुरा पत्रकारलाई त्यतिबेला जानकारी दिए जब उनी अमेरिकी राष्ट्रपतिका लागि फार्महाउस क्याम्प डेविड जानका लागि हेलिकोप्टरमा बस्ने तयारीमा थिए । उनी फार्महाउसमा विकेन्डमा काम गर्ने बताइएको...

उत्तर कोरियाली नेता किम २० दिनपछि सार्वजनिक

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन् । उनले रिबन काटेर सो कारखाना उदघाटन गरेको तस्वीर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको छ । समाचार एजेन्सी केसीएनएका अनुसार उनी सार्वजनिक हुँदा कार्यक्रममा...

कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २ लाख साढे ३९ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण शनिबार बिहानसम्ममा कोरोनाका कारण २ लाख ३९ हजार ५६६ जनाको ज्यान गएको हो । सबैभन्दा धेरै अमेरिकामा ६५ हजार ७५३ जनाले कोरोना संक्रमणका कारण ज्यान गएको छ । इटलीमा २८ हजार २३६, बेलायतमा २७ हजार ५१०, स्पेनमा २४...

रसियाका प्रधानमन्त्री मिखाइललाई कोरोना संक्रमण

एजेन्सी । रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । प्रधानमन्त्री मिखाइललाई बिहीबार गरेको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । बिहीबार मात्र रुसमा ७ हजार ९९ जना नयाँ संक्रमितहरु देखिएका थिए । सोही क्रममा प्रधानमन्त्री मिखाइलमा पनि संक्रमण भएको पुष्टि भएको छ । प्रधानमन्त्री मिखाइल बेलायतका प्रधानमन्त्री बोरिस जोनसनपछि कोरोना संक्रमित हुने विश्वका दोश्रो उच्च...

टोकियोमा थप २ जना नेपालीमा कोरोना संक्रमण, नेपालीहरुमा संक्रमणको जोखिम बढ्दो

टोकियो । जापानको टोकियोमा थप २ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । उनिहरु केहि दिन अघि संक्रमित पुष्टि भएका व्यक्तिसंगै कार्यरत रहेको स्रोतले बताएको छ । उक्त स्थानमा कार्यरत २ जना नेपालीहरुमा यस अघिनै संक्रमण पुष्टि भईसकेको छ । यो पछिल्लो संक्रमण बारे औपचारिकरुपमा राजदूतावास तथा अन्य संघसंस्थाहरुसम्म हालसम्म जानकारी नगराईएपनि, संक्रमितहरुसंगको अत्यन्तै निकट व्यक्तिबाट प्राप्त जानकारी अनुसार...

कोरोना महामारीः २४ घण्टामा ८१ हजार संक्रमित थपिए, साढे ६ हजारको मृत्यु

काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको दर अहिले पनि रोकिन सकेको छैन । महामारीको रुप लिएको यो भाइरसका कारण पछिल्लो २४ घण्टामा मात्र विश्वभर ८१ हजार ३ सय संक्रमित थपिँदा साढे ६ हजार व्यक्तिले ज्यान गुमाएका छन् । २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा २८ हजार संक्रमित थपिँदा २ हजार ३६९ जनाको मृत्यु भएको छ । केही...

अमेरिकामा मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो

एजेन्सी । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । बुधबार साँझसम्मको रिपोर्टअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार ४ सय ९५ पुगेको छ । त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या १० लाख ४८ हजार ८ सय ३४ पुगेको छ । बुधाबार मात्र अमेरिकामा १३ हजार ६९ जना नयाँ संक्रमित र १२ सय २९...