कोरोना संक्रमित संख्या ३ लाख नाघ्यो र मृतकको संख्या १३ हजार
एजेन्सी । कोरोनाका कारण संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ । जोन्स हपकिन्स विश्वविद्यालय तथा मेडिसिन कोरोना भाइरस रिसोर्स सेन्टरलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । त्यस्तै, मृत्यु हुनेको संसार १३ हजार ३२ पुगेको छ । चीन, इटली र त्यसपछि स्पेनमा सर्वाधिक धेरै संक्रमित देखिएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या भने इटली, चीन र ईरानमा छ ।...
इटालीमा एकैदिन ६२७ जनाको मृत्यु
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट इटालीमा शुक्रबार एकैदिन ६२७ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ३२ जनाको मृत्यु भएको छ । यो महामारीबाट इटालीमै सबैभन्दा धेरैको ज्यान गएको हो । चीनमा यो भाइरसबाट ३२ सय ४८ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा चीनमा ३ जनाको...
कतारमा २ हजार जना नेपाली क्वारेन्टाईनमा
कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् ।कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो । उनीहरूलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन । क्वारेन्टाइनमा रहेका नेपालीले आफूहरूको स्वास्थ्य सुरक्षाका लागि नै क्वारेन्टाइनमा राखिएको भन्दै...
कोरोना भाईरसको संक्रमण विश्वको १ सय ४७ मुलुकमा फैलियो, हालसम्म ५७ सय मानिसहरुको मृत्यु
टोकियो । विश्व स्वास्थ्य संगठनका अनुसार आईतबारसम्ममा कोरोना भाईरस विश्वका १ सय ४७ मुलुकमा फैलिएको छ । यसका साथै, कुल १ लाख ५३ हजार ५ सय १७ जना व्यक्तिहरुमा कोरोना भाईरसको संक्रमण प्रमाणित भएको छ । यो तथ्यांक्क अनुसार, अघिल्लो दिनको संख्यामा, १० हजार ९ सय ७८ नयाँ संक्रमितहरु थपिएका हुन् । संक्रमितहरुको बढ्दो संख्यासंगै, मृत्यु हुनेहरुको संख्या पनि बढेर ५...
जापानमा कोरोना संक्रमितहरुको संख्या १५ सय नाघ्यो
टोकियो । आईतबारसम्म जापानमा १५ सय २८ जना मानिसहरुमा कोरोना भाईरसको संक्रमण भएको छ । सरकारले नियन्त्रणका लागि विभिन्न उपायहरु अवलम्बन गरेता पनि दिनहुँ संक्रमण बढिरहेको छ । संक्रमित १५ सय २८ मध्ये ६ सय ९७ जना भने डायमण्ड प्रिन्सेस जहाका यात्रु हुन् ।जापानी स्वास्थ्य मन्त्रालयका अनुसार, आईतबारसम्म ३० जना नयाँ संक्रमित पुष्टी भएको हो । हालसम्म जापानमा ३१ जना संक्रमितहरुको...
ईन्जाले तयार पारेको कोरोना भाइरस सम्वन्धि सचेतनामूलक भिडियो! एक पटक हेर्नैपर्ने
संसारभरी कोरोना भाइरस फैलिएका कारण मानसहरुमा एक किसिमको त्रास र अन्योलता छाएको छ। महामारीको अवस्था सृजना हुन् गएको यस समयमा नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (ईञ्जा) ले एक सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ। सबै नेपाली भाषीहरुलाई बुझ्न सहज होस् भन्ने उदेश्यले नेपाली भाषामा छोटो सचेतना तथा ज्ञानमूलक जानकारी सहितको भिडियो सार्वजनिक गरिएको व्यहोरा ईञ्जाका बरिष्ठ उपाध्यक्ष सुनिल मणि दाहालले जानकारी गराउनु...
इटलीमा कोरोनाका कारण एकै दिन २५० जनाको मृत्यु
एजेन्सी । युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस संक्रमण सुरु भएको चीनपछि इटलीमा डरलाग्दो स्थिति छ । हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको...
नेपाली ‘नमस्कार’ विश्वव्यापी बन्दै, कोरोना संकटले जगाउला सार्क सान ?
काठमाडौं । आज मिति २०७६ साल चैत महिनाको १ गते शनिबार देशका ठूला राष्ट्रिय दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि अस्पतालबाट डिस्चार्ज भएको समाचारदेखि कोरोना भाइरसको विषयमा समाचारलाई प्राथमिकता दिएर प्रकाशित गरेका छन् । कान्तिपुर दैनिकले युरोपेली मुलुकमा कोरोनाको सन्त्रासपछि नेपालीको अवस्थाको बारेमा समाचार छापेको छ । ओखलढुंगाको रुम्जाटार मूल घर भएका देवराज गुरुङ दक्षिण युरोपेली मुलुक इटाली छिरेको...
कोरोनाभाइरस संक्रमण विश्व महामारी घोषित
काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको संक्रमणलाई विश्व महामारी घोषित गरेको छ । यो भनेको एक किसिमले विश्वभरि नै स्वास्थ्य आपतकालको स्थिति पैदा भएको कुराको घोषणा पनि हो । तर विश्व स्वास्थ्य संगठनले यो कोरोनाभाइरस नियन्त्रण गर्न सकिने खालको महामारी भएको कुरा उल्लेख गर्दै प्रमाणस्वरुप विभिन्न ठाउँहरुमा, अझ विशेष गरेर चीनमा यसको संक्रमण नियन्त्रणमा आउँदै गरेको कुरालाई अघि सारेको छ...
बेलायतकी स्वास्थ्य मन्त्री कोरोना भाइरसद्वारा संक्रमित
एजेन्सी । बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसद नादिन डोरिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । डोरिस कोरोना भाइरसद्वारा संक्रमित हुने पहिलो सांसद हुन् । आफूलाई कोरोना लागेको थाहा पाएपछि परामर्शपछि पाएको सबै सावधानी अपनाएको र आफूलाई घरभित्र सेल्फ आइसोलेशनमा राखेको उनले जानकारी दिइन् । संयुक्त राज्यमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय...

