सधैको लागि बन्द हुँदै याहु मेसेन्जर

एजेन्सी याहू मेसेन्जर आगामी १७ जुलाई देखि सधैंको लागि बन्द हुने भएको छ । द नेक्स्ट वेबले याहू मेसेन्जर बन्द हुन लागेको सार्वजनिक गरेको हो । जुलाईमा बन्द भए पनि आगामी ६ महिनाभित्र भने प्रयोगकर्ताले आफ्नो च्याट हिस्ट्री डाउनलोड गर्न पाउनेछन् । वर्षौँ पुरानो याहू मेसेन्जर अहिले पनि प्रयोग गरिरहेका प्रयोगकर्तालाई नयाँ ग्रुप मेसेजिंग एप स्क्विरल रिडाइरेक्ट गरिनेछ । याहूले पछिल्लो केही...

आंशिक रुपमा खारेज हुँदै कोरियाली भाषा परीक्षा

काठमाडौं, २७ जेठ । सन् २०१९ पछि कोरिया सरकारले भाषा परीक्षाको नतिजाभन्दा सीप र कार्यदक्षताका आधारमा नेपाली युवा माग गर्ने भएको छ । हाल कोरियाली भाषा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने युवालाई छनोटको आधार बनाउँदै आएकोमा अर्को वर्षदेखि सीप, कार्यक्षमता र अन्तर्वार्ताको अंकलाई पनि छनोटको आधार मान्ने भएको कारोबार दैनिकमा समाचार छ । कोरियाली भाषा परीक्षामा मध्यम अंक ल्याएर सीप, कार्यक्षमता र...

पेट्रोलियम अन्वेषणमा सघाउने भन्दै चीनले खानी ओगट्यो

काठमाडौं, २७ जेठ । करिब दुई वर्षअघि भएको प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो चीन भ्रमणमा नेपाल–चीनबीच नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण सहयोग गर्ने सम्झौता भएको थियो । सो सम्झौतामा चीनले नेपालमा पेट्रोलियम पदार्थ तथा ग्यास अन्वेषणका लागि आर्थिक र प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । चीनले दैलेखको ग्यास खानी र विभिन्न पेट्रोलियम ब्लकमा अन्वेषण गरिदिने सहमति गरेको थियो ।...

बेइजिङमा नेपालको श्रीपेच !

काठमाडौं, २४ जेठ । चीनको राजधानी बेइजिङस्थित दरबार संग्रालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ मा यतिबेला एउटा प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा राखिएको ऐतिहासिक र पुरातात्विक महत्वका सामाग्रीमध्ये एउटा छ, नेपालको श्रीपेच । श्रीपेच भन्नेबित्तिकै सबैले सम्झन्छन्, तत्कालिन राजाका मुकुट वा राजतन्त्रको प्रतीक । प्रदर्शनीमा राखिएको श्रीपेच तत्कालिन श्री ५, श्री ३ वा अरु नै कसैको हो भन्ने यकिन नभए पनि...

बाल दुब्र्यबहार प्रकरणलाई लिएर चिलीका सवै पादरीद्वारा पदबाट राजिनामा

भेटिकन सिटी, ४ जेठ । चिलीका चर्चहरूमा बालबालिकामाथिको यौन दुब्र्यबहार प्रकरणलाई लिएर यहाँका सवै क्रिश्चियन धर्मगुरूले राजिनामा दिएका चिलीका पादरीहरूका प्रवक्ताले बताएका छन् । चिलीको चर्चमा बालयौन दुराचारका कुराले विश्वभर चर्च र क्रिश्चियन धर्मगुरूबारे नकारात्मक सन्देश फैलिएपछि यसको समाधानका लागि भन्दै चिलीका ३४ धर्मगुरूले पोप फ्रान्सिससमक्ष राजिनामा दिएका प्रवक्ताले बताए । उनीहरूले पोपसँगको तीन दिन लामो छलफलपछि राजिनामा दिन सहमत...

क्युबामा विमान दुर्घटनाः सय भन्दा बढीको ज्यान गयो

हवाना, ५ जेठ । ल्याटिन अमेरिकी देश क्युबामा शुक्रबार अपरान्ह एक विमान दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा परी १०० जनाभन्दा बढीको ज्यान गएको छ । क्युबाको राजधानी हवानामा रहेको एउटा अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै सो विमान दुर्घटनाग्रस्त भएको हो । यसमा परी १०१ जना यात्रुको मृत्यु भएको छ भने दुर्घटनामा तीनजना बाँच्न सफल भएका छन् । मृत्यु हुने यात्रुहरुमा अधिकांश क्युबाली...

मुक्तिनाथमा आँसु झारे मोदीले

काठमाडौं, ३० बैशाख । मुक्तिनाथमा पूजाका लागि जाने क्रममा कसैसँग प्रतिक्रिया नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरभित्र पूजा गर्ने क्रममा भने पुजारीसँग आफू युवा अवस्थामा नै मुक्तिनाथ आएको खुलासा गरे । मन्दिरको मूर्तिभन्दा तल रहेको गर्भगृहका बारेमा पुजारी कृष्णप्रसाद सुवेदीले वर्णन गर्ने बेला उल्टै पुजारीलाई आफू त्यहाँ आउँदा देखेको कुरा वर्णन गरिदिएका हुन् । मोदीले पूजा गर्ने सिलसिलामा आशिर्वाद लिने...

भारतीय प्रधानमन्त्री मोदीको तेस्रो नेपाल भ्रमणः जनकपुर आउँदै, जानकी मन्दिरमा शंखनाद गरेर स्वागत

काठमाडौं, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज जनकपुर आउँदैछन् । मोदीको जनकपुरधाम भ्रमणलाई दृष्टिगत गरी प्रदेश २ सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ । जनकपुरबाट काठमाडौं हुँदै मुक्तिनाथ गएर मोदी शनिबार दिउँसो ४ बजे स्वदेश फर्किने कार्यक्रम छ । मोदी पटनाबाट भारतीय वायुसेनाका हेलिकोप्टरबाट सीधै जनकपुर विमानस्थलमा करिब सवा १० बजे अवतरण गर्नेछन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेल...

गोमा अधिकारीले ल्याईन् बिमलराज क्षेत्रीको स्वरमा लायन्स् क्लब सम्बन्धि गीत (भिडियो)

क्यालिफोर्निया ।गोमा  अधिकारी क्यालिफोर्नियाको वे एरियामा चर्चित महिला नेत्रीको नाम हो I सामाजिक क्रियाकलापमा सक्रिय अधिकारीको लायन्स क्लब सम्बन्धी गीतको भिडिओ हालै सार्वजनिक भयको छ I लायन्स क्लब इन्टरनेसनलको प्रस्तुति रहेको यस भिडियो लाई लायन्स क्लब बर्कली क्यालिफोर्नियाले बजारमा ल्याएको हो I गीतमा नेपालका चर्चित लोक दोहोरी गायक बिमल राज क्षत्रिले आफ्नो स्वर भरेका छन् । उक्त गीतमा लायस क्लबले...

एप्पलद्वारा नेपाली म्यानपावरमाथि अनुसन्धान

काठमाडौं, १९ चैत । एप्पल कम्पनीले भर्ना प्रक्रिया गर्दा नेपाली कामदारले अनावश्यक शुल्क बुझाउनुपरेको भन्दै म्यानपावर कम्पनीमाथि नेपालै आएर अनुसन्धान थालेको छ । आफ्नो कम्पनीका लागि काम गर्न मलेसिया र दुबई पुग्ने नेपाली कामदार शुल्क बुझाउन बाध्य भएकाले यसलाई अन्त्य गर्नका लागि एप्पलको मुख्यालयले उच्चस्तरको अनुसन्धान टोलीलाई नेपाल पठाएको हो । टोलीले म्यानपावर, एजेन्ट, अधिकारवादी र कामदारसँग अध्ययन गरी फर्केको...