नेपालको विजुली सिंगापुरमा !

काठमाडौं, ५ भदौं । नेपालको विजुली सिंगापुरमा । झट्ट सुन्दा सपनाजस्तो लाग्छ ! यही ३०—३१ अगस्टमा काठमडौंमा हुन गईरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास विमस्टेक को चौथो सम्मेलनमा ग्रिड कनेक्टिभिटि विधुत प्रसारण लाईन सञ्जाल सम्बन्धी सम्झौतामा हस्ताक्षर भए नेपालका नदीनालाबाट उत्पादित विजुलीलाई सिंगापुरसम्म पुर्याउने सपना यथार्थमा परिणत हुन धेरै बर्ष लाग्ने छैन । विमस्टेकअन्र्तगत निर्माण भनिएको...

सुत्केरी विदा सकेर प्रधानमन्त्री काममा फर्किदा

एजेन्सी । न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न ६ साता लामो सुत्केरी बिदा सकेर काममा फर्किएकी छन् । ३८ वर्षीया आर्डर्नले गत जुन महिनामा छोरी निभलाई जन्म दिएकी थिइन् । प्रधानमन्त्री पदमा रहँदा बच्चा जन्माउने उनी दोस्रो प्रधानमन्त्री हुन् । उनी बिदामा बस्दा विन्स्टन पिटर्सलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा सम्हालेका थिए । ६ साताको अवधिलाई उनले आफ्नो जीवनमा सबैभन्दा छिटो बितेको ६ साता भन्दै...

जापानमा २४औँ विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरि मनाउने

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)जापानले २४ औँ विश्व आदिवासी दिवसविशेष कार्यक्रम आयोजना गरेर मनाउने भएको छ । नेफ़िन जापानले विश्व आदिवासी दिवस समारोह २०१८ शिन ओकुवोको रोयल गार्डेन रेष्टुरेण्टको सभा हलमा विशेष कार्यक्रम गरि मनाउन लागेको संस्थाका अध्यक्ष टेक बहादुर (सुमनु )लिम्वुले जानकारी दिनुभयो । उक्त कार्यक्रममा जापानमा क्रियाशील महासंघमा आबद्द ११ संस्थाहरू तमु धीं जापान, तामाङ समाज जापान,किराँत...

२१ औं शताव्दीकै लामो चन्द्र ग्रहण आज, शुभकर्म बर्जित

काठमाडौं, ११ साउन । २१ औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दै छ । यो चन्द्र ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ । यसलाई नेपालबाट पनि अवलोकन गर्न सकिन्छ । पूर्ण चन्द्रग्रहणको सुरुआत नेपाली समय अनुसार राति २ बजेर ९ मिनेटमा सुरु हुने छ । चन्द्र ग्रहणको अन्त्य शनिबार बिहान ४ बजेर ४ मिनेटमा हुनेछ । चन्द्र...

चीनमा विष्फोट, १९ जनाको मृत्यु

सिन्ह्वा, १३ जुलाईं । चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । चीनको सरकारी समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक को भट्टी विस्फोट भएको जनाएका छन् । तर विस्फोट के कारणले भएको हो भन्नेबारे भने केही पनि खुलाइएको छैन । विष्फोटपछि...

भारतले माल्दिभ्समाथि ‘नाकाबन्दी’ लगायो

दिल्ली, एजेन्सी । माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ। दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ । भारतको डिरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डिजिएफटी) ले माल्दिभ्स निर्यात गर्दै आएको धान, आलु, प्याज र दाल निर्यातमा आधाभन्दा बढी परिमाण...

शान्ति मिसनमा २० प्रतिशत महिला प्रहरी अनिवार्य

काठमाडौं, ७ असार । नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा महिला प्रहरीको संख्या उल्लेख्य मात्रामा बढाउने भएको छ । हाल दुवै प्रहरी संगठनबाट न्यून मात्रामा महिला प्रहरी पठाइने गरेकोमा दुई वर्षपछि अर्थात् सन् २०२० सम्म २० प्रतिशत अनिवार्य रुपले पठाउनु पर्नेछ । राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको दोस्रो सम्मेलन २०१८ मा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका प्रहरी महानिरीक्षक सर्वेन्द्र...

जापानमा ६.१ रेक्टर स्केलको भूकम्प

टोकियो । जापानमा सोमबार बिहान भूकम्प गएको छ । ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । बीबीसीले भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु र दर्जनौं घाइते भएको जनाएको छ । भूकम्पबाट ओसाका सँगै टोकियो, ह्योगोलगायतका स्थान प्रभावित भएको जनाएको छ । जापानको प्रकोप व्यवस्थापन विभागले ओसाका र यस नजिकका जिल्लाहरु होयोगो र क्योटोमा गरी ४० जना घाइते भएको...

‘राइजिङ कश्मीर’ अखबारका सम्पादकको हत्या

जम्मु, १ असार । कश्मीरको राजधानी श्रीनगरमा ‘राइजिङ कश्मीर’ अखबारका सम्पादक सुजात बुखारीको बिहीबार साँझ गोली हानी हत्या भएको छ । श्रीनगरको लालचोक सिटी सेन्टरस्थित कार्यालयबाट इफ्तारको भोजमा जाँदै गरेका ४८ वर्षीय बुखारीमाथि गोली प्रहार भएको कान्तिपुर दैनिकमा समचार छ । जम्मु–कश्मीरका डीजीपी एसपी वैदका अनुसार मोटरसाइकलमा आएका आक्रमणकारीको प्रहारबाट सम्पादक बुखारी र उनका निजी सुरक्षा अधिकृतको मृत्यु भएको हो। अर्का...

तस्वीरमा हेर्नुहोस् रसिया विश्वकप उद्घाटनका दृश्यहरु

मस्को (एजेन्सी) । विश्व फुटबलको कुम्भ मेला फिफा विश्वकप २०१८ फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । रसियाको मस्कोस्थित लुजानकी रंगशालामा २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिता औपचारिका रुपम ाशुरु भएको हो । विश्वकप अब एक महिनासम्म रसियाको विभिन्न ११ शहरको १२ रंगशालमा चल्नेछ । उद्घाटन समारोहमा बेलायतका गायक रोबी विलियम्स र रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले आफ्नो प्रस्तुती दिएकी थिइन्...