घाइते आमाले कुनै कुनाबाट चिहाईरहेकी होलीन आफ्नो कोख, सृष्टिले के जवाफ देला उनलाई??
ती साना नानी-वावुहरू जस्को बाटो भोली कुरिरहला स्कूल के उत्तर देला समयले?? घाइते आमाले कुनै कुनाबाट चिहाईरहेकी होलीन आफ्नो कोख सृष्टिले के जवाफ देला उनलाई?? कोपीलामानै निमोठेको छ आज! हरेक चिहानहरूले, तिम्रा पनी फूलहरू जस्तै, आँखाका नानीहरू जस्तै, वावु-नानीहरू छैनन भनेर सोधेभने? के जवाफ देलान तानाशाहरू?? भुगोलको नाता भुगोल संगै हुन्छ यस्तो लाग्छ दुख्नेहरू आफ्नै नातेदार हुन कस्लाई कसरी भनु यहाँ दुखेको छ, मनभरी आज सरिया दुखेको छ।। #StopWar #SavechildhoodinSyria दिप पाठकको फेसबुकबाट साभार (पाठक,अन्तर्राष्ट्रिय साहित्य समाज जापानका अध्यक्ष हुन्) ...
सिरिया युद्धको एउटा भाइरल तस्बिर : हवाई आक्रमण हुँदा बहिनीलाई जोगाउँदै बालक
काठमाडौं : विश्वमा युद्धका दर्दनाक तस्बिर सार्वजनिक हुन्छन् । सिरियाको एक तस्बिर भने यत्तिबेला भाइरहल भइरहेको छ । सिरियामा हवाई आक्रमण भइरहँदा आफ्नी बहिनीलाई जोगाउन खोज्दै गरेको अवस्थामा बालकले बहिनीलाई जोगाउने प्रयास गरेको तस्बिरमा देखिन्छ । त्यहाँको राजनीतिक शक्तिले क्रुरता प्रदर्शन गर्दा लाखौँ बालबालिका प्रभावित भइरहेका छन् । ...
११७ वर्षदेखि निरन्तर बलिरहेछ,गिनिज बुकमा नाम लेखाएको अनौठो बल्ब
विजुलीको बल्ब आविष्कार भएयता यसमा विभिन्न खाले बदलाव आइसकेका छन् र विभिन्न खाले बल्बका प्रकारहरु प्रयोगमा छन् । बिजुलीका बल्बहरु प्रयोग गरेको छोटो समयमै फ्युज गएर हैरान भइन्छ । तर यो दुनियामा एउटा यस्तो बल्ब पनि छ जो १ सय १७ वर्षदेखि निरन्तर बलिरहेको छ । बेसिक बल्बहरु छिटै फ्युज हुने गरेकोमा यो बल्ब एक शताब्दीभन्दा लामो समयसम्म् पनि फ्युज भएको...
जापानको एक पृथक मेला-खानायामा मेला(金山祭り)जहाँ पाईन्छ पुज्नेदेखि खाने परिकार सम्म लिंग
टोकियो । जापान केवल भौतिक विकासको दुनियाँमा मात्र होईन,संस्कृति र परम्पराको जगेर्ना तथा सम्बर्द्धनमा पनि उत्तिकै अग्रपंत्तिमा रहेको छ । जुन कुरा जापानमा मनाईने विभिन्न सांस्कृतिक मेला तथा चाडपर्वहरु हेर्दा प्रष्ट अनुभव गर्न सकिन्छ । आज तिनै विविध परम्परागत चाड मध्ये एक,जो झट्ट देख्दा अस्लिल जस्तो लाग्छ”खानामारा मेला”(かなまら祭り) का बारेमा जानकारी राख्ने प्रयास गरेका छौँ । यो मेला जापानको कावासाकी...
वन्यजन्तुको स्वास्थ्यसम्बन्धी नौबुँदे सौराहा घोषणापत्र जारी
चितवन, २४ माघ । बाघ, एशियाली गैँडा र हात्तीको चिकित्सा विज्ञानसम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठी नौबुँदे सौराहा घोषणापत्र जारी गर्दै सकिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा कृषि विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको संयुक्त आयोजनामा यही माघ २२ गतेदेखि अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा कार्यशाला शुरु भएको...
आज वर्षौंपछिको दुर्लभ खगोलीय चन्द्रग्रहण
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक समिति अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुने र आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिने समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले जानकारी दिए...
विश्वकै सबैभन्दा कुख्यात भवन, जस्को १८ तलाभरि वेश्यालय छन्
एउटा यस्तो भवन, जो पूरै विश्वमा सबैभन्दा धेरे बदनाम छ । थाहा छैन, तपाइँलाई यसबारेमा जानकारी छ या छैन । यदि छैन भने थाहा पाउनुहुनेछ अब । यो भवन बाहिरबाट जस्तो देखिन्छ, भित्रको दुनियाँ पूरै उल्टो छ । देख्दा त यो भवन अन्य आम भवनहरु जस्तै नै देखिन्छ । हङ्कङकाे फूजी इलाकामा रहेको यो भवन त्यसमा बस्ने यौनकर्मी महिलाहरुका कारण विश्वभर...
जुकरबर्गलाई आफ्नै फेसबुक स्टाटस महंगो
एजेन्सी सामाजिक सञ्जाल फेसबुकका पिता मार्क जुकरवर्गलाई आफ्नै स्टासस महँगो सावित भएको छ । आफ्नो एउटा स्टाटसका कारण फेसबुकका सीईओ मार्क जुकरबर्गले ३.३ बिलियन गुमाउनु परेको छ । त्यही स्टाटसका कारण फेसबुकले ३.३ बिलियन डलर गुमाउनु परेको ब्लूमबर्ग न्यूजले जनाएको छ ।जुकरबर्गले व्यवसाय, ब्राण्ड र मिडियाका पोष्टलाई कम महत्व दिई न्यूज फिडमा परिर्तवन गर्ने घोषणा गरेका थिए । त्यसको साटो पारिवारिक र साथीभाइबीचका कुराकानीलाई प्राथमिकता...
चीनको इन्टरनेट सञ्जालमा जोडियो नेपाल
काठमाडौं, २६ पुस । नेपाल चीनसँगको इन्टरनेट सञ्जालमा जोडिएको छ । नेपाल टेलिकम चीनसँगको क्रस बोर्डर अप्टिकल फाइबर लिंकसँग जोडिएसँगै नेपालमा भारतीय इन्टरनेट एकाधिकार तोडिएको छ । इन्टरनेटमा जोडिने भाका पटक(पटक भाका सार्दै आएको नेपाल टेलिकमले अन्ततः चीनसँगको अन्तरदेशीय इन्टरनेट लिंकको सफल परीक्षण गरेको छ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत रं नेपालका लागि चिनिया राजदुत यु होङले संयुक्तरुपमा...
पूर्व फुटबलर जर्ज बने लाइबेरियाको राष्ट्रपति
काठमाडौं । पूर्व फुटबल स्टार जर्ज वेय लाइबेरियामा नयाँ राष्ट्रपति चुनिएका छन् । निर्वाचनको मतगणनामा ६० प्रतिशतभन्दा बढी मतका साथ उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । जासेफ बोआकीलाई हराउँदै जर्ज राष्ट्रपतिमा चुनिएको खबर सार्वजनिक भएलगत्तै उनका समर्थकहरु खुसी मनाउन सडकमा निस्किएका छन् । राजधानी मोनरोविया लगायतका स्थानमा खुसीको माहोल रहेको बीबीसीले लेखेको छ । जर्ज वेयले लाइबेरियाकी पहिलो महिला राष्ट्रपति एलन जोनसन...

