नेपाली युवा बने ‘परमाणु वैज्ञानिक’
काँकडभिट्टा, ११ पुस । नेपालले परमाणु शक्ति (न्युक्लियर पावर)को आर्जन र प्रयोग बारेमा आफँैले भविष्यमा कहिलेसम्ममा काम गर्ला भन्ने अनुमान गर्न गाह्रो छ । तर नेपालमै पढेका एक युवाले भारतमा न्युक्लियर अनुसन्धान केन्द्रमा वैज्ञानिकका रुपमा भने काम गरेका छन् । ती परमाणु वैज्ञानिक हुन् मेचीनगर–१० धुलाबारीका २६ वर्षीय रोहित जैन । भारतका पहिलो परमाणु वैज्ञानिक भावाको नाममा मुम्बईमा स्थापित भावा...
माइक्रोसफ्टको मूल्य १० खर्ब डलर पुग्ने
माइक्रोसफ्टको मूल्य २०२० सम्ममा १० खर्ब डलर पुग्ने वाल स्ट्रिटका विश्लेषकले बताएका छन् ।इभरकोर आईएसआईका विश्लेषक किर्क माटेर्नेले गत साताको एक प्रतिवेदनमा यस्तो अनुमान लगाएका हुन् । अजुरे क्लाउडको व्यवसायमा भएको वृद्धि र अफिस ३६५ सफ्टवेयर व्यवसायका लागि मिलेकाले यस्तो वृद्धिको अनुमान गरिएको हो ।हाल माइक्रोसफ्टको मूल्य ६ सय ५० अर्ब डलरभन्दा थोरै बढी छ । त्यसैले १० खर्ब...
कंगोमा शान्ति सेनामा खटिए १४ सैनिक मारिए
मंसिर २३, २०७४मध्यअफ्रिकी मुलुक कङ्गोको किभू प्रान्तमा भएको बम आक्रमणमा परि संयुक्त राष्ट्रसंघीय शान्ति सुरक्षा मिसनमा खटिएका १४ जनासहित १९ जनाको मृत्यु भएको । तीमध्ये ५ जना कंगोका सैनिक रहेका छन् । ५३ जना घाईते भएका छन् । कङ्गोको विद्रोही समुह एलाईड आम्र्ड फोर्सले बेनी क्षेत्रस्थित शान्ति मिसन रहेको शिविरमा आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ । ...
बेलायतले माग्यो ५५ सय नर्स, नेपालबाट पनि लैजाने
काठमाडौं, १६ मंसिर । लामो समययता नर्सको अभाव भएपछि बेलायतले ५ हजार ५ सय नर्स भित्र्याउने भएको छ । ‘अर्न, लर्न एन्ड रिटर्न’ स्किम अन्तर्गत ल्याउन लागिएका नर्स बढिमा तीन वर्ष काम गरेपछि स्वदेश फर्कनुपर्नेछ । बेलायत आएपछि नर्सहरुले नेसनल हेल्थ सर्भिस (एनएचएस) कै अस्पतालमा काम गर्नेछन् । यो योजनाले एनएचएसमा अहिले देखिएको दक्ष जनशक्ति अभावको चरम समस्यासँग जुध्न मद्दत...
उत्तर कोरियाले गर्यो अहिलेसम्मकै ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण,जापानमा तनाव बढ्यो
मंसिर १३ । उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले परीक्षण गरेका मध्ये यो अहिलेसम्मकै ठूलो क्षमताको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल रहेको अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले बताउनुभएको छ । उत्तर कोरियाको पछिल्लो कदमले विश्वव्यापी रुपमा खतरा पैदा गरेको उहाँको भनाई छ । उत्तर कोरियाले बुधरबार परीक्षण गरेको मिसाइल झण्डै एक हजार किलोमिटर दूरी...
जापानले दक्षिण कोरियाबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउने
टोकियो । उत्तर कोरिया र अमेरिकाबिचको बढ्दो तनाव सैन्य टकरावमा परिणत हुनसक्ने सम्भावनालाई मध्यनजर गरेर जापान सरकारले दक्षिण कोरियाबाट आफ्ना नागरिकलाई सुरक्षित फिर्ता ल्याउन योजना बनाउने भएको छ । सबै मन्त्रालय र एजेन्सीहरुले शेयर गर्नेगरी जापानी नागरिकहरुलाई मुख्यतः यात्रु विमानबाट ल्याइने र हरेक मन्त्रालयले निभाउनुपर्ने भुमिकाबारे प्रष्ट पारिने सरकारी स्रोतले बताएको छ । उत्तर तथा दक्षिण कोरियाको सैन्य सिमानजिकै रहेको...
मिस वर्ल्ड २०१७’को ताज भारतीय सुन्दरी मन्नुसी चिल्लरलाई
काठमाडौं । चीनको सान्यामा भर्खरै सम्पन्न भएको ‘विश्व सुन्दरी २०१७’को ताज भारतीय सुन्दरी मनुसी चिल्लरले हात पारेकी छन् । उनले बिश्वका १ सय १८ सुन्दरीलाई पछि पार्दै ‘मिस वल्र्ड २०१७’को ताज हात पारेकी हुन् । अन्तिम पाँचमा मनुसीसहित केन्या, फ्रान्स, इंग्ल्यान्ड र मेक्सिकोका सुन्दरीबीचको प्रतिस्पर्धामा भारतकी मन्नुसी चिल्लरले ताज पहिरिन सफल भएकी हुन् । विश्वका १ सय १८ सुन्दरीले भाग लिएको...
अष्ट्रेलियाको भिसामा झन कडाइ, झुठो विवरण पेश गरे दश वर्ष प्रतिबन्ध
अस्ट्रेलियाको अध्यागमन विभागले नयाँ नियम बनाउँदै भिसाका लागि नक्कली कागजात बनाइ झुठो विवरण पेश गर्नेलाई दस वर्ष भिसा प्रतिबन्ध लगाउने भएको छ। यही नोभेम्बर १८ तारिखदेखि लागू हुने नियम कडाइका साथ पालना गरिने अध्यागमन बिभागले जनाएको छ। अध्यागमन नियमवालीको दफा ४ मा उल्लेख गरिएको यो कानुन अर्को सातादेखि सुरू हुन्छ। पछिल्लो नीति अनुरूप झुठो विवरण पेश गर्नेहरू एक वर्षपछि नै अर्को...
ल हेर्नुहोस् विश्वको सबैभन्दा अनौठा आठ शहर
विकासका पूर्वाधारहरु बढ्दै जाँदा विश्वका धेरै गाउँहरु शहरमा परिणत हुँदै गएका छन्। गाउँबाट शहरीकरण हुने प्रकिया अहिले पनि जारी नै छ। तर विश्वका यस्ता शहरहरु जुन अरु शहरभन्दा निक्कै अनौठा प्रकारका छन्। ती कुन कुन शहर हुन त ? १.कूबर पेडी, अस्ट्रेलिया अस्ट्रेलियाको कूबर पेडी जमिन मुनि बसाइएको शहर हो। यो शहर दूध जस्तो देखिने ढुंगाको लागि प्रसिद्ध छ। यो...
जापानमा नेपाली कामदारलाई सहजीकरणका लागि सरकारी पहल
काठमाडौं । सरकारले नेपाली कामदारलाई जापानको रोजगारी सहज बनाउने प्रयास अगाडि बढाएको छ । औद्योगिक तालिम तथा प्राविधिक ‘इन्टर्नसिप’ का रूपमा नेपाली कामदार जापान पठाउन यसअघि भएको दुईपक्षीय सम्झौता परिमार्जन गर्दै जापानको रोजगारी सहज बनाउन खोजिएको बताईएको छ । जापानको श्रम बजार नेपाली कामदारका लागि आकर्षक गन्तव्यस्थलका रूपमा रहेको छ । तर, जापानको रोजगारी नेपाली कामदारका लागि त्यति सहज पहुँच भने मानिँदैन...

