अमेरिकामा नेपाली विद्यार्थीमाथि ७ राउण्ड गोली प्रहार, सहयोगको अपिल

अमेरिका । टेक्सासमा एकजना नेपाली विद्यार्थीमाथि लुटेराले ७ राउण्ड गोली प्रहार गरेको छ । आफ्नै अपार्टमेन्टको लण्ड्रीमा नेपाली विद्यार्थी ज्वाला कार्कीमाथि गोली प्रहार भएको हो । टेक्सासको डलासमा रहेको एल सेन्ट्रो कलेजमा अध्ययनरत पार्कल्याण्ड अस्पतालमा उपचार भइरहेको छ । कार्कीको अवस्था खतरामुक्त रहेपनि उपचारका लागि रकम आवश्यक रहेको भन्दै नेपाली समाज टेक्सासले गोफण्डमीमा सहयोग संकलन अभियान संचालन गरिरहेको छ...

मुटु नै छुने लोकदोहोरी गीत “साहुको ऋणैले” (भिडियो)

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा सकृय  रहदै आएका गायक तथा सर्जक   प्रेम सापकोटा सोनुको निर्देशनमा तयार भएको निकै मार्मिक  “साहुको  ऋनैले” बोलको गीत  सार्बजनिक भएको छ । पुर्णकला बिसि र नारायण गैरेको आवाजमा रहेको यस गीतलाई दिपक कडेंलले लेखेका हुन भने सर्जक तथा संचारकर्मी कृष्ण आचार्यले भाका बनाएका छ्न । प्रेम सापकोटा सोनुले निर्देशन गरेको यस गीतको छायांकन इन्द्र भण्डारीले...

प्रियंका बनिन् विश्वकै शक्तिशाली महिला

विश्वप्रसिद्ध पत्रिका ‘फोब्स’ले सार्वजनिक गरेको सूचीमा उनी ९७ औँ नम्बरमा परेकी हुन्। उनी विश्वका १०० शक्तिशाली महिलाको सुचिमा पहिलोपटक सामेल भएकी हुन् । संचार तथा मनोरञ्जन उद्योगका महिलाको सुचिमा भने उनी १५ औं स्थानमा अटाएकी छन्। उनी प्रसिद्ध बेलायती लेखिका जेके रोलिङ भन्दा एक स्थान तल छिन्। उनी एकसाता अगाडि मात्र सर्वाधिक पारिश्रमिक बुझ्ने टेलिभिजन सेलेब्रेटीको सूचीमा परेकी थिइन। चर्चित अमेरिकी...

अचम्मको गाउँ ,जहाँ मान्छे सुतेपछि महिनौ उठदैनन्

संसार विभिन्न प्रकारका रहस्यले भरिएका छन् । यस्ता थुप्रै कुराहरु हुन्छन् जसको जवाफ अहिलेसम्म कसैले पनि दिन सकेका छैनन् । वैज्ञानिक पनि यस्ता थुप्रै रहस्यमयी कुराको जवाफको खाजी गर्दागर्दै थाक्ने गर्दछन् । केही यस्तै रहस्य लुकेको छ काजकिस्तानको एक अचम्मको गाउँमा । यहाँका मानिसहरु थुप्रै दिनसम्म सुतिरहन्छन् । उत्तरी काजकिस्तानको कलाची गाउँका मानिसहरु रहस्यमयी तरिकाले सुतिरहने रोगबाट पीडित छन् ।...

बिल गेट्सलाई उछिन्दै बेजोस बने विश्वकै धनी व्यक्ति

एजेन्सी । विश्वको सबैभन्दा ठूलो अनलाइन कारोबार कम्पनी अमेजनका सिइओ जेफ बेजोस पुनः विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । फोब्र्स पत्रिकाको रिपोर्ट अनुसार माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै बेजोस विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा उक्लिएका हुन् । अमेजन कम्पनीको शेयर मूल्यमा भएको २ प्रतिशतको बढोत्तरीसँगै बेजोसको कूल सम्पत्ति ९० करोड डलरले बढ्दै ९० अर्ब...

चीनमा ट्रयाक विना नै गुड्यो स्मार्ट रेल

एजेन्सी चीनले पहिलोपटक ट्रयाक बिनाको रेल गुडाइदिएको छ । चीनले विश्वकै पहिलो स्मार्ट ट्रेन बनाएको छ । यो रेल भर्चुअल रेल लाइनमा गुड्नेछ । उक्त भर्चुअल लाइन चीनको सडकमा बिछाइएको छ । चीनको झुजो प्रान्तको सडकमा यो प्रविधिको रेल पहिलोपटक गुडाइएको हो । यो रेलले एक पटकमा ३ सय यात्री बोक्न सक्दछ । यसको गति प्रतिघण्टा ७० किलोमिटर छ ।...

नेपाल राष्ट्रसंघको मानव अधिकार परिषदमा निर्वाचित

काठमाडौं, ३१ असोज । संयुक्त राष्ट्रसंघकोे ७२ औँ महासभाले मानवअधिकार परिषदमा नेपाललाई पनि निर्वाचित गरेको छ । विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषद्मा कूल ४७ देशका प्रतिनिधि रहनेछन् । सोमबार भएको निर्वाचनमा नेपाललगायत १५ नयाँ देशले उक्त परिषदमा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । एशिया प्रशान्त क्षेत्रको चार खाली सदस्यमा भएको निर्वाचनमा नेपालसहित पाकिस्तान, कतार र अफगानिस्तान निर्वाचित भएका छन्...

एनआरएनएको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि सोमबार मतदान हुने हुँदैछ । आइतबार उम्मेदवार मनोनयन नसकिएकाले सोमबार साढे दश बजेसम्ममा दर्ता गरिसकिएपछि मतदान सुरु हुने बताइएको छ । एनआरएनएको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष भवन भट्टको पक्षमा सहमती जुटाउने प्रयास भए पनि सहमति जुट्न नसकेपछि जमुना गुरुङले अध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन् । अध्यक्षका अर्का...

आदित्यले टेलिभिजनबाटै माफी मागेँ

गायक उदितनारायण झाका छोरा आदित्यनारायण केही दिनअघि एउटा एयरलाइन्स्का स्टाफसँगको झगडालाई लिएर विवादमा परेका थिए । अहिले उनले सो प्रकरणमा सार्वजनिकरुपमै माफी मागेका छन् । एयरलाइन स्टाफसँगको झगडा बाहिर आएपछि उदितनारायणले छोरालाई माफी माग्न लगाउने एक अन्तरवार्तामा भनेका थिए । सायद बुवाको सोही अभिव्यक्तिको इज्जत राख्दै आदित्यले राष्ट्रिय टेलिभिजनमै माफी मागेका हुन् । आफूले सञ्चालन गर्ने रियालिटी शो सा रे...

मानेकि नेको( 招き猫) : भाग्य र समृद्धि भित्र्याउने बिरालो

टोकियो । तपाई यदि कहिलै जापान आउनुभएको थियो या हाल जापानमा हुनुहुन्छ भने अवश्य कतै न कतै मानेकी नेको (बिरालो) लाई भेट्नुभएको  छ । भलै नाम थाह नहुन सक्छ । मानेकि नेको (まねき猫)जस्लाई भाग्योदय को बिरालो(लक्कि क्याट) को रुपमा लिने गरिन्छ । हात हल्लाउँदै या बोलाउँदै गरेको जस्तो देखिने आकर्षक बिरालोको आकृति मानेकि नेको जापान लाई चिनाउने वस्तुको रुपमा...