यो एउटा वैज्ञानिक सत्य पनि हो कि, शारीरिक, मानसिक र आध्यात्मिक रुपमा महिला र पुरुष दुवै एक अर्को बिना अधुरो हुन्छन। दुवैको मिलानमा नै अधुरोपन हट्छ। दाम्पत्य जीवन सुखी र खुसि साथ बिताउन श्रीमान श्रीमतीले यी कुराहरुमा ध्यान दिनु पर्दछ ।
१, संयम भनेको समय-समयमा हुने मानसिक उत्तेजना जस्तै कि कामवासना, क्रोध, लोभ, अहंकार तथा मोह आदिमा नियंत्रण गर्नु । श्रीमान-श्रीमतीले आफ्नो संपूर्ण दाम्पत्य जीवन अधिक संयम र प्रेमले जिउनु पर्छ । श्रीमान-श्रीमतीले कहिले पनि मानसिक या शारीरिक रूपमा अनियंत्रित हुनुहुन्न ।
२, संतुष्टि भनेको एकअर्कोसँग साथ हुदा सुख-सुविधा प्राप्त हुन्छ त्यसैमा चित्त बुझाउनु हो । त्यसैले मनमा सन्तोक हुनुपर्छ ।
३, दाम्पत्य जीवनमा सन्तानको स्थान पनि महत्वपूर्ण हुन्छ । श्रीमान-श्रीमती बीचको सम्बन्ध मधुर र मजबूत बनाउन सन्तानको मुख्य भूमिका रहेको हुन्छ ।
४, श्रीमान-श्रीमतीले एक अर्काको भवन विचारलाई कदर गर्नु पर्छ ।
५, श्रीमान-श्रीमतीले आफ्नो सम्बन्ध इमान्दारीको साथ निभाउने संकल्प गर्नु पर्छ ।
६, श्रीमान-श्रीमतीबीच शारीरिक, आर्थिक र मानसिक मजबूती हुनुपर्छ ।
७, श्रीमान-श्रीमतीको वैवाहिक जीवनमा एक अर्कासँग पूरा समर्पण र त्याग हुन आवश्यक हुन्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




