काठमाडौ । प्राय सबै महिलाहरुमा सुन्दर भएर हिड्ने चाहना हुन्छ । त्यसका लागी महिलाहरु विभिन्न कस्मेट्रिक चिजहरुको प्रयोग गरेर वा व्युटी पार्लर धाएर भएपनि सुन्दर र आकर्षक बनेर हिड्दछन् । तर पार्लरमा ट्रिटमेन्टमा भएको सानो गल्तीले राम्रो हुन खोज्दा कुरुप भएको थुप्रै उदाहरणहरु छन् । आज हामी त्यस्तै एक पछिल्लो उदाहरण बनेकी अस्ट्रेलियाकी एक युवतीको बारेमा कुरा गदै छौ ।

उनको नाम लिलियन पल हो । उनले आफ्नो अनुहारको रौ हटाउन स्किन ट्रिटमेन्ट लिदाकोे डरलाग्दो अनुभव शेयर गरेकी छिन् । उनी एक दिन आफ्नो अनुहारमा रौ आएकाले लेजर ट्रिटमेन्ट मार्फत रौ सफा गर्नका लागी पार्लर पुगकी थिइन् । तर व्युटी पार्लरबाट निस्कदा उनी छालाको खराबीको कारण झन् कुरुप भइन् । किनभने पार्लरमा लिलियनको आधा अनुहार जलेर कालो भयो ।
त्यसपछि उनी अस्पताल गइन् । डाक्टरको अनुसार उनको यो भयानक घाउ निको हुन लामो समय लाग्ने भएकाले जागिर र घरबाहिर निस्कन बन्द गर्नु पर्ने बताए । उनको घाउ १ वर्षपछि मात्र निको भयो । तर अनुहारको हालत भने उस्तै कुरुप नै छ । अहिले उनी विना मेकअप बाहिर निस्किदिनन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




