टोकियो/जापान। जापानको हिरोशिमामा जारी जि ७ शिखर सम्मेलन अन्तिम दिन युक्रेनी राष्ट्रपति भेलोदिमिर जेलेन्स्की विशेष आकर्षण सहित विश्वभर चर्चाको विषय बनेका छन् ।

आज,जेलेन्स्कीले परमाणु बमले खरानी बनाएको हिरोशिमा शान्ती स्मारक गएर दिवंगत आत्माहरुको सम्झनामा पुष्प अर्पण गरेका छन् । यसका साथै जि ७ शिखर सम्मेलनमा युक्रेनको अवस्थाबारे ताजा र वास्तविक तथ्यहरु राख्दै रुसको अन्यायपूर्ण एकतर्फी आक्रमणका विरुद्धमा एक जुट हुन विश्व समुदायलाई आग्रह गरेका छन् ।

जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाईडेन,जापानी प्रधानमन्त्री किशिदा,दक्षिण कोरियाका राष्ट्रपती उन,बेलायती प्रधानमन्त्री ऋषी सुनक,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका सबै शीर्षस्थ नेताहरुसंग प्रत्यक्ष आमने -सामाने भेटवार्ता गरेका छन्।

शुक्रबारदेखि, विश्वका धनी अर्थतन्त्रका प्रमुखहरू र उनीहरूका पाहुनाहरूले युक्रेन युद्ध, चीनको बढ्दो प्रभुत्व र
ग्लोबल साउथले सामना गरिरहेका चुनौतीहरूबारे छलफल गरिरहेका छन्। निमन्त्रणामा भारतका नरेन्द्र मोदी, इन्डोनेसियाका जोको विडोडो, दक्षिण कोरियाका युन सुक येओल र अष्ट्रेलियाका एन्थोनी अल्बानीजलगायत एशिया-प्रशान्त क्षेत्रका धेरै प्रमुख नेताहरू सामेल छन्।

यो पनि पढ्नुहोस्

जि ७ नेताहरुद्वारा चिन र रसियालाई समूहिक सन्देश,शक्ति र जबर्जस्तीका बिरुद्ध सामूहिक प्रतिवद्धता जारी राखिने

शनिबार जापानको हिरोशिमाबाटै क्वाड राष्ट्रहरुले संयुक्त घोषणा पत्र जारी गरे,समुद्रमुनि गुणस्तरिय केबल नेटवर्क बिस्तार गर्न सहमत

जि ७ हिरोशिमा शिखर सम्मेलनको दोस्रो दिन नरेन्द्र मोदीदेखि जेलेन्स्कीसम्मको सहभागिता,विश्वभरको ध्यान खिच्दै हिरोशिमा !

जि सेभेन(G7) को बुझ्नुपर्ने रोचक पाटो,सदस्य राष्ट्र ७ वटा तर किन शिर्ष सहभागी संख्या ९ जना देखिन्छ त ?

आज युक्रेनका राष्ट्रपती जेलेन्स्की जापान आईपुग्ने,२१ तारिख जि ७ सम्मेलनमा भाग लिने

अमेरिकी राष्ट्रपति बाईडेनले शनिबार जापानमा क्वाड नेताहरुसंग

जि ७ हिरोशिमा शिखर सम्मेलन सुरु,विश्वभरका शक्ति राष्ट्रका शिर्षस्थ नेताहरु जापानमा

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार