टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान कान्तो क्षेत्रीय कार्यसमितिको ८ औँ अधिवेशन यहि जुन २५ तारिख आइतबार गरिने भएको छ।

अधिवेशनका लागि, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष बिजेश थकालीको संयोजकत्वमा सालिकराम भण्डारी , बिकाश श्रेष्ठ , बालकृष्ण कडेल ( हिमाल) र मनीष अमात्य सहितको ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।

कान्तो क्षेत्रीय समितिका सचिव सागर कार्कीका अनुसार,८ औँ अधिवेशन टोकियोको सिनओकुबोस्थित सोलमारी मूरा हलमा जुन २५ तारिख आईतबार मध्यान्ह १२ बजेबाट सुरु हुनेछ।

सम्बन्धित अन्य खबरहरु

जुन १७ तारिख,एनआरएनए जापान कान्साई क्षेत्रीय समितिको ९ औँ अधिवेशन हुने

जुन १८ तारिख,एनआरएनए जापान नागोया क्षेत्रीय समितिको ९ औँ अधिवेशन हुने,यस्तो छ तयारी

एनआरएनए जापानको अध्यक्षमा राजकुमार अधिकारीको दाबेदारी,यस्ता छन् योजनाहरु

गिफु प्रिफेक्चरमा एनआरएनए जापानको १३ औं क्षेत्रीय समिति गठन गरिने

एनआरएनए जापानमा ११ हजार भन्दा बढि सदस्यता आवेदन पर्यो,२१ तारिखसम्म जम्मा २ हजार ७ सय ८५ जनाको मात्रै सदस्यता प्रमाणित

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार