अध्यागमन थुनामा मृत्यु भएकी श्रीलंकन महिलाको परिवारद्वारा १५ करोड येनभन्दा बढी क्षतिपूर्ति माग गर्दै नागोया जिल्ला अदालतमा मुद्दा दायर
जापान । नागोया अध्यागमन हिरासतमा मृत्यु भएकी एक श्रीलंकाली महिलाको शोक सन्तप्त परिवारले सरकारसँग क्षतिपूर्ति मागेको मुद्दामा सरकारले यो यसै महिनाको अन्तिमसम्ममा प्रमाणको रूपमा हिरासतमा राखिएको महिलाको करिब पाँच घण्टाको भिडियो फुटेज पेश गर्ने तयारी गरेको छ । गत वर्षको मार्चमा, नागोया अध्यागमन ब्यूरोको हिरासतमा रहेकी श्रीलंकाली नागरिक ३३ वर्षिया विस्मा सान्दामाली बिरामी भएको र सो समयमा अध्यागमन कर्मचारीहरुले आवश्यक...
नेपाली फेसन डिजाईनर रोजिना मल्लले टोकियोमा अन्तर्राष्ट्रियस्तरको ‘फेशन शो’ गर्दै
टोकियो/जापान।फेशन डिजाइनर रोजिना मल्लले यहि डिसेम्बर २३ तारिखका दिन टोकियोमा एकल ‘फेशन शो’ कार्यक्रम गर्ने भएकी छिन् । जापानमै रहेर फेशन डिजाइन पेशालाई आफ्नो करियरका रुपमा अगाडि बढाउदै आएकी मल्लले एकल प्रयासमा टोकियोमा ‘फेशन शो’ गर्न लागेकी हुन् । टोकियो आओयामा ओमोतेसान्दोस्थित एक होटलको प्रेक्ष्यालयमा हुन गईरहेको उक्त फेशन शो कार्यक्रमको लगभग तैयारी पूरा भएको उनले बताईन् । भाषा विद्यार्थीकारुपमा...
अमेरिकाको मेरिल्याण्डमा एक नेपाली युवाको घरमै सुतेको अवस्थामा निधन
अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित रकभीलमा एक नेपाली युवाको आफ्नै घरमा सुतेको अवस्थामा निधन भएको छ । नेपालको उदयपुर जिल्लाकाे गाईघाटस्थित साउने घर भएका ३७ बर्षका भूपाल कुमार मगरको मंगलबार बिहान निधन भएको पारिवारि श्रोतले जनाएकाे छ । भूपाल सोमबार बेलुका भर्जिनियामा रहेकाे आफन्तको घरमा भएको पूजामा गएकाे र त्यहाँ आफ्नो दुई महिनाको छोराको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै काखमा...
नेपाली युवा अन्जान खड्का म्यारियट जापान ककटेल प्रतियोगितमा प्रथम, १४९ जनालाई पछि पार्दै उत्कृष्ट बने
टोकियो/जापान। जापानमा हालसालै एक नेपाली युवा म्यारियट जापान ककटेल कम्पिटिसनमा प्रथम भएका छन् । नेपालको काठमाडौँ घर भएका अन्जान खड्काले १४९ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै सो,जित हात पारेका हुन् । सन २०१० मा विद्यार्थी भिसामा जापान आईपुगेका अन्जानले यहाँ जापानी तथा अंग्रेजी भाषा विद्यालयको अध्ययन हुँदै,टोकियो ईन्स्टिच्युट अफ टुरिज्म कलेजबाट होटल म्यानेजमेन्टको अध्ययन पुरा गरे । अध्ययन सक्काए लगत्तै सन...
एनआरएनए जापानका अध्यक्ष पौडेलद्वारा विद्यालय अक्षयकोषका लगि रकम हस्तान्तरण
कास्की। पोखरा महानगरपालिका वडा न. २५ शिक्षा समितिको आयोजनामा कोष हस्तान्तरण कार्यक्रम शुक्रबार पोखरा २५ हेम्जा सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जेहेन्दार तथा मेहनती विद्यार्थी प्रोत्साहनका लागि अक्षयकोष स्थापना गरेको बताउदै सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । विदेशमा रेहर पनि देशको भौतिक लगाएत अन्य बिकासको लागि अहोरात्र चिन्तित रहने पौडेलले कास्की वरिपारिका...
एनआरएनए जापानको आर्थिक सहयोगबाट पोखराको गौरीशंकर क्याम्पसमा अक्षयकोष स्थापना
कास्की । पोखरा २५ हेम्जास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा एनआरएन जापानले अक्षयकोष स्थापना गरेको छ । संस्थाले बिहीबार १ लाख २० हजारको अक्षयकोष स्थापना गरेको हो । एनआरएन जापानका अध्यक्ष शिवप्रसाद पौडेलले क्याम्पस परिसरमा आयोजित एक कार्यक्रमका विच क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवकृष्ण पौडेल तथा क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेललाई रकम हस्तान्तरण गरेका हुन् । विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई बर्सेनि छात्रवृत्ति वितरण...
एनआरएनए जापानको मूल खाताबाट अन्यत्रै सारिएको भनिएको २ करोड ५४ लाख मध्ये २ करोड १८ लाख येन फिर्ता,बाकि सबै रकम सहमति अनुसार छिटो हस्तान्तरण आग्रह
टोकियो/जापान। गैरआवसीय नेपाली संघ(एनआरएन) जापानको निर्वाचन पछि असन्तुष्ट पक्षले संघको खातामा रहेको २ करोड ५४ लाख ४१ हजार भन्दा बढि रकम अन्य खातामा सारेको भनिएकोमा यहि अक्टोबर २९ तारिख सम्ममा २ करोड १८ लाख भन्दा बढी रकम प्राप्त भएको संघले एक विज्ञप्ती मार्फत जानकारी गराएको छ । आज(२९ तारिख)एनआरएन जापानका महासचिव सिद्दार्थ श्रेष्ठले एक विज्ञप्ती मार्फत, संघको आधिकारीक बैङ खातामा...
जापानको नागानोमा नेपाल र नेपालीहरुलाई साथ सहयोग गर्ने जापानीहरुलाई सम्मानको तयारी,कार्यक्रम यहि अक्टोबर ३० तारिख हुने
नागानो/जापान। नेपाल र नेपालीहरुलाई विभिन्न तवरबाट साथ सहयोग र माया गर्दै आएका नागानो प्रिफेक्चरमा बसोवास गर्ने जापानीहरुलाई सम्मान गरिने भएको छ । एनआरएनए जापान नागानो क्षेत्रीय समितिका संयोजक एवं नेपाली समाज नागानोका अध्यक्ष नन्द राज रेग्मीका अनुसार,एनआरएनए क्षेत्रीय समिति एवं नेपाली समाज नागानोले यहि अक्टोबर ३० तारिख आईतबारका दिन सो सम्मान कार्यक्रम आयोजना गर्न लागेको हो । आयोजक संस्थाले, नागानोबासी नेपाली...
जापानमा यसपाली सामूहिक भाईटिका कार्यक्रम आयोजना हुने
टोकियो/जापान। यस वर्ष जापानमा पहिलो पटक सामूहिक भाईटिका कार्यक्रम आयोजना हुने भएको छ । यहि,अक्टोबर २७ तारिख बिहिबार भाईटिकाको दिन,जापानको राजधानी टोकियोको सिनओकुवो स्थित रोयल गार्डेन रेस्टुरेन्टमा दिदि बहिनी समूह जापानद्वारा जापानमा पहिलो पटक सामूहिक भाईटिक कार्यक्रम आयोजना गरिने भएको हो । सामूहकि भाईटिका कार्यक्रमकी आयोजक मध्येकि एक,जापानको नेपाली समुदायका विभिन्न संघसंस्थाहरुमा नेतृत्व गरिसकेकी तमुधीं जापान एवं एनआरएनए जापानकी संरक्षक...
गैरआवासीय नेपाली संघको १९ औँ स्थापना दिवस जापानमा पनि भव्यताका साथ मनाईयो,यस वर्षपनि अनाथ बालबालिकाहरुको पठनपाठनमा सहयोगार्थ विशेष कार्यक्रम
टोकियो/जापान। गैरआवासीय नेपाली (एनआरएनए)संघको १९ औँ स्थापना दिवस मंगलबार जापानमा पनि एक विशेष कार्यक्रम आयोजना सहित सम्पन्न गरिएको छ । एनआरएनए स्थापना दिवसको अवसरमा एनआरएनए जापानले अनाथ बालबालिको पठनपाठनमा सहयोगार्थ टोकियोमा चियारिटी डिनर सहितको कार्यक्रम आयोजना गरेको हो । हरेक वर्ष अक्टोबर ११ तारिकमा पर्ने एनआरएनए स्थापना दिवसलाई एनआरएनए जापानले गत बर्षबाट औपचारिकरुपमा मनाउनुका साथै १२ जना अनाथ बालबालिकालाई एक...

