टोकियोमा आयोजित १२ औँ नेपाल फेस्टिवल ऐतिहासिकरुपमा सफल, २१ लाख ७५ हजार ५ सय १५ येन नाफा

टोकियो/जापान।गत जुलाई ३० र ३१ तारिख जापानको टोकियोमा आयोजित १२ औँ नेपाल फेस्टिवलमा २१ लाख ७५ हजार ५ सय १५ येन नाफा भएको छ । शुक्रबार आयोजक गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानले पत्रकार सम्मेलन आयोजना गरि नेपाल फेस्टिवलको आयव्यय सार्वजनिक गरेको हो ।जापानमा आयोजित नेपाल फेस्टिवलकै ईतिहासमा पहिलो पटक आर्थिक तथा भौतिक दुबैरूपमा फेस्टिवल सफल तथा पारदर्शिरुपमा सम्पन्न भएको देखिएको छ...

एनआरएनए जापानको १० औँ साधारण सभाको तयारी अन्तिम चरणमा

टोकियो/जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको यहि सेप्टेम्बर १८ तारिख जापानको ओकिनवामा हुने १० औँ साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ। १० औँ अधिवेशन, एनआरएनए जापानको आयोजना तथा ओकिनावा क्षेत्रीय कार्यसमितिको व्यवस्थापनमा ओकिनवाको नाहा सहर स्थित र्योतेई नाहामा गर्न लागिएको हो । एनआरएनए जापानका उपाध्यक्ष तथा १० औँ साधारण सभा संयोजक राजकुमार अधिकारीका अनुसार,जापानबासी एनआरएनए अभियानमा आबद्ध सम्पूर्ण महानुभाबहरुसंगै जापानमा...

दूतावासले जापानवासी नेपालीको तथ्यांक संकलन गर्ने, पासपोर्ट बनाउन दुतावास नै जानुपर्ने प्रावधान हटाईने

टोकियो/जापान। जापानका लागि नवनियुक्त राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानवासी नेपालीहरुको विविध समस्या समाधानका लागि तथ्याँक संकलन सुरु गर्ने जानकारी गराएका छन् । बुधबार साँझ दूतावासमा राजदूतलाई स्वागत गर्न पुगेका नेपाल पत्रकार महासंघ जापान शाखाका पदाधिकारीहरुसंग कुराकानी गर्दै राजदूत सुवेदीले आफु जापानवासी नेपालीहरुको अभिभावक भएकाले सवैको यथाअवस्था जानकारी राख्न तथ्याँक संकलन आवश्यक रहेकाले संकलन गरिने बताएका हुन् । राजदूत सुवेदीले,टोकियो स्थित दूतावास...

जापानी येन २४ वर्षयताकै कमजोर, दसैँ नजिकिँदै गर्दा नेपाल पैसा पठाउनेहरु मर्कामा

टोकियो/जापान। जापानी येन २४ वर्षयताकै सबैभन्दा कमजोर बनेको छ । पछिल्लो पटक १ डलर किन्न १ सय ३९ येनसम्म खर्चिनुपर्ने अवस्था सिर्जना भएको छ । विदेशी मुद्रा बजारमा आज , डलरको तुलनामा येनको यो अवमूल्यन १९९८ को सेप्टेम्बर पछि २४ वर्षमा पहिलो पटक दोहोरिएको हो । यूएस फेडरल रिजर्भ बोर्ड (एफआरबी) ले ब्याज दरहरू तीव्र रूपमा बढाउने व्यापक अनुमान चलिरहेको...

कानागावा नेपाली कम्युनिटीको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न (फोटोसहित)

योकोहमा/जापान। कानागावा नेपाली कम्युनिटीले हिजो(अगस्ट ३० तारिख) तीज कार्यक्रम सम्पन्न गरेको छ। बिगत लामो समयदेखी यस संस्थाले निःशुल्क प्रवेश र दर खुवाउने कार्यक्रम गर्दै आएको छ। सोही क्रममा यस वर्षपनि कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठ ले गरेका थिए भने प्रमुख अतिथिमा एनआरएनए जापानकी उपाध्यक्ष संगिता अधिकारी सुवेदी र बिशेष अतिथिहरूमा संरक्षक जिज्ञान कुमार थापा,...

एनआरएनए जापान क्षेत्रीय समिति तोचिगीद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

तोचिगी/जापान । गैरआवासिय नेपाली संघ क्षेत्रीय समिति तोचिगीको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । संयोजक मंदिप क्षेत्रीका अनुसार,यहि अगस्ट २८ तारिख आईताबर,बिभिन्न शिलशिलामा नेपालबाट जापानको तोचिगी प्रिफेक्चरलाई कर्मथलो बनाएर बस्दै आएका नेपालीहरू दाजुभाई दिदिबहिनी संगको सहयोग,सद्भाव, भाईचारा बढाउने र हाम्रो देशको कला र संस्कृति बचाउ गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा महिला दिदिबहिनीहरूको उपस्थिति निकै राम्रो थियो।...

सेप्टेम्बर २ मा टोकियोको चौतारोमा शर्मिला गुरुङ् र पशुपती शर्माको साथ विशेष सांगितिक कार्यक्रम हुने

टोकियो/जापान। जापानका नेपाली समुदायमा परिचित टोकियोको कामतामा रहेको नेपाली रेस्टुरेन्ट चौतारोमा नेपालका चर्चित कलाकारहरुका साथ सांगितक कार्यक्रम आयोजना हुने भएको छ । चौतारो ग्रुपका अध्यक्ष केशव अधिकारीका अनुसार,जापान आईपुगेका सबै गायक/गायिकाहरु सहित विशेष सांगितिक कार्यक्रम आयोजना गर्न लागिएको हो । जानकारी अनुसार,यहि आउँदो सेप्टेम्बर २ तारिख शर्मिला गुरुङ् र पशुपती शर्माको विशेष प्रस्तुती रहनेछ । त्यस लगतै ५ तारिख राजु लामा...

१८/१९ वर्षका छोराछोरीहरु जापान अध्ययन गर्न पठाउनु अघि एकपटक अभिभावकहरुले पनि गम्भिर रुपमा सोच्ने कि ?

जापान । देशमा बढ्दो बेरोजगारीको समस्या र न्युन पारिश्रमिकको अवस्थाले गर्दा आजभोलिका भाईबहिनीहरु +२ पास नगर्दै देश बाहिर अध्ययन गर्न जाने र आफ्नो उज्ज्वल भविष्यको सपना देखेका हुन्छन् । देशको कमजोर शिक्षा प्रणालीले गर्दा उच्च शिक्षाको लागि विदेश नै जानुपर्ने केहि बाध्यात्मक परिस्थिति पनि रहेको सहजै अनुमान लगाउन सकिन्छ। वर्षौँसम्म ठुलो मात्रामा धनराशि खर्चेर प्राप्त गरेको शैक्षिक प्रमाणपत्र पेश गर्दा...

कानागावा नेपाली कम्यूनिटीको अध्यक्षमा राजेन्द्र श्रेष्ठ चयन

योकोहामा/ कानागावा नेपाली कम्यूनिटीको तेस्रो अधिवेशन सर्वसम्मतिबाट राजेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गर्दै सोमवार सम्पन्न भएको छ । १८ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा यमकान्त कँडेल, उपाध्यक्षहरूमा गणेशजंग राणा, भीष्मविक्रम थापा, टिकाराम कँडेल र राजेन्द्र अर्याल, महासचिवमा सुशील तिवारी, कोषाध्यक्षमा सुरेश केसी र सह-सचिवमा रूद्रलाल कँडेल ‘रामु’ चयन हुनु भएको छ । भने सदस्यहरूमा सुदीप लम्साल,राजकुमार श्रेष्ठ, सचिन के.सी.,भरत देवकोटा,...

माफ गर अस्पताल पाएनौँ भन्दै एम्बुलेन्स स्टाफ फर्किए.. (जापानको कोरोना महामारीमा विदेशी आमाको भोगाई)

इन्दिरा खनाल / टोकियो सधै बिहान ७ बजे उठ्ने छोरी अगस्त ११ तारीख बिहिबारको दिन ८:३० सम्म पनि उठीनन् । बेलुका सन्चै सुतेको हुनाले ढिलो सम्म सुत्दा खासै वास्ता गरिन । निद्राले नै सुतेकी होलिन् जस्तो लाग्यो तर उनी निद्राले नभइ ज्वोरोले निस्लोट भएर पल्टेकी रहिछन् । गुड मनिङ इबु ३/४ पटक भने कुनै प्रतिक्रिया जनाइनन् । सामान्य आवाज आउने...